बिर्तामोड । विश्व यतिबेला कोभिड १९ को अत्यन्त विषम परिस्थितीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा आर्थिक,सामाजिक,सांस्कृतिक क्षेत्रमा मात्र नभएर शैक्षिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि शिक्षा क्षेत्रमा भने अझै पनि […]
२०५६ बैशाखमा एम.ए.को थेसिस बुझाएपछि क्याम्पस पढाउने रहर लाग्यो । सरकारी क्याम्पसले पत्याउँदैन कि भनेर जनकपुर क्याम्पसमा गई परिचित प्राध्यापकहरुसँग कुरा राखेँ। त्यहाँ स्नातक तहमा शिक्षा सङ्काय र प्रमाणपत्र तहमा कानुन तथा मानविकी सङ्काय समेत थियो। त्यो क्याम्पसका सहायक प्रमुख ईश्वर उपाध्याय रा.रा. ब.क्याम्पस नेपाली विषयका विभागाध्यक्ष हुनु हुँदो रहेछ।उहाँले सहानुभूति राख्दै तपाईं स्कुल शिक्षक […]
बुद्धशान्ति । विश्व यतिबेला कोभिड १९ को कारणले गर्दा अत्यन्त ग्रसित रहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस का कारणले नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको लकडाउन श्रावण ७ गतेबाट अन्त्य गरेको छ । तर, सरकारले लकडाउन अन्त्य भएको दुई साता नबित्दै स्थानीय क्षेत्रमा मानिसको चहलपहल बढ्न सुरु भएको छ। […]
स्वस्थ रहनका लागि स्वस्थकर खाना खानु आवश्यक हुन्छ । त्यसैले बालापनदेखि नै राम्रो र स्वस्थकर खाना खाने सल्लाह दिइन्छ । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु कति जरुरी छ भन्ने कुरालाई झनै उजागर भएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै खोप पत्ता नलागेका कारण शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुपर्ने र […]
नायक आर्यन सिग्देलले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले निर्देृशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । विशालले चलचित्र ‘सेल्फी किङ्ग’को निर्देशन गरेका थिए । तर, यो चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो । आर्यनले अभिनय गरेका २ चलचित्र ‘हजार जुनी सम्म र च च हुई’ पनि गतबर्ष नराम्रोसँग पछारिएको […]
चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, […]
इलाम । इलामको सूर्योदय नगरपालिकाले आफ्ना १४ वटै वडाभित्र गठन गरिएको टोल विकास संस्थाहरुमध्ये सर्वोत्कृस्ट ठहर गरिएको वडा नं. १३ को किरण टोल किास संस्थालाई आज प्रशंशापत्रसहित सम्मान गरेकोे छ । आर्थिक वर्ष २०७/०७८ को वार्षिक नगर विकास योजना सार्वजनिक कार्यक्रमको अवसरमा नगर कार्यपालिकाले किरण टोल विकास संस्थाका अध्यक्ष विशाल बिसीलाई प्रशंशा पत्र प्रदान गर्दै […]
भारतीय अभिनेता अक्षय कुमार विश्वको सबैभन्दा आम्दानी गर्ने अभिनेतामा पर्छन्। अक्षय कुमारले एक वर्षमा ४ देखि ५ फिल्म दिने गरेका छन् । जसमा धेरैजसो हिट हुने गरेका छन् । अक्षयले आफ्नो करियरको शुरुमा धेरै फ्लप फिल्म पनि दिएका थिए । पछिल्लो समय उनले आफ्नो संघर्ष र सफलताको विषयमा उनले एक अन्तर्वार्तामा उल्लेख गरेका छन् । […]
मेचीनगर । प्रकृतिबाट अदभूत तरङ्ग यत्रतत्र, सर्वत्र फैलिरहेको छ । जसको अलिकति मात्र पनि स्पर्शले मनमा शान्ति र आनन्दको आभाष दिलाउँछ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ र १४ मा पर्ने निचाझोडा सिमसार क्षेत्रलाई पूर्वको फेवातालको रुपमा विकास गर्ने उद्देश्यले यतिबेला निर्माण कार्य भइरहेको छ । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगेमाछा र ‘झोडा’को अर्थ […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित धार्मिक, एतिहासिक, पुरात्वतिक एवम् पर्यटकिय क्षेत्र किच्कवधमा पार्कको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले एक समारोहका बीच पार्कको उद्घाटन गरेका हुन् । २०७६ चैत १० गते शिलान्यास गरिएको पार्कको निर्माण कार्य सम्पन भएपछि उद्घाटन गरिएको हो । […]