झापा । श्रीमतीको हत्या गरेको आरोपमा झापाको कनकाईबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकैका ४५ वर्षीय आइतराज परियार रहेका छन् । कात्तिक ३ गते दिउँसो परियारकी श्रीमती माया घरमै मृत फेला परेकी थिइन् । घटनापछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा आइतराज फेला नपरेपछि प्रहरी […]
काठमाडौं । भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट बर्खास्तीको सिफारिसमा परेका छन्। उनीसँगै प्रहरी निरीक्षक जगदीश भट्टलाई पनि प्रहरी प्रधान कार्यालयले बर्खास्तीकै सिफारिस गरेको छ। विष्ट तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुख थिए। प्रहरी प्रधान कार्यालयले दुवैलाई बर्खास्त गर्न असोज २९ गते गृह मन्त्रालयलाई पत्राचार गरेको हो। […]
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-४ को औराहमा दुईजना छोरालाई झुन्ड्याएर बाबुले पनि आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुईजना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। रामले ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआईभी संक्रमित बालबालिकालाई शनिवार दशैंको टीका लगाइदिएका छन् । विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् । सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहण गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना पिताबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाईदिएका थिए। प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट […]
काठमाडौं। आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ बजेर ५१ मिनेटदेखि जुरेको नेपाल पञ्चाङ्ग […]