काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् । मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने […]
काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री […]
शिवसताक्षी । झापाको सहकारी अभियानका १०औं हजार अभियन्ताको उपस्थितिका बीच आज ६२औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । शिवसताक्षीको दूधेमा विभिन्न सहकारी संस्थाहरुले निकालेको र्याली पछि भएको सहकारी दिवस समारोहको समुद्घाटन १ नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेलले गरेकी थिइन् । समारोहको समुद्घाटन पछि मन्तब्य राख्दै प्रदेश १ का उपसभामुख पोखरेलले महिला सशक्तिकरणको लागि सहकारी अभियान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारीलाई शिर उठाउनै नदिने चेतावनी दिएका छन्। बुधबारदेखि सुरु भएको विकास परिषद्को बैठकमा विप्लव नेतृत्वको नेकपालाई संकेत गर्दै उनले आफ्ना साझेदारसँग सहकार्य गर्ने र प्रतिगमनकारी (विरोधी)लाई शिर उठाउन नदिने बताएका हुन्। विगतमा विरोधीसँग मिल्ने र साझेदारसँग नमिल्ने गरको कारण विकासको कामपछि परेको भन्दै उनले अबको क्रममा प्रतिगमनकारीलाई शिर उठाउन नदिने दाबी गरे। […]
बिर्तामोड । अखिल (क्रान्तिकारी) झापाले बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रका मानिसहरुलाई लामखुट्टेको टोकाईबाट बचाउन ७५० थान झुल पठाएको छ । स्थानीय दाताहरुले सहयोग गरेको रकमबाट झुल खरिद गरेर अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन भट्टराईको नेतृत्व टोलीमार्फत् प्रभावित क्षेत्रमा झुल पठाइएको हो । बिर्तामोड नगरपालिकाद्वारा २०० थान, अनारमनी व्द्यिुत प्राधिकरणबाट ६५ थान, देवी माध्यमिक विधालय […]
झापा । झापाको सहकारी अभियानको सिङ्गो उपस्थितिका बीच चैत २० गते राष्ट्रिय सहकारी दिवसमा ६ वटा सहकारी संस्थाहरु, ६ जना सहकारी अभियन्ताहरु, एकजना पत्रकार र एउटा सञ्चार संस्थालाई पुरस्कृत र सम्मानित गरिने भएको छ । विगतमा जस्तै योवर्ष पनि सहकारी अभियानको उन्नयन र प्रवद्र्धनमा क्रियाशील उत्कृष्टहरुलाई छानेर सम्मान र पुरस्कार प्रदान गर्न लागिएको हो । […]
बिर्तामोड नगरपालिका वडा नं. १०, झापा जननिर्वाचित हुनुभएको २० महिनाको अवधिमा के–कस्ता कार्यहरु सम्पादन गर्नुभयो ? भौगोलिक विविधता भए पनि बिर्तामोड वडा नं. १० अलिकति ओझेलमा परेको क्षेत्र हो । तर पनि विकासको योजनाको कुरा गर्दा धेरै नै कार्यहरु भइरहेका छन् । सैनिकमोडबाट गोलधाप जोड्ने बाटो बाहेक अन्य ४१ वटा बाटो बन्दैछन् । कुनै बनिसकेका […]
चैत २० गते राष्ट्रिय सहकारी दिवस । नेपालमा यो दिवस मनाउन थालेको धेरै वर्ष त भएको छैन, तर यसले निकै व्यापकता पाएको छ र पाउँदैछ । ६० को दशकमा छिटपुट रुपमा मनाउने गरिएको यो दिवस ७० को दशकको मध्यसम्ममा आइपुग्दा निकै व्यापक बनेको छ । विगतमा सहकारी संघ–सस्थाहरुले मात्रै यसलाई महत्व दिएर मनाउने गरेकोमा विगत […]
सुनसरी । बारा र पर्सामा हिजो आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर […]
कमल । यस वर्षको माध्यमिक शिक्षा एसईई परीक्षा आजबाट सकिएको छ । चैत १० गते अंग्रेजी विषयको परीक्षाबाट सुरु भएको ऐच्छिक विषय लेखा र शिक्षा विषयको परीक्षा दिए पछि यस वर्षको एसईई परीक्षा सकिएको हो । परीक्षामा देशभरवाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी सामेल भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले […]