मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौं क्याम्पस सभा आज सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् । सभामा क्याम्पस प्रमुख माधव प्याकुरेलले क्याम्पसको शैक्षिक आर्थिक तथा प्रशासनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा क्याम्पसले भौतिक […]
झापा । कोभिड १९ संक्रमण बढे पनि झापाका अधिकांश स्कूल तथा क्याम्पसहरु भौतिक उपस्थितिमा सञ्चालनमा आउन थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण ६ चैत २०७६ देखि बन्द रहेका स्कूल तथा कलेजहरु सञ्चालनमा आएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा मंसीर ९ देखि १६ गतेसम्म सञ्चालन गर्दा विद्यार्थीहरुको […]
बुद्धशान्ति । झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा युएई गएका झापालीहरुको सामाजिक संगठन झापाली समाज युएईले हरेक वर्ष झैँ यस वर्ष पनि झापा जिल्लाका विभिन्न विद्यालयका गरिव तथा अति विपन्न छात्र/छात्राहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । उक्त संस्थाले मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकाबाट न्यानो कपडा वितरणको कार्यक्रम सुरु गरेको हो । गरिव तथा […]
बिर्तामोड । झापाका नौवटा लायन्स क्लबको संयुक्त आयोजनामा सोमबार बिर्तामोडमा डिस्ट्रिक्ट गभर्नर सम्मान कार्यक्रम सम्पन्न भएको छ । साथै, सोही अवसरमा लायन्सका नयाँ सदस्यहरुलाई पिन प्रदान गरिएको छ। लायन्स क्लब डिस्ट्रिक्ट ३२५ नेपाल मल्टिपल काउन्सिल चियर पर्सन सेकेन्ड सेन्चुरी एम्बासडर इन्द्र खत्री राजनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नयाँ क्लब बिर्तामोड स्मार्ट लेडीलाई सदस्यता प्रदान गरिएको […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाले आफ्नो २१औं स्थापना दिवसको दिन पारेर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको […]
झापा । झापामा पुष्पलाल मित्रता केन्द्रको गठन भएको छ । आज शुक्रबार बिर्तामोडमा पुराना र वैचारिक कम्युनिष्टहरुको सम्पन्न भेलाले मणि भण्डारीको अध्यक्षतामा ८५ सदस्यीय मित्रता केन्द्र गठन गरेको हो । अध्यक्ष भण्डारीका अनुसार जिल्ला समितिको आगामी बैठकले अन्य पदाधिकारीहरु चयन गर्ने तथा जिम्मेवारी बाँडफाँड गर्दै पुष्पलालको विचारलाई कार्यकर्ताहरुमाझ प्रवाह गर्ने विषयमा निर्णय लिनेछ । समितिको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्र २० वर्ष अघिदेखि बालबालिकाको साहारा बन्दै आएको छ । अभिभावकविहीन,अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको केन्द्रले हालसम्म २०० भन्दा बढी बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले बताए । सुरुवाती दिनमा धार्मिक संस्थाका रुपमा स्थापित भए पनि सो केन्द्रले समाजसेवा गर्ने हेतुले […]
झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको एमडिआरटी सम्मान तथा बिमालेख वितरण कार्यक्रम सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भद्रपुर नगरपालिकाको सभा हलमा शुक्रवार आयोजनामा गरेको कार्यक्रममा कम्पनीमा कार्यरत भद्रपुर नगरपालिका वडा नं.६ निवासी पङ्कजकुमार घोषलाई एमडिआरटी सम्मान गरिएको हो । कोभिड- १९ को यस विषम परिस्थतीमा पनि मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको […]
झापा । नेपालकै उत्कृष्ट, धेरै सदस्य भएको एवम् ठूलो वित्तीय कारोबार गर्ने सहकारीको उपमा पाउँदै आएको सहारा नेपाल साकोसले अस्पताल भर्ना भएर कोभिड–१९ को उपचार गर्नुपर्ने भए, आइसियुमा बस्नुपर्ने भए, प्लाज्मा थेरापी गर्नुपर्ने भएमा आफ्ना सदस्यलाई तीन लाख रुपैयाँसम्म उपचार सहयोग प्रदान गर्ने नीति बनाएको छ । २४औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज नवनिर्मित प्रधान कार्यालय […]
विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी २ वर्षभित्रमा सञ्चालनमा आउने आशा पलाएको छ । ३४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको हो । हुलाकी सडकको कामबारे आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिँदा करिव ४८ प्रतिशत […]