Sajhamanch Archive

कमल गाउँपालिका वडा नं. ३ बालमैत्री वडा घोषणा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिका वडा नं. ३ बालमैत्री वडा घोषणा.

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ३ आजदेखि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने ५१ वटा सुचकमध्ये वडा नम्बर ३ ले सबै सुचक पूरा गरेपछि आज एक कार्यक्रमका बीच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको […]

केर्खामा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on केर्खामा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम.

कमल । पछिल्लो समय सबै उमेर समूहका लागि सामाजिक सञ्जाल अनिवार्य भएको छ तर यसको सही तरिकाले प्रयोग गर्न नजानेका कारण धेरैको ज्यानसमेत गएको पाइन्छ । यही सन्दर्भमा यहाँ सो सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक सञ्जालको गतल प्रयोग गरेर युवा युवतीमा विभिन्न प्रकारका विकृति बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्नका लागि कमल गाउँपालिकाको आर्थिक […]

सहकारी संघ–संस्थाहरु प्रारम्भिक सहकारीको प्रवर्धनमा कति अग्रसर छन् !?

Published: in लोकप्रिय, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on सहकारी संघ–संस्थाहरु प्रारम्भिक सहकारीको प्रवर्धनमा कति अग्रसर छन् !?.

सहकारी, समाज, प्रशासन लगायतका क्षेत्रका ज्ञाता र अनुभवी प्रशासकका रुपमा राष्ट्रिय रुपमा परिचित विद्वान, नेपाल सरकारका पूर्व सचिव, लेखक एवं विश्लेषक गोपीनाथ मैनालीले तयार पार्नु भएको सहकारीको नियमन र प्रवर्धनमा नियामक निकायको भूमिका विषयक कार्यपत्रका बारेमा नियम पुर्याउन मात्रै म टिप्पणीकारको रुपमा उभिएको छु । यति धेरै विद्वता र अनुभव भएका कार्यपत्र प्रस्तोताप्रति हार्दिक नमन […]

‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’

Published: (Updated: ) in लोकप्रिय, विचार/ब्लग, समाज, साहित्य, by . Leave a Comment on ‘घिमिरेकी छोरीले छरेको धानको बिउ उम्रिँदैन !!’.

बाल सहयोगी कार्यकर्ता तालिम झापाको बिर्तामोडमा केही दिन अगाडि सम्पन्न भयो । जहाँ झापाका १५ वटै स्थानीय तहबाट नयाँ बाल सहयोगी सहजकर्ता आउनु पर्ने थियो । महिलालाई नै प्राथमिकता दिइएको तालिममा विभिन्न विद्यालयबाट छनोटमा परेर सहभागी हुन सबैजसो महिलाहरु नै आइपुग्नु भयो । सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हुँदै हाम्रो समय व्यतित […]

नुवाकोटे टाइगरले चुमे चौथो राष्ट्रिय रिङ रेस्लिङको च्याम्पियन उपाधि

Published: in खेलकुद, गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नुवाकोटे टाइगरले चुमे चौथो राष्ट्रिय रिङ रेस्लिङको च्याम्पियन उपाधि.

कमल । चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् । टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा झापाको केरखामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि […]

नौतले दरबार मंसिरमा खोल्ने तयारी

Published: in राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नौतले दरबार मंसिरमा खोल्ने तयारी.

झापा । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले आगामी मङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुनेछ। नौ तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख […]

कनकाई नगरपालिकामा धान दिवसः नगरबासीलाई कृषिमा आत्मनिर्भर बनाइने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा धान दिवसः नगरबासीलाई कृषिमा आत्मनिर्भर बनाइने.

कनकाई । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ भmापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ । कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगरपालिका वडा नं. ५ स्थित जैविक आईपिएम कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एवम् […]

बाह्रदशीमा धान दिवसः हिले दौड, हिले नाच, बीउ फ्याल्ने, हलो जोत्ने, बीउ रोप्ने कार्यले दिलायो मनोरञ्जन

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशीमा धान दिवसः हिले दौड, हिले नाच, बीउ फ्याल्ने, हलो जोत्ने, बीउ रोप्ने कार्यले दिलायो मनोरञ्जन.

बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कार्यालयको आह्वान बमोजिम राष्ट्रिय धान दिवस मनाउने कार्यक्रमलाई बाह्रदशी गाउँ कमिटीले पूरा गरेको छ । गाउँ कमिटीको आयोजनामा बाह्रदशी वडा नं. ५ स्थित पूर्वीटोलमा नरप्रसाद सापकोटाको जमिनमा दही चिउरा खाँदै राष्ट्रिय धान दिवस कनाइएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज हरिबहादुर राजवंशीको प्रमुख […]

ट्रान्सफर्मरमा चट्याङ लागेपछि दूधेको उत्तरी क्षेत्रमा अन्धकार

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on ट्रान्सफर्मरमा चट्याङ लागेपछि दूधेको उत्तरी क्षेत्रमा अन्धकार.

शिवसताक्षी । मंगलबार बिहानको राति परेको चट्याङले क्षति पुगेपछि शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेकोे राजमार्ग उत्तरको क्षेत्र अन्धकार भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित दूधे खोला पश्चिम र सतासी खोला पूर्वको उत्तरी क्षेत्र अन्धकार भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी कुमार बस्नेतका अनुसार चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्याएपछि विद्युत् आपूर्ति बन्द भएको […]

दक्षता हासिल गरे कोही बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दक्षता हासिल गरे कोही बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले व्यवसायिक सीप अहिलेको आवश्यकता रहेको बताएका छन् । बेरोजगर युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सीप सिकेर दक्ष बन्ने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाई छ। प्रतिभा युवा परिवार मेचीनगरले आयोजना गरेको तीन महिने प्लाम्विङ तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले नेपालमा दक्ष जनशक्तिको अभाव […]