Sajhamanch Archive

सरस्वती पूजाका दिन युनिक स्कूलमा भर्ना निःशुल्क

Published: (Updated: ) in लोकप्रिय, शिक्षा by . Leave a Comment on सरस्वती पूजाका दिन युनिक स्कूलमा भर्ना निःशुल्क.

मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर-१२,सहरेडाँगीमा रहेको युनिक इङलिस बोर्डिङ स्कुलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णुप्रसाद रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला […]

दमक उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on दमक उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न.

कमल । नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठले विभिन्न समूहले गर्ने बन्दप्रति नीजि क्षेत्र चिन्तित भएको जनाएका छन् । दमक उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका श्रेष्ठले साधारणसभा उद्घाटनका क्रममा बोल्दै बन्दले नीजि क्षेत्रलाई प्रभावित बनाउँदा आर्थिक हिसाबले कमजोर भएकोले त्यस्ता कार्यक्रम नगरिदिन आग्रह गरे । उद्योग वाणिज्य महासंघ लगायत […]

मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई.

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजले स्नातक तह तेश्रो वर्षमा बिए र बिएसडब्ल्यू संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक संयोजक कुमार थपलिया, कलेजका विभिन्न संकायका विभागीय प्रमुख, प्राध्यापक लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु उमेश खतिवडा, विरु दर्नाल […]

अर्जुनधाराको सेल्फिजोनमा सरसफाई

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराको सेल्फिजोनमा सरसफाई.

झापा । पछिल्लो समय पर्यटकहरुको आकर्षण बन्दै गरेको अर्जुनधारा १० स्थित कालीझोडा प्रबेश गर्ने मुख्य सडक खण्ड सेल्फिजोनमा सरसफाई गरिएको छ । कालिका युथ र स्थानीय संजिवनी महिला कृषि सशक्तिकरण समुहको सहभागितामा मंगलबार सरसफाई गरिएको हो । प्रत्येक १५ / १५ दिनमा सञ्चालन गरिदै आएको सरसफाई कार्यक्रममा करीव ४० जनाको सहभागीता रहेको थियो । प्रगती […]

पाकिस्तानी राष्ट्रपतिद्वारा माउन्ट केटु आरोहण टोलीलाई बधाई

Published: in परदेश (प्रवास), लोकप्रिय, समाज by . Leave a Comment on पाकिस्तानी राष्ट्रपतिद्वारा माउन्ट केटु आरोहण टोलीलाई बधाई.

काठमाडौं । दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपतिले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम पाकिस्तानी राष्ट्रपति कार्यालय परिसरमा भएको थियो […]

किसानको वर्गीकरण गरी कार्यक्रमलाई व्यवस्थित गर्ने कृषिमन्त्री अर्यालको योजना

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on किसानको वर्गीकरण गरी कार्यक्रमलाई व्यवस्थित गर्ने कृषिमन्त्री अर्यालको योजना.

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो धारणा राखेकी हुन् । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने मन्त्री अर्यालको भनाई थियो । ‘किसानहरुको […]

बुधबारे जेसीजद्वारा गुरुकूलका विद्यार्थीलाई सम्मान तथा खाद्यान्न वितरण

Published: in लोकप्रिय, समाज by . Leave a Comment on बुधबारे जेसीजद्वारा गुरुकूलका विद्यार्थीलाई सम्मान तथा खाद्यान्न वितरण.

बुधबारे । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिव मन्दिर गुरुकूल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । पूर्वीय दर्शनका सफल व्याख्याता भएर विश्वमा पूर्वीय दर्शनको महत्व र गरिमालाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा लागेको भन्दै गुरुकूलका विद्यार्थीहरुलाई रुद्राक्षको माला, गीताको किताव प्रदान गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरीएको हो […]

चारआली जेसिजको आठौं साधारणसभा सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चारआली जेसिजको आठौं साधारणसभा सम्पन्न.

मेचीनगर । चारआली जेसिजको आठौं साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रम शनिबार सम्पन्न भएको छ । चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाको सभापतित्वमा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष विष्णु रिमाल, पूर्व अध्यक्ष राजेश गिरी, तीर्थ घिमिरे, धनबहादुर तामाङ, रोहित दाहाल र जेसिजका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा वर्ष २०२० का अध्यक्ष […]

चारआली जेसिजको अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चारआली जेसिजको अध्यक्षमा न्यौपाने.

मेचीनगर । चारआली जेसिजको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत चयन भएका छन् । चारआली जेसिजका संस्थापक सदस्य, वर्ष २०१४ मा सञ्चार संयोजक, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा वरिष्ठ उपाध्यक्ष, वर्ष २०१७ मा सचिव, वर्ष २०१८ मा महासचिव, वर्ष २०१९ मा जनसम्पर्क अधिकारी र वर्ष २०२० मा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हाली सकेका न्यौपानेलाई आज सम्पन्न […]

एसपी सानुरामको प्राथमिकता: लागुऔषध कारोबार नियन्त्रण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on एसपी सानुरामको प्राथमिकता: लागुऔषध कारोबार नियन्त्रण.

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका प्रहरी उपरिक्षक एसपी सानुराम भट्टराईले जिल्लामा बढ्दो लागु औषध कारोबार र ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडाइ गरिने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट सरुवा भएर झापा आएका एसपी भट्टराईले आज पत्रकारहरूसँग गरेको संक्षिप्त परिचयात्मक कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले २०६२ सालमा प्रहरी निरीक्षकका […]