Sajhamanch Archive

सिक्किमका मुख्यमन्त्री गोले माघ २६ मा काँकरभिट्टा आउने

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिक्किमका मुख्यमन्त्री गोले माघ २६ मा काँकरभिट्टा आउने.

मेचीनगर । काँकरभिट्टामा आयोजना गरिने एसियन ग्रामीण पर्यटन महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पिएस गोले आउने भएका छन् । आयोजकले बुधवार गोलेलाई भेटेर निम्तो दिएपछि उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका हुन् । महोत्सव आयोजकको प्रतिनिधिमण्डलले बुधबार सिक्किमको जोरथाङमा मुख्यमन्त्रीसँग भेट गरी महोत्सवको निम्तो दिएको थियो । निम्तो ग्रहण गर्दै मुख्यमन्त्रीले नेपाल आउन इच्छुक रहेको […]

पाँच गल्ती, जसले कलेजोको क्यान्सर हुनसक्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on पाँच गल्ती, जसले कलेजोको क्यान्सर हुनसक्छ.

कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ । खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ । यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ । के हो कलेजो ? कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) […]

अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा

Published: in लोकप्रिय, विविधा, विश्व समाचार by . Leave a Comment on अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा.

निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो । उक्त पर्वका क्रममा मानिसहरुले एक अर्कामा कुहेका अण्डा, गहुँको पिठो तथा रङ र पटका समेत राखेर एक अर्कालाई हिर्काए । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाउने […]

‘ट्रकसाहित्य’मा रोक

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा by . Leave a Comment on ‘ट्रकसाहित्य’मा रोक.

मायाले मात्र संसार चल्ने भए ! मुनालाई छाडी मदन भोट किन गए ! माथिको रचना कुनै एक ट्रकको पछाडि भेटिएको हो । माया, प्रेम, हास्यविनोददेखि दार्शनिक लय पक्रिएका यस्ता रचना प्राय सवारी साधनमा पढ्न पाइन्छ । यात्राको दौरानमा सवारीको पछिल्लो भागमा लेखिएका यस्ता सिर्जनाले हामीलाई रोमाञ्चकसँगै गम्भीर पनि बनाउने गर्छ । तर, अब सवारी साधनका […]

आज जन्मदिन मनाउँदै दीपिका पादूकोण, पुगिन् ३४ वर्ष

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on आज जन्मदिन मनाउँदै दीपिका पादूकोण, पुगिन् ३४ वर्ष.

बलिउड नायिका दीपिका पादूकोण आजबाट ३४ वर्षमा प्रवेश गरेकी छन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी दीपिकाको आज जन्मदिन रहेको छ । दीपिका फिल्ममा आउनुभन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । दीपिकाले फिल्ममा आउनुअगाडि म्यूजिक भिडियोमा समेत काम गरेकी थिइन् । सन् २००७ मा रिलिज भएको फिल्म ‘ओम शान्ती ओम’बाट अभिनेता शाहरुख […]

शाहरुखलाई फ्यानको धम्की, ‘फिल्म घोषणा नगरे सुसाइड गर्छु’

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on शाहरुखलाई फ्यानको धम्की, ‘फिल्म घोषणा नगरे सुसाइड गर्छु’.

बलिउड सुपरस्टार शाहरुख खान गएको एक वर्षदेखि कुनै फिल्ममा देखिएका छैनन् । गत वर्ष उनी अभिनीत फिल्म ‘जीरो’ प्रदर्शनमा आएको थियो । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनले पर्दामा फर्किन हतार गरेका छैनन् । फिल्मबाट एक वर्ष ब्रेक लिएका कारण उनका फ्यानको पखाईको बाँध टुटेको छ । उनलाई सिल्भर स्क्रिनमा हेर्न दर्शक आतुर छन् […]

सोल्टीमा रामकृष्ण र निलम

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on सोल्टीमा रामकृष्ण र निलम.

पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डिभोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए । ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको […]

अक्षयको ‘गुड न्यूज’ को सानदार ओपनिङ

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on अक्षयको ‘गुड न्यूज’ को सानदार ओपनिङ.

बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । बक्सअफिसमा पनि फिल्मले सानदार ओपनिङ गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ । मोर्निङ शोमा […]

दैनिक कति पटक कफि पिउने ?

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on दैनिक कति पटक कफि पिउने ?.

तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य […]

‘छक्का पन्जा ४’को घोषणा, आउँदो बर्षको दशैंमा रिलिज हुने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ‘छक्का पन्जा ४’को घोषणा, आउँदो बर्षको दशैंमा रिलिज हुने.

‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ । वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे । उनले भने–‘हामीले […]