काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ । टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप […]
काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भाद्र १६ देखि नियमिति उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमति अवस्थामा […]
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ । आफ्नो मासिक सामाजिक कार्यक्रम अन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना खुवाएको हो । ३३ जना आश्रित र पाँचजना कर्मचारीसहित ३८ जनालाई बेलुकाको एक छाक खाना खुवाइएको […]
कमल । कमल गाउँपालिकाको आज शनिबार बिहान बसेको कार्यपालिकाको बैठकले निषेधाज्ञा थप गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निर्णय गरेको छ । गाउँपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहे पछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नका लागि भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको हो । गाउँपालिकाका प्रमुख […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा भदौ १५ गते राती १२ बजेसम्म लकडाउन थप गरिएको छ । यद्यपी लकडाउन भने आंशिक रुपमा गरिने भएको छ । लकडाउनको समयमा होटल, व्युटि पार्लर, सैलुन, सिनेमा हल, जिम खाना भने पूर्ण रुपमा बन्द हुने र सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनुरुपका सजकता अपनाएर बैंक तथा वित्तिय संस्था, दैनिक उपभोग्य […]
झापा । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ । कोषको सदस्य बनेका पत्रकारहरु कुनै पनि कारणले बिरामी भई उपचार गर्नु परेको अवस्थामा आर्थिक राहत पुर्याउने मनसायले यसको सञ्चालन गरिएको हो । कोषमा एक सयजना […]
दमक । सङ्क्रमण तीव्र फैलिँदै गएकाले दमकमा लकडाउनलाई एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक […]
मेचीनगर । काँकडभिट्टास्थित मिलनचोक टोल विकास संस्थाले समुदायको हितमा नमूना कार्यक्रम सञ्चालन तय गर्दै आफ्नो ११ औं वार्षिक साधारणसभा हालै सम्पन्न गरेको छ । मेचीनगर नगरपलिका वडा नं. ६ का वडाध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले टोलका कुनैपनि घरको छतबाट बाटोमा पर्नेगरी पानी नफाल्ने निर्णय गरेको छ । करिव ३ विगाहा भूगोलमा १९६ जनाको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीस्थित श्री सरस्वती बाल माध्यमिक विद्यालयको नयाँ भवन एक कार्यक्रमकाबीच आज हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट (GWT) को आर्थिक सहयोगमा नवनिर्मित १६ वटा कोठासहितको सुविधासम्पन्न भवनको चाबी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । गोर्खा वेल्फेयर ट्रस्टको २ करोड ४३ लाख ७० हजार ५३७ तथा स्थानीय […]
झापा । कोरोना संक्रमण दिन प्रतिदिन फैलिइरहेको छ । चुनावमा उम्मेदवारले मत प्राप्त गरे जसरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हरेक दिन संक्रमितको संख्या र मृत्यु हुनेको ठेगाना बाचन गरिरहेका छन् । सरकार संक्रमण रोक्न लकडाउन र कफ्र्युको सहारा लिन्छ । तर भुसको आगो जसरी कोरोना संक्रमण बढेको बढ्यै छ । अर्कोतिर स्वास्थ्य उपचारमा चरम लापरवाही एवम् […]