मेचीनगर । मेचिनगरस्थित डाइनामिक युथ क्लबले संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ पाथिभरा चोकमा दिप प्रज्लवन तथा झण्डातोलन कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष दुशान्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा चारआली ट्राफिक इन्चार्ज राजकुमार बस्नेत,पाउँ पाथीभरा धाम सेवा समितिका सचिव यामनाथ बराल,मनकामना कलेज बिर्तामोडका क्याम्पस प्रमुख प्रेम भट्टराई, विचार चौतारी युवा क्लबका अध्यक्ष […]
मेचीनगर । पछिल्लो समय युवा युवतीहरुको मागलाई मध्यनजर गर्दै झापाको मेचीनगरको केन्द्रबिन्दु इटाभट्टामा गौतम सुज एण्ड गिफ्ट हाउस सञ्चालनमा आएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै उक्त पसलको आज विधिगत रूपमा उद्घाटन गरिएको हो । झापाको मेचीनगर नगरपालिका वडा नंं.७ निवासी युवा व्यवसायी अर्जुन गौतमले करिब ५ लाखको लागतमा मेचीनगर नगरपालिका वडा नं.७ इटाभट्टा चोकबाट […]
काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण […]
झापा । मुलुकको चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ । चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघबीच चारबुँदे सहमति भएसंगै समस्या हल भएको हो । संवाद समूहको संयोजनमा उत्पादक संघ र तीन वटै ट्रेड युनियनबीच भएको सहमति शुक्रबार संयुक्त रुपमा सार्वजनिक गरिएको हो । पटक–पटकको वार्ता र छलफलपछि […]
मेचीनगर। आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका वडा नं.१० रघुवीरबाडी स्थित धुलावारी क्याम्पसमा सञ्चालित यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत पर्दछ । मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्यको सभाकक्षमा आयोजना गरेको पत्रकार […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आएका छन् । यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोडमा आएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते […]
इलाम । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी […]
शास्त्रहरुमा भनिएको छ, ‘मन्छे विचारद्वारा निर्माण हुन्छ ।’ अर्थात हाम्रो सोंच्ने तौरतरिका, शैली, ढंग आदि अनुसार नै शरीरको निर्माण हुन्छ । मान्छेको सोंच, चिन्तन उनीहरुको व्यवहार र व्यक्तित्वमा पनि प्रकट हुन्छ । त्यसैले त भनिएको हो, मनमा सधै उत्तम विचार लिनुपर्छ । सामान्यत तीनथरीका सोचाई राख्ने प्रवृत्ति पाइन्छन् । अर्थात सोंच र चिन्तनको आधारमा मान्छेलाई […]
हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र […]
शिवसताक्षी । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारका घरहरुमा ‘सेनिटाइज’ गरिएको छ । होम आइसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनीहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते […]