सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौंरसातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको बताए । “ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य […]
काठमाडौं ।नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् । जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख […]
विराटनगर । प्रदेश १ का मन्त्रीहरुले पहिलोपटक आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयमा पेश गरेका छन् । विवरणअनुसार थ्रेसर मेसिनदेखि फेन्सी पसलसम्ममा मन्त्रीहरुको लगानी रहेको पाइएको छ । प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा सामाजिक विकासमन्त्री जीवन घिमिरे देखिएका छन् । विराटनगरमा एउटा घर र तीनवटा घडेरी रहेको विवरण पेस गरेका घिमिरेले स्कुल, हाइड्रो, कृषि फार्ममा १ […]
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढायएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय […]
मेचीनगर । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । हरेक नेपालीको भान्सामा विहान वेलुका चाहिने प्याजमा मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा १६ करोड रुपैयाँ बराबरको प्याज नेपाल […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की दिने घटनामा राजनीतिक नेतादेखि आपराधिक व्यक्ति समेतको साँठगाँठ देखिएको बताएका छन् । सङ्घीय सांसद लिङदेनले आफूलाई ५० लाख दिएर मार्न खटाएको भनिएको घटनामा आफ्नै निर्वाचन क्षेत्र झापा ३ का नेता र आपराधिक घटनामा संलग्न व्यक्तिको कनेक्सन देखिएको दाबी गरेका छन् । बुधवार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई विदाइ गरेका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली त्यता जानका लागेका हुन्। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। ् टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर […]
भद्रपुर । बुधवार राति वडा प्रहरी कार्यालयले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा बेवारिसे रूपमा फेला परेको नवजात शिशुलाई धर्मपुत्र बनाउन ७ जनाले जिल्ला प्रशान झापामा निवेदन दर्ता गरेपछि आर्थिक चलखेल मार्फत शिशु हत्याउने प्रयास सुरू भएको छ । आफ्ना सन्तान नभएका दम्पत्तिले बेवारिसे शिशु धर्मपुत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने क्रममा ७ जना भएपछि आर्थिक […]
काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रका २ रोपनी १४ आना […]