Sajhamanch Archive

सरगम संगितालयद्धारा कलाकार कल्यणकारी कोष समिति गठन

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on सरगम संगितालयद्धारा कलाकार कल्यणकारी कोष समिति गठन.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको समिति गठन गरेको छ । सरगम संगीतलयको हल भित्र एक कार्यक्रमको आयोजना गरी समिति गठन गरिएको हो ।  कलाकार कल्यणकारी कोषको समितिमा सरगम प्रशिक्षण अध्यक्ष दीपक रायमाझी ,उपाध्यक्ष मनी बर्देवा, सचिव मदन चुडाल, उपसचिव राम चन्द्र नेपाल,कोषाध्यक्ष श्रद्धा प्रसाईं रहेको छ्न भने सदस्य तर्फ हर्क […]

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ । वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो । पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा नं.१० चुथाईको सभाहलमा आयोजित तालिममा […]

चारआलीमा ४७ जनाले गरे रगत दान

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चारआलीमा ४७ जनाले गरे रगत दान.

मेचीनगर । झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चारआली जेसीजको आयोजना तथा लायन्स क्लब अफ धाइजन चारआली, ग्लोबल आइएमई बैंक चारआली शाखा,कृष्ण प्रणामी युवा परिषद चारआली,सब्जी मण्डी सहकारी संस्था चारआली एवं मेचीनगर नगरपालिका वडा नं.१२ र १३ को संयोजन र नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो […]

इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध प्रदर्शन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध प्रदर्शन.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नंं.७ इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध र्याली निकालिएको छ । महिला जागरण क्लब मेचीनगरले आयोजना गरेको र्यालीमा, ‘मौन बसेको सरकार किन बढ्दैछ बलात्कार’, ‘९ महिनाकी बालिकाको के दोष ?’, कोरोनाबाट मर्न तयार छु तर बलात्कृत भएर कदापि छैन ’, ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’ जस्ता […]

पत्रकार भट्टराईसहित दुईजनाले गरे नाट्यघरलाई सहयोग

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार भट्टराईसहित दुईजनाले गरे नाट्यघरलाई सहयोग.

बिर्तामोड । क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड नगरपालिका वडा नं.१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटक घरका लागि पत्रकार रोसन भट्टराई सहित २ जनाले सहयोग गरेका छन् । शनिबार निर्माणाधिन झापा नाटक घर परिसरमा आयोजित कार्यक्रममा पत्रकार रोसन भट्टराईले आफ्नु जन्मदिनको अवसर पारेर एक इँटा समर्पण अभियान अन्तर्गत […]

सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा सम्पन्न.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा अवस्थित सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा आज सम्पन्न भएको छ । अभियानका अध्यक्ष सूर्यप्रकाश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य रहेका थिए । मेचीनगर नगरपालिका वडा नं.१२ र अर्जुनधारा नगरपालिका वडा नं.१० वरपपिल चोक आसपासमा रहेको सत्सङ्ग शान्ति किर्तन मण्डलीले सामाजिक […]

झापा उद्योग वाणिज्य संघ चारआली शाखा मेचीमा मर्ज

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on झापा उद्योग वाणिज्य संघ चारआली शाखा मेचीमा मर्ज.

मेचीनगर । मेचीनगरस्थित चारआलीको झापा उद्योग वाणिज्य संघको शाखा शुक्रबारदेखि मेची उद्योग वाणिज्य संघमा मर्ज भएको छ । शुक्रबार मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्था मर्ज कार्यक्रममा चारआली शाखालाई विधिवत रुपमा मर्ज गरिएको हो । संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता, उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष […]

‘बालबालिका र शिक्षा’ अब मोरङको रेडियो रिदमबाट पनि

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on ‘बालबालिका र शिक्षा’ अब मोरङको रेडियो रिदमबाट पनि.

बिर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले प्रसारण हुँदै आएको रेडियो कार्यक्रम बालबालिका र शिक्षा मोरङको रेडियो रिदमबाट पनि प्रसारण हुने भएको छ । मोरङको पथरीबाट प्रसारित रेडियो रिदम ९९.७ मेघाहर्जबाट शुक्रबार बेलुकी ७ः३० र पुनः प्रसारण शनिबार बिहान ९ः३० बजे प्रसारण हुने रेडियो रिदमका अध्यक्ष […]

हल्दिबारीमा आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी समिति गठन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on हल्दिबारीमा आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी समिति गठन.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं.१ मा आत्मानन्द सेवालुङ माङहिम (मन्दिर) निर्माणका  लागि विभिन्न समिति गठन भएका छन् । माङहिम निर्माणका लागि पूर्णबहादुर लिङदेनको अध्यक्षतामा ११ सदस्यीय मूल समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रेममाया ईमबुङ सचिवमा गीता राई,कोषाध्यक्षमा टिका सिगु र सहसचिवमा भिष्म लिङदेन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नेत्रप्रसाद पौडेल, […]

अपांगता भएका २४० जनालाई ह्वीलचियर प्रदान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on अपांगता भएका २४० जनालाई ह्वीलचियर प्रदान.

काठमाडौं । सरकारले अपांगता भएका २४० जना व्यक्तिहरुलाई आज ह्वीलचियर प्रदान गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका ती व्यक्तिहरुलाई आधुनिक मोडलको ह्वीलचियर हस्तान्तरण गरेका हुन् । ह्वीलचियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्म मूल्यका रहेका छन् । ह्वीलचियर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री […]