Sajhamanch Archive

कमल गाउँपालिकाका सातवटै वडामा आधारभूत स्वस्थ्य केन्द्र सञ्चालनमा

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाका सातवटै वडामा आधारभूत स्वस्थ्य केन्द्र सञ्चालनमा.

कमल । झापाको कमल गाउँपालिकाका सातवटै वडाबाट आधारभूत स्वस्थ्य उपचार सेवा सुरु भएको छ । सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी स्वस्थ्य उपचार सेवा प्रवाह गर्न सुरु गरिएको हो । जनतालाई सहज र सुलभ रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह थालिएको गाउँपालिकाका अध्यक्ष […]

यसकारण चिलाउँछ हत्केला

Published: in टिप्स/जानकारी, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on यसकारण चिलाउँछ हत्केला.

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ। हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ। हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन। हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो […]

मेलमिलाप समितिमा रहेर काम गर्दाको दुई वर्षे अनुभव

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप समितिमा रहेर काम गर्दाको दुई वर्षे अनुभव.

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा–४ (ख) बमोजिम सर्वसाधारण जनताले आफ्नै गाउँ/नगरपालिका तथा वडाबाट न्यायिक सेवा पाउन थालेको करिब तीन वर्ष भएको छ । दुःख झण्झटमा नपरी सजिलैसँग न्याय पाऊन् भन्ने उद्देश्य लिएर गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकतत्वमा न्यायिक समिति गठन भएका छन् । संघीय, प्रदेश र स्थानीय गरी तीन […]

कचनकवलमा विपक्षीद्वारा गाउँसभा बहिस्कार, सत्तापक्षको बहुमतले बजेट पारित

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कचनकवलमा विपक्षीद्वारा गाउँसभा बहिस्कार, सत्तापक्षको बहुमतले बजेट पारित.

कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाको असार १० गतेबाट सुरू गाउँसभाको आजको बैठकमा परिषद सदस्यहरूले बहुमतले बजेट पारित गरेका हुन् । गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि आज छलफल […]

सार्वजनिक यातायात सञ्चालन अन्यौल कायमै, व्यसायीका पीडा कसले सुनिदिने !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on सार्वजनिक यातायात सञ्चालन अन्यौल कायमै, व्यसायीका पीडा कसले सुनिदिने !.

चीनको वुहान शहरबाट गत डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरस (कोभिड–१९)–को माहामारी विश्वभर फैलिइरहेको छ । शक्तिशाली क्षेप्यास्त्र निर्माणमा होडबाजी गरिरहेको आधुनिक युगलाई अदृश्य भाइरसले चुनौती दिइरहेको छ । आठ महिना भयो भाइरसको संक्रमण फैलिएको तर वैज्ञानिकहरुले धेरै प्रयास गर्दा पनि यसको खोप तथा औषधी उत्पादन गर्न सकिरहेका छैनन् । औषधी बनाएको दावी त धेरैतिरबाट भएका […]

एफएनसीसीआईमा चुनावी सरगर्मी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on एफएनसीसीआईमा चुनावी सरगर्मी.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तातेको छ । यही साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगी व्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएपछि उद्योगी व्यवसायीहरुको छाता संगठनमा चुनावी सरगर्मी छाएको हो। महासंघको वपरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका […]

‘गन्धर्वको गीत सुन्न पारखीहरुले धाउनुपर्ने अवस्था बनाइन्छ’ : राज्यमन्त्री गजमेर

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘गन्धर्वको गीत सुन्न पारखीहरुले धाउनुपर्ने अवस्था बनाइन्छ’ : राज्यमन्त्री गजमेर.

पथरियामा प्रदेश १ स्तरीय गन्धर्व गीत गायन प्रतियोगिताः उत्कृष्टले पाए नगद पुरस्कार कचनकवल । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाज कचनकवल गाउँपालिका २ पथरियाको समन्वयमा प्रदेश स्तरीय गन्धर्व सांगीतिक प्रतियोगिता तथा प्रोत्साहन कार्यक्रम झापाको कचनकवलमा सम्पन्न गरिएको छ । कचनकवल गाउँपालिका २ पथरियास्थित द्रोणाचार्य स्मृति भवनमा पूर्वाञ्चल गन्धर्व […]

भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको फाइभ स्टार होटल

Published: in अर्थतन्त्र, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको फाइभ स्टार होटल.

पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ । अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले […]

बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको पाँचौं नगरसभा आज समापन गरिएको छ । असार १० गते सुरु भएको पाँचौं नगरसभाले प्रस्तावित १ अर्ब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरी बनाइएको बजेट पारित गरेको छ । जस अन्तरगत ३९ करोड ८१ लाख ८६ हजार चालू, ५८ करोड २३ लाख २ हजार र पूजीगत खर्च र […]

दमक क्षेत्रका १० सहकारी एकका लागि एक अभियानमा जोडिएः ६ लाख ५० हजार हस्तान्तरण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on दमक क्षेत्रका १० सहकारी एकका लागि एक अभियानमा जोडिएः ६ लाख ५० हजार हस्तान्तरण.

दमक । ‘एकका लागि एक अभियान’को अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गामा स्थापना गरिने पीसीआर परीक्षण प्रयोगशालाका लागि दमक क्षेत्रका १० वटा सहकारीले आज ६ लाख ५० हजार ६४४ रुपैयाँ प्रदान गरेका छन् । सहारा नेपाल साकोससहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा एकका लागि एक अभियानले सुरुङ्गाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला […]