Sajhamanch Archive

राज्यमन्त्री गजमेरद्वारा ९ वर्षदेखि थलापरेका भोजपुरका राईको उद्धार

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on राज्यमन्त्री गजमेरद्वारा ९ वर्षदेखि थलापरेका भोजपुरका राईको उद्धार.

विराटनगर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ वर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आज उद्धार गरेकी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एकमात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण […]

रिलायन्स फाईनान्स १२ औं वर्षमा प्रवेश

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on रिलायन्स फाईनान्स १२ औं वर्षमा प्रवेश.

झापा । रिलायन्स फाईनान्स लिमिटेड स्थापनाको ११ औं वर्ष पार गरि १२ औं वर्षमा प्रवेश गरेको छ । वि.सं.२०६६ असार २३ गते स्थापना भएको रिलायन्सले २०६६ मंसीर १८ गतेदेखि आर्थिक कारोबारको यात्रा सुरु गरेको हो । लोटस फाईनान्ससँग वि.सं.२०७१ बैशाख २५ गते  मर्ज भई संयुक्त कारोबार थालेको फाईनान्सले छोटो समयमानै आफूलाई मुलुकको स्थापित वित्तीय संस्थाका […]

‘परदेशी २’को छायांकनमा वर्षा

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on ‘परदेशी २’को छायांकनमा वर्षा.

चलचित्र ‘परदेशी २’को छायांकनका लागि यसको टिम चितवन पुगेको छ । चितवनका रमणीय स्थानमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको छायांकनमा नायिका वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । वर्षा दशैंको टिका सकेर अमेरिका पुगेकी थिइन् । अमेरिकामा आफ्ना प्रेमीसँग करिब एक महिना लामो समय बिताएपछि वर्षा नेपाल आएकी हुन् । नेपाल आएर उनले चलचित्रको छायांकन […]

३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा.

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ […]

फेसबुकमाथि झण्डै ७२ करोड रुपैयाँ जरिवाना

Published: in लोकप्रिय, विश्व समाचार by . Leave a Comment on फेसबुकमाथि झण्डै ७२ करोड रुपैयाँ जरिवाना.

दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ । प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो । दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको […]

‘रेड वाइन’बाट बाहिरिए पल, पुष्पको इन्ट्री

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on ‘रेड वाइन’बाट बाहिरिए पल, पुष्पको इन्ट्री.

अमेरिकामा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् । पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ । श्रोतका अनुसार, पुष्पले चलचित्र […]

चिनियाँ रक्षामन्त्री काठमाडौंमा

Published: (Updated: ) in राजनीति, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on चिनियाँ रक्षामन्त्री काठमाडौंमा.

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ । विमानस्थलबाट […]

जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला, समितिमा मिश्रित सहभागिता

Published: in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला, समितिमा मिश्रित सहभागिता.

कनकाई । झापाको कनकाईमा रहेको जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको हिजो मंसिर १३ गते शनिबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । समितिको मुख्य ६ वटा पदका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलको नेतृत्व गरेका ख्याम सिटौला अध्यक्षमा निर्वाचित भएका छन् । ५३ मतको अन्तरले दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४१९ मत प्राप्त गरी विजयी […]

एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक भोलिदेखि सदस्यले पाउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक भोलिदेखि सदस्यले पाउने.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २८औं वार्षिक साधारणसभाका लागि तयार पारिएको वार्षिक प्रतिवेदन पत्रकार सम्मेलन गरी आज बुधबार सार्वजनिक गरिएको छ । बिर्तामोडस्थित एनएमसी कार्यालयमा सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्ना प्रतिवेदनहरु वाचन […]

एनएमसीद्वारा कुर्सी तथा भाँडावर्तन सहयोग

Published: (Updated: ) in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीद्वारा कुर्सी तथा भाँडावर्तन सहयोग.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ६३ थान कुर्सी तथा भाँडावर्तन सहयोग गरेको छ । एनएमसी चारआली कार्यालय अन्र्तगत इकाइ ८ ले अन्त्येष्टी कार्य सहयोग समाज मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीलाई ५३ थान कुर्सी र अन्त्येष्टी कार्यमा आवश्यक पर्ने भाँडावर्तन तथा विष्णु पञ्चायन सामुदायिक संस्था मेचीनगर नगरपालिका वडा नं.१३ […]