Sajhamanch Archive

नेपाली कांग्रेसको यस्तो छ घोषणापत्र : पूर्णपाठसहित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसको यस्तो छ घोषणापत्र : पूर्णपाठसहित.

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आज काठमाडौंमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसको घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने बाचा गरिेएको छ । सो पार्टीले आफ्नो चुनावी घोषणापत्रमा सूचना प्रविधि, उद्योग, पर्यटन, […]

केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी.

कमल । जनसंगीत कलाकार संघ कमल गाउँकमिटीद्वारा केर्खा बजारमा खेलिएको देउसीले दर्शकलाई निकै फरक अनुभूति दिलाउँदै सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ । हिजो पञ्चायती व्यवस्था विरुद्ध रातीराती पेट्रोलमेक्स बालेर जनवादी गीतमा खेलिएको देउसी भैलोले अहिलेका युवा पुस्ताको मनलाई खासै नछोला तर त्यो पञ्चायती व्यवस्थाका विरुद्ध लाग्ने सबैलाई यस्ता गीत र नृत्यले मन […]

आज भाइटीका, उत्तम साइत ११ः३७ बजे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज भाइटीका, उत्तम साइत ११ः३७ बजे.

काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको […]

नजिकबाट यसरी चिनौं एकराज कार्कीलाई

Published: in मुख्य समाचार, राजनीति, समाज, by . Leave a Comment on नजिकबाट यसरी चिनौं एकराज कार्कीलाई.

नेपाल कम्युनिष्ट पार्टी एमालेको नीति, कार्यक्रम र सिद्धान्तप्रति बफादार, सादा जीवनका धनी, पार्टी निर्णयका अक्षरशः पालक कमरेड एकराज कार्कीको आम मानिस बीचको परिचय हो । गरिब जनताका माझ धन दौलत सबै त्यागेर, सबैखाले मानिससँग समान व्यवहार गर्दै अन्यायको विरुद्ध मर्न तयार व्यक्ति नै एकराज कार्की हो भन्न कसैले हिच्किचाउनु पर्दैन । जनताको सेवालाई आफ्नो महत्वपूर्ण […]

चन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on चन्द्रगढीमा महाकवि देवकोटाको शालिक अनावरण.

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्तीको अवसरमा भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसित गासिएको ऐलानी जग्गामा निर्मित पार्क सहित अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् । सोही स्थानमा वि सं २०५१ सालमा मेची राजमार्गको बीचमा स्थापना गरिएको […]

अहिले साँझ धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on अहिले साँझ धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै.

काठमाडौं।आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कार्तिक कृष्ण […]

शिवसताक्षी नगरपालिकाका अवकाश प्राप्त शिक्षक तथा दीर्घसेवी गरी २९ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका अवकाश प्राप्त शिक्षक तथा दीर्घसेवी गरी २९ जना सम्मानित.

5 mg cialis one prezzo day Assicurati di verificare che stai acquistando farmaci da prescrizione in una farmacia affidabile perché ci sono molti siti Web inaffidabili che si pubblicizzano come farmacie ma non possono essere attendibili con le proprie informazioni personali. Farmacia a sconto Le farmacie a sconto sono punti vendita in cui i farmaci […]

अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by . Leave a Comment on अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान.

झापा । झापाको भद्रपुरका स्थायी बासिन्दा अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । मेमोरी किङ्गको परिचयले युवा माझ लोकप्रिय अर्पणले विश्व कीर्तिमानको उक्त प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ […]

‘राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि होइन’ महामन्त्री शर्मा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ‘राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि होइन’ महामन्त्री शर्मा.

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरबार र दल भित्रका खराब पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् । काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले […]

केर्खामा अखिलको रक्तदान तथा तिहारको शुभकामना आदानप्रदान

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on केर्खामा अखिलको रक्तदान तथा तिहारको शुभकामना आदानप्रदान.

कमल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कमल गाउँ कमिटीको आयोजनामा आज तिहारको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । केर्खामा भएको रक्रदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । […]