Sajhamanch Archive

मनकामना कलेजको वार्षिक उत्सवमा दीर्घसेवीलाई सम्मान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनकामना कलेजको वार्षिक उत्सवमा दीर्घसेवीलाई सम्मान.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजको २०औं वार्षिकोत्सव समारोहमा त्यहाँ सेवारत दर्जन हाराहारी प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको छ । आज क्याम्पस परिसरमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा अंग्रेजी विषयका उपप्राध्यापक हेमकुमार उप्रेती र पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक गोपाल काफ्लेलाई दीर्घसेवा सम्मान गरियो । यस्तै, जनसंख्या शास्त्रका उपप्राध्यापक डिल्लीराम अधिकारी र लेखाशास्त्रका अर्जुन […]

काठमाडौंबाट बच्ची अपहरण गर्ने गुप्ता पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंबाट बच्ची अपहरण गर्ने गुप्ता पक्राउ.

काठमाडौं । प्रसूति गृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिएका छन् । उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उनले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक […]

बिर्तामोडमा एक्टिभ नाइन समूह बनाएर नौमति बजाउँदै युवा (भिडियो फुटेज)

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा एक्टिभ नाइन समूह बनाएर नौमति बजाउँदै युवा (भिडियो फुटेज).

बिर्तामोड । परम्परागत नौमति बाजाको संरक्षण गर्दै यसप्रति युवापुस्ताको रुचि जगाउने एवम् बाजा प्रशिक्षरण गर्नै लक्ष्यका साथ यहाँका नौजना युवाले नयाँ अभियान सुरु गरेका छन् । समाज रुपान्तरणका केही गरौं भन्ने अभिलाषा बोकेका नौजना युवा व्यवसायीले एक्टिभ नाइन नामक संस्था स्थापना गरी पहिलो प्रयास स्वरुप नौमति बाजाको संरक्षण अभियान सुरु गरेका हुन् । आज बिर्तामोडमा […]

कांग्रेसको सडक प्रदर्शन सरकारविरुद्ध नाराबाजी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको सडक प्रदर्शन सरकारविरुद्ध नाराबाजी.

काठमाडौं । केही दिनअघिसम्म सरकारविरुद्ध सदनबाट आन्दोलन गरिरहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेस अब सरकारविरुद्ध सडकमा उत्रिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । दुई तिहाइको भरमा सरकारले प्रमुख प्रतिपक्षी दलको आवाज सुनुवाइ नगरेको भन्दै बिच्किएको कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध ११ वटा मुख्य मुद्दा उठाउँदै देशका ७७ वटै जिल्लामा विरोध […]

रुकुमपूर्वमा निषेधाज्ञा जारी, सदरमुकाम विवाद

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on रुकुमपूर्वमा निषेधाज्ञा जारी, सदरमुकाम विवाद.

रुकुम । रुकुम पूर्वको सदरमुकाम विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रशासनले आइतबार साँझ ७ बजेदेखि पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को […]

बिर्तामोड महोत्सवमा रौनक थपिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवमा रौनक थपिँदै.

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढाटाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट […]

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवः शनिबारमात्रै १२ हजारभन्दा बढी अवलोकनकर्ता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवः शनिबारमात्रै १२ हजारभन्दा बढी अवलोकनकर्ता.

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौँ दिन शनिबार १२ हजार जनाभन्दा बढीले टिकट काटेर मेला अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार एकैदिन १२ हजार जनाले महोत्सव अवलोकन गरेको यो पहिलो पटक हो । यसअघि औषतमा हरेक दिन ६ हजार जनाले महोत्सव अवलोकन गर्दै आएका थिए । महोत्सव […]

कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा.

दमक । झापाको कर्णाली साकोसले दमक ९ इटाभट्टामा रहेको सरस्वती मावि जुनियर रेडक्रस सर्कललाई २१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको सामाजिक सेवा कार्य अन्तरगत जुनियर रेडक्रस सर्कलले सञ्चालन गर्ने सेवाका लागि दुई थान बेड खरिद गर्न सो रकम प्रदान गरिएको हो । दमकको रेडक्रस भवनमा शुक्रबार आयोजना गरिएको सदस्य वित्तीय साक्षरता गोष्ठीका बीच […]

२४ दिनपछि डा. केसीले तोडे एकतर्फी अनसन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २४ दिनपछि डा. केसीले तोडे एकतर्फी अनसन.

काठमाडौं । विगत २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आज एकतर्फी रुपमा अनसन तोडेका छन् । आज दिउँसो विज्ञप्ती निकालेर उनले अनसन तोडेका हुन् । सरकारले मेरो अनसनलाई बेवास्ता गर्यो, अब अरु विधिबाट चिकित्सा शिक्षा ऐ्न विरुद्ध लड्छु भन्ने आशय उनले जारी गरेको विज्ञप्तीमा छ । अनसन विरुद्ध ‘एन्टी करेन्ट’ जनमत बढेपछि डा. केसीलाई अनसन तोडाउन […]

मेरो सुविधा कटाई देऊ नगरबाट फुसको छानो हटाई देऊः नगरप्रमुख राई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेरो सुविधा कटाई देऊ नगरबाट फुसको छानो हटाई देऊः नगरप्रमुख राई.

लेटाङ । फुसको छानो हटाउ अभियान अन्तरगत लेटाङ नगरपालिकाले टिनको छानो बितरण गरेको छ । गरिव तथा बिपन्न घर परिवारको लागि नगरले अघिल्लो आर्थिक बर्षमा १० लाख, चालू बर्षमा ३५ लाख र नगरले गाडी खरिदका लागि छुटाएको रकम ६२ लाखले नगरले फुसको छानो हटाउने अभियान सुरु गरेको छ । नगरले ४ सय २५ घर परिवारलाई […]