जमिनमा रहेको सबैभन्दा गहिरो भाग पत्ता लागेको छ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूको एक समूहले अन्टार्कटिकाको डेनमान हिमनदी क्षेत्रमा जमिनको सबैभन्दा गहिरो भाग फेला पारेको हो । उक्त होचो भागको गहिराइ समुद्री सतहबाट साढे ३ किलोमिटर अर्थात् ११ हजार ५ सय फिट रहेको छ । शोधकर्ताहरूका अनुसार, अन्टार्कटिकामा योबोहक अन्य धेरै रहस्यमय चिजहरू रहेका छन् […]
कास्की । पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो । विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई आफ्नो निवासमा बोलाएर सडक दूर्घटना न्यूनीकरणको कार्ययोजना बनाई तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय दिनहुँ सडक दूर्घटनाबाट दर्जनौंको ज्यान जान थालेको खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । बिर्तामोड खानेपानीमा नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा नेकपाको तर्फबाट ज्ञानुराम प्रसाई र कांग्रेसबाट जलकुमार गुरुङको नेतृत्वमा दुई प्यानल निर्वाचनमा होमिएको हो । हामीले यो समाचार तयार […]
मेचीनगर । मेचीनगर वडा नं. १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिर क्षेत्रमा गएराति जंगली हात्तीको समूहले लाखौंको क्षति पुर्याएको छ । मन्दिर क्षेत्रमा सञ्चालन गरिने हवन कुण्डमा रहेको धान चामल खान हात्तीको बथानले फलामे बार भत्काइदिएको मन्दिर संरक्षण समितिका सचिव यामनाथ बरालले जानकारी दिए । शुक्रबार सिलगढीबाट आएका भक्तजनले विशेष हवन गराएकाले हवनकुण्डमा धान चामल राखिएको […]
झापा । आज नोभेम्बर २४ तारिक, पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०१४ देखि मनाउन थालिएको यो दिवस नेपालमा पहिलो पटक आज मनाइएको हो । सन् २००९ मा फिलिपिन्समा नोभेम्बर २४ तारिकका दिन पत्रकारहरुको सामुहिक हत्या भएको घटना पछि संयुक्त राष्ट्र संघले यो दिवस मनाउने घोषणा […]
विगत ३० वर्षदेखि चिकित्सा क्षेत्रमा क्रियाशील डा. केपी देवकोटा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल काठमाडौंका मेडिकल डाइरेक्टर हुनुहुन्छ । कान्ति बाल अस्पतालबाट चिकित्सकीय सेवा यात्रा सुरु गर्नुभएका उहाँले सो अस्पतालमा २२ वर्षसम्म बाल शल्य चिकित्सकको रुपमा काम गर्नु भएको थियो । सोहीबीचमा सुरु भएको ओम अस्पतालमा पनि उहाँले विगत २५ वर्षदेखि निरन्तर काम गरिरहनु […]
कन्याम (इलाम) । नेपाल भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका वडा नं. ६ स्थित कन्याममा आजदेखि होटल ग्रीन कार्पेट सञ्चालनमा ल्याइएको छ । व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । प्रदेशसभा सदस्य काजीमान कागतेले होटलको उद्घाटन गरेका थिए । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई आज निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे अबको चार दिनभित्रमा रिपोर्ट तयार गर्न पनि निर्देशन गरेका छन् । ‘पहिले […]
काठमाडौं । शुक्रबार काठमाडौंबाट सुरु हुने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको समुद्घाटन पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट गर्ने कार्यक्रम बनेको छ । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष १६७ जना साइकलयात्री सहभागी हुने राइड थ्रु सिन्धुलीगढीका संयोजक दीपिका ज्ञवालीले बताएकी छन् । १४८ जना पुरुष र १८ जना […]