Sajhamanch Archive

बुद्धशान्तिमा आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिमा आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म लकडाउन.

बुद्धशान्ति । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बुद्धशान्ति गाउँपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ४ गतेसम्म बुद्धशान्ति गाउँपालिकामा लकडाउन गर्ने बुद्धशान्ति गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाको निर्णय अनुसार अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, कार्यालय, व्यापार, होटल, पसल र दैनिक हाट बजार वन्द गर्ने निर्णय गरेको […]

आज रातिदेखि मेचीनगरमा लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on आज रातिदेखि मेचीनगरमा लकडाउन.

मेचीनगर । समुदायमा कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगर नगरपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकामा लकडाउन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ […]

गज्जबको सरकारी निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय by . Leave a Comment on गज्जबको सरकारी निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता.

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् । अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस […]

र्‍याच फेमिली ट्रष्टद्वारा १६० परिवारलाई राहत सामाग्री वितरण

Published: in लोकप्रिय, समाज by . Leave a Comment on र्‍याच फेमिली ट्रष्टद्वारा १६० परिवारलाई राहत सामाग्री वितरण.

बुद्धशान्ति । र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले झापाको मेचीनगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । र्‍याच फेमिली ट्रष्ट दुवईको आर्थिक सहयोगमा मेचीनगर नगरपालिका वडा नं.२,३ र ४ का विपन्न १६० घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सामान्य तथा अति विपन्न […]

अर्जुनधारामा खुल्यो लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा खुल्यो लकडाउन.

अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमबार राति १२ बजेदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो । वडा नं. १ का एक व्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक टे«सिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक टे«सिङमा रिपोर्ट नेगेटिभ आएपछि […]

मलको अभाव हुँदा झापाली किसान चिन्तित

Published: in लोकप्रिय, समाज by . Leave a Comment on मलको अभाव हुँदा झापाली किसान चिन्तित.

झापा । धानको सुपरजोनको जिल्ला झापामा पछिल्लो समय युरिया मलको अभाव भएको छ । विश्व अहिले कोभिड-१९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि देश पुर्ण रूपमा सहज तरिकाले खुल्न […]

प्रकाश सुवेदीले माफी माग्दै भने – ‘म चुकेकै हो’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on प्रकाश सुवेदीले माफी माग्दै भने – ‘म चुकेकै हो’.

एपी वान टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा छुद्र शब्द उच्चारण गरेपछि विवादमा तानिएका पत्रकार प्रकाश सुवेदीले आइतवार साँझ यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् । पछिल्लो श्रृंखलामा उनले कसैको नाम नलिइ ‘दारा’ शब्द प्रयोग गरेका थिए । राष्ट्रिय टेलिभिजनमा यसप्रकारको शब्द प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ । अभिनेत्री पूजा शर्माले उक्त […]

कालिका सिमसार प्रवेशमा रोक

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on कालिका सिमसार प्रवेशमा रोक.

मेचीनगर । झापाको मेचीनगरस्थित कालिका सिमसार तथा पर्यापर्यटन क्षेत्रको प्रवेशमा रोक लगाइएको छ । मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा पर्ने कालिका समुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित उक्त सिमसार अवलोकन तथा भ्रमणमा प्रतिबन्ध गरिएको वनका अध्यक्ष योगराज भट्टराई (योगेश) ले बताए । कोरोना भाइरस (कोभिड- १९) को नेपालमा पनि संक्रमण दर तिव्र रुपमा बढ्दै […]

कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समिति, बिर्तामोड नगरपालिका (झापा)को अपील

Published: (Updated: ) in लोकप्रिय, विज्ञापन, समाज, स्थानीय तह by . Leave a Comment on कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन समिति, बिर्तामोड नगरपालिका (झापा)को अपील.

आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु, विश्वमा महामारीको रुपमा बढ्दै गएको कोभिड १९ (कोरोना)को संक्रमण रोकथामका लागि सरकारी तथा समुदायबाट विभिन्न प्रयासहरु भइरहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा पनि यसको संक्रमण बढेर गएको अवस्थामा यसको नियन्त्रण र निराकरणका लागि नगरको स्वास्थ्य यूनिट अहोरात्र नगरबासीहरुको स्वास्थ सुरक्षाका लागि अहोरात्र लागिरहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्र्दे […]

अब गायिका अनु

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on अब गायिका अनु.

नायिकाहरु गायिका बन्ने क्रम जारी छ । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायन कलामा आफूलाई स्थापित गर्न भने सकेका छैनन् । अब, अर्की नायिका पनि गायिका बन्ने दौडमा लागेकी छिन् । चलचित्रमा असफल भएकी नायिका अनु शाहले एउटा गीतमा […]