Sajhamanch Archive

प्रधानमन्त्रीलाई उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापनपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्रीलाई उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापनपत्र.

बिर्तामोड । उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश समितिले आज झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । उपभोक्ता हकहित तथा अधिकारसँग सम्बन्धित विभिन्न १६ बुँदामा सरकारको ध्यानाकर्षण गराउँदै मञ्चले प्रजिअ श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणमा सरकारको ध्यान जानुपर्ने भन्दै मञ्चले छुट्टै आपूर्ति तथा उपभोक्ता हित […]

इटाभट्टामा बस्यो हाम्रो खबरपाटी

Published: in लोकप्रिय, समाज by . Leave a Comment on इटाभट्टामा बस्यो हाम्रो खबरपाटी.

इटाभट्टा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित हाम्रो खबरपाटी डटकमको कार्यालय सञ्चालनमा आएको छ । प्रदेश सांसद श्रीप्रसाद मैनालीले रिवन काटेर कार्यालयको उद्घाटन गरिदिएका हुन् । हाम्रो खबरपाटी तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ । हाम्रो खबरपाटीले स्थानीय समाचारलाई प्राथमिकता दिँदै आएको प्रधान सम्पादक युवराज आचार्यले बताए । मिडियाका प्रबन्धक विष्णु भट्टराईको अध्यक्षतामा भएको कार्यालय […]

प्लाज्मा बैंकलाई एकका लागि एक अभियानको ११ लाख सहयोग

Published: in लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्लाज्मा बैंकलाई एकका लागि एक अभियानको ११ लाख सहयोग.

बिर्तामोड । एकका लागि एक अभियानले प्लाज्मा बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई ११ लाख प्रदान गरेको छ । पिसिआर ल्याबको सफल निर्माणपछि कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको बैंकलाई सो रकम अभियानले दिएकोे हो । आजैदेखि सञ्चालनमा आएको बैंकमा तीनजनाले प्लाज्मा दान गरेका छन् । सोमबार अभियानले रेडक्रसको रक्त सञ्चार केन्द्र […]

छाती दुख्ने समस्यामा घरेलु ओखती

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on छाती दुख्ने समस्यामा घरेलु ओखती.

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ । यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ । कहिलेकाहीँ […]

बालबालिकालाई एसपी कोइरालाको भर्चुअल सन्देश

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on बालबालिकालाई एसपी कोइरालाको भर्चुअल सन्देश.

झापा । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेतना प्रदान गरेका छन् । उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत सचेतना प्रदान गरेका हुन् । एसपी कोइरालाले दमक र कन्काईमा रहेका नगर बाल सञ्जाल  एभरेष्ट बोर्डिङ […]

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, by . Leave a Comment on सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको सुभारम्भ गरेको छ । बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ । यस्तै, सरगम संगितालयले नेपाली कलाकारहरुका लागि कल्याणकारी […]

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी.

मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट […]

उद्यमशील महिला संघमा पुनः पार्वता

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on उद्यमशील महिला संघमा पुनः पार्वता.

बिर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाको दोस्रो अधिवेशनले पार्वता बिमलीलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि बिमलीलाई अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुशुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाई, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक सर्वसम्मत चयन भएका छन् । […]

विवेचना दैनिकको सह–सम्पादकमा तिम्सिना

Published: in लोकप्रिय, समाज by . Leave a Comment on विवेचना दैनिकको सह–सम्पादकमा तिम्सिना.

झापा । विवेचना दैनिकको सह–सम्पादकमा पत्रकार तीर्थ तिम्सिना नियुक्त भएका छन् । प्रकाशन समूहको बैठकले उनलाई सह–सम्पादकमा नियुक्त गरेको हो । युवा पुस्ताका मेहनती पत्रकार तिम्सिना चार वर्षदेखि विवेचनामा आवद्ध छन् । बुद्धशान्ति गाउँपालिका वडा नं.३ घर भएका तिम्सिना बुद्धशान्ति मिडिया हाउस प्रालिद्वारा प्रकाशित पूर्वेली साप्ताहिकमा पनि आवद्ध छन् । सह–सम्पादकमा नियुक्त भएका तिम्सिनाले विवेचना […]

इसिएफको अध्यक्षमा घिसिङ

Published: in लोकप्रिय, समाज by . Leave a Comment on इसिएफको अध्यक्षमा घिसिङ.

झापा । वातावरण संरक्षण मञ्च नेपालको सातौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हैकम घिसिङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा रमेश राजवंशी, नविन कोइराला र प्रतिष्ठा भूर्तेल चयन भएका छन्। संस्थाको महासचिवमा कुलदिप भेटवाल निर्विरोध चयन भएका छन्। सचिवहरुमा सत्यम चौधरी, प्रतिक बज्राचार्य, गायत्री राजवंशी रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा […]