कमल । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजनामा १० दिने उद्यम विकास तालिम आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिकामा रहेका व्यवसायी र व्यवसाय गर्न चाहाने युवालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीलाई व्यवसाय के हो ? व्यवसायको दर्ता प्रक्रिया, व्यवसाय छनौटका आधार के के हुन्, व्यवसायका जोखिम, चुनौती र […]
काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागंढुगाले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । राजधानीको मुख्य नाका नागढुंगामा छुट्टाछुट्टै चेकजाँचका क्रममा विभिन्न परिमाणमा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुबाहक बसबाट लालितपुरका १८ वर्षीय साजन […]
भद्रपुर । छोराछोरीको प्रगति र लोकप्रियताले पनि कुनै परिवारको उठिबास हुँदो रहेछ भनेको सुन्दा आश्चार्य लाग्न सक्छ । यस्तै भएको छ झापाको भद्रपुरमा । १८ वर्षदेखि शिक्षण पेसामा रही भद्रपुरका नामी शैक्षिक प्रतिष्ठानहरु एमरल्ड एकाडमी र मुनाल एकाडमीको नेतृत्व गरिसकेका इन्द्रबहादुर खतिवडाको भोगाई हो यो । उनी आफ्नो सिङ्गो परिवार लिएर गत मंसीर महिनाको अन्तिम […]
सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा मैले भनेको थिएँ– २०७४साल फागुन ३ गते सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्री पदको सपथ लिइरहँदा मैले कसैलाई हैन तपाईहरुलाई सम्झिरहेको थिएँ । तपाईहरुकै स्नेह, विश्वास र भरोसाका कारण र तपाईहरुकै […]
बिर्तामोड । रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि हुने भएको छ । मेचीनगरको काँकरभिट्टास्थित खानेपानी संस्थाको प्राङ्गणदेखि सभाहलसम्म सञ्चालन गरिने कला साहित्य उत्सव २०७५ मा १४ वटा विषयमा प्यानल डिस्कसन गरिनेछ । फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिन आज बिर्तामोडमा […]
भद्रपुर । पुरातात्विक महत्व बोकेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गए पनि सरोकारवाला बेखबर देखिएका छन् । पाषणकालिन ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पूराना भग्नावशेषका सुरक्षा पर्खाल भत्काउने, फुटाउने कार्य भइरहेको सो क्षेत्रमा सुरक्षा पोष्टले चाल नपाउँदा सो क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गएका हुन् । वि. सं २०५६ […]
दृष्य १ : एउटा प्रतिभावान व्यक्ति दुःख गरेर पढ्छ । स्नातक वा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण हुन्छ । कामको खोजीमा ऊ लोकसेवा आयोगको परीक्षा दिन्छ । दुईवर्ष लगाएर पढेर परीक्षा पछि ऊ शाखा अधिकृत पास हुन्छ । सरकारी नोकरीको क्रममा मालपोत कार्यालयमा पदस्थापन हुन्छ । दृष्य २ : विद्यार्थी जीवनमा ऊ भ्रष्टाचारको तीब्र विरोध गर्दथ्यो । […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्मचारी सरुवा बढुवाकोलागि कोशेली र चाकडीको पछाडि नलाग्ने बताएका छन् । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ। मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रोमोशन हुनको लागि हाकिमलाई कसैले पनि रिझाउनु पनर्ने बताएका छन् । […]
मेचीनगर । पछिल्ला वर्षहरुमा नेपालमा उत्पादित बन्दाकोपीले भारतीय बजारमा छाप छाड्न सफल भएका छन् । पूर्वी पहाडी जिल्ला धनकुटा र तेह्रथुमका विभिन्न ठाउँमा उत्पादित बन्दाकोपी काँकरभिट्टा नाका भएर भारततर्फ निर्यात हुने गरेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । व्यावसायिकरुपमा उत्पादन हुने बन्दाकोपीको माग भारतीय बजारमा प्रश्स्त रहेका कारण आर्थिक वर्ष २०७४/०७५ मा काँकरभिट्टा नाका […]
काँकरभिट्टा । पूर्वी पहाडी जिल्लाको मुख्यः नगदेबालीको रुपमा रहेको अम्लिसो कुचोको माग भारतमा निक्कै बढेको छ । पूर्वीनाका काँकरभिट्टा हुदै भारततर्फ जाने अम्लिसोको निर्यात बर्षेनी बढ्दो मात्रामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको हो । नेपालमा उत्पादित अम्लिसो विशेषगरी भारतको पश्चिम बंगाल, गुजरात, मध्यप्रदेश, राजस्थान, पञ्जाव, हरियाणा, आन्ध्र प्रदेश, युपी, मध्यप्रदेश, माहाराष्ट्रलगायतका शहरमा खपत हुने […]