Sajhamanch Archive

केर्खाका गुरुङ १८६ एम्पुल लागु औषधसहित प्रहरी नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on केर्खाका गुरुङ १८६ एम्पुल लागु औषधसहित प्रहरी नियन्त्रणमा.

कमल । लागु औषधसहित प्रहरीले झापाको सितापुरीबाट एकजना युवालाई नियन्त्रणमा लिएको छ । लागु औषध बिक्री गरिरहेको भनी स्थानीयले दिएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले कमल गाउँपालिका वडा नं. ४ का प्रेम गुरुङ्घलाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी केर्खाका सहायक प्रहरी निरीक्षक अशोक दर्नालको टोलीले गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा […]

वडाध्यक्ष कार्की र राजवंशीसहित दर्जनौं कर्मचारीलाई नागरिकता मुद्धा, पक्राउ पुर्जी जारी

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on वडाध्यक्ष कार्की र राजवंशीसहित दर्जनौं कर्मचारीलाई नागरिकता मुद्धा, पक्राउ पुर्जी जारी.

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले कागजात किर्ते गरी गैरनेपालीलाई नागरिकता दिएको आरोपमा बिर्तामोड नगरपालिका वडा नं. ८ का अध्यक्ष अजय कार्की, भद्रपुर–९ का अध्यक्ष शनिलाल राजवंशीसहित दर्जनौंलाई पक्राउ पुर्जी जारी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी किर्ते कागजात बनाएर नागरिकता दिने जनप्रतिनिधिसहित कर्मचारीहरुलाई पक्राउ पूर्जी काटिसकेको जानकारी दिएको हो […]

शौखिन नीता अम्बानीः ४० लाखको लिपिस्टिक, ३ लाखको चिया

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on शौखिन नीता अम्बानीः ४० लाखको लिपिस्टिक, ३ लाखको चिया.

एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ । निजी जेट विमान, महङ्गा कार, ब्रान्डेड घडी र व्याग मात्र होइन उनका हरेक सामान यति […]

सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने : मन्त्री अर्याल

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने : मन्त्री अर्याल.

काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको ५२औं स्थापना दिवस तथा ३८औं वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा […]

जिल्लाभर एनएमसीको समावेशी तीज

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on जिल्लाभर एनएमसीको समावेशी तीज.

झापा । हरेक वर्ष नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आयोजना गर्ने समावेशी तीज कार्यक्रम यो वर्ष गौरीगञ्ज, दुर्गापुर र शिवगञ्जमा मनाइएको छ । भदौ १०, ११ र १२ गते तीनस्थानमा भेलाभई एनएमसीका महिला सदस्यहरुले मनोरञ्जन लिएका हुन् । एनएमसीका सेवाकेन्द्र दूधे, केर्खा र शिवगञ्जको संयुक्त तीज मिलन कार्यक्रम शिवसताक्षीका वडा नं. ४ स्थित जनता बजारमा […]

चट्याङ नेपालका लागि ठूलो समस्याः ७ वर्षमा ८४१ मारिए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on चट्याङ नेपालका लागि ठूलो समस्याः ७ वर्षमा ८४१ मारिए.

झापा । नेपालमा वर्षेनी हुने प्राकृतिक एवम् दैवी विपत्तीहरुमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु चट्याङबाट हुने गरेको एक अनुसन्धानकर्ताले औंल्याएका छन् । चट्याङ कसरी पर्छ र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा विद्यावारिधि गरेका नेपालकै एकमात्र विज्ञ श्रीराम शर्माले यस्तो तथ्याङ्क बाहिर ल्याएका हुन् । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र स्विडेनबाट शर्माले चट्याङमा विद्यावारिधि गरेका छन् […]

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा.

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आज काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्नेछ । जयशंकरले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्रीसँगको […]

जिल्लाको खेलकुदलाई नेपाल कै उत्कृष्ट बनाउन सकेकोमा गौरव छ

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on जिल्लाको खेलकुदलाई नेपाल कै उत्कृष्ट बनाउन सकेकोमा गौरव छ.

खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । […]

बनियानीमा विद्यार्थीको सिटी जुलुश (फोटोकथा)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बनियानीमा विद्यार्थीको सिटी जुलुश (फोटोकथा).

कचनकवल । कचनकवल गाउँपालिकाले कक्षा १२ सम्मका सबै विद्यार्थीहरुलाई निशुल्क शिक्षाको घोषणा गरे तापनि यसको सार्थक कार्यान्वयन गर्नुको साटो एक मावि एक संकायको शिक्षा नीति अघिसारेर विद्यार्थी संगठनहरुलाई आन्दोलित बनाएको छ । बनियानीमा रहेको लक्ष्मी माविमा नेपाली माध्यमको व्यवस्थापन, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा अंग्रेजी माध्यमको व्यवस्थापन र पथरियाकै पथरिया माविमा शिक्षा शास्त्र सञ्चालन गर्ने […]

बिर्तामोडका फेशन डिजाइनर विवेश उत्कृष्ट पाँचमा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोडका फेशन डिजाइनर विवेश उत्कृष्ट पाँचमा.

झापा । विर्तामोडमा फेसन डिजाइनिङ गर्दै आएका एक युवाले राष्ट्रिय प्रतियोगिताको उत्कृष्ट पाँचमा आफूलाई उभ्याएका छन् । नेपाल इन्टरनेशनलले आयोजना गरेको फेशन एण्ड मोडेल अवार्डमा इमरीजंग फेशन डिजाइनका रुपमा विवेश राई टप फाइपमा छनौट भएका हुन्। आगामी साउन २३ गते काठमाडौंमा आयोजना गरिने अवार्डको मनोनितमा पर्न सफल राईले भारतमा गएर फेशन डिजाइनिङ विषय गरेर अहिले […]