बिर्तामोड । कलाले पनि योजनाअनुसारका कार्यक्रम सफलता नजिक पुर्याउँदो रहेछ भन्ने उदाहरण बनेको छ ‘बिर्तामोड महोत्सव–२०७५’ । बिर्तामोड महोत्सवमा कलाकार आएको दिन र नआएको दिनको विश्लेषण गर्दा कलाले नै कुनै पनि कार्यक्रमलाई सफल बनाउन मद्दत गरेको पाइएको छ । पछिल्लो समयमा कुनैपनि कार्यक्रम सफल पार्न कलाका ‘पारखी’ वा कलाकारको महत्वपूर्ण भूमिका रहने बिर्तामोडको महोत्सवले छर्लङ्ग […]
दमक । झापाको दमकमा बनाउने भनिएको औद्योगिक पार्कको प्रस्तावित जमिनका हकवालाले मुआब्जा कम भएकोले आफूहरुले जोतभोग गर्दै आएको जमिन कौडीको मूल्यमा नछाड्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र निर्माण गर्ने भनी निर्धारण गरिएको जमिनका धनीहरुले मुआब्जाको मूल्याङ्कन एकलौटी र मनोमानी ढंगले गरिएकाले आफूहरले सित्तैमा आफ्नो सम्पत्ती नछाड्ने जिकिर गरेका हुन् । पत्रकार सम्मेलन नै गरेर […]
काठमाडौं । अनुराग र स्मृतिको उमेरको फरक झन्डै ८ बर्ष छ । स्मृति ४१ कि भइन्, अनुराग ३३ का । यो जोडी (दुवैको नाम परिवर्तन) बिहे गरी जापानको टोकियो सहरमा बसेका छन् । स्मृति जापान बसेको १३ बर्ष भयो, अनुराग पुगेको बल्ल २ बर्ष । स्मृतिले नै अनुरागसँग बिहेको प्रस्ताव गरिन् र जापान बोलाइन् । […]
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो मन्त्री सोडारीलाई बर्खास्त गरिएको हो। मन्त्री पदच्यूत भएको विषयमा प्रदेश सरकारको आधिकारिक धारणा भने सर्वजनिक गरेको छैन।केही दिन अघि मात्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन्। यो विषय विवादमा तानिएको थियो। मन्त्री सोडारी यस […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक, कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न रहेको राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले तथ्य औंल्याएको छ । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् । उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् । यसैकारण पठनपाठन प्रभावित भएको छ । सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने […]
दूधे । शिवसताक्षी न.पा.११ दूधे स्थित एक सामुदायिक विद्यालयमा लाइन्स क्लब अफ शिवसताक्षीले शैक्षिक सामाग्री वितरण गरेको छ । लान्यस क्लबले शहिद भिमनारायण आधारभुत विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको । कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत गरिव, असाय र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्र्री वितरण गरेको लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ट […]
दूधे । शिवसताक्षीको दूधेमा रहेको संग्रौला ब्रदर्शमा विहीबार साँझ आगलागी हुँदा करोडौको क्षति भएको छ । दूधे बजार स्थित कृष्ण पोख्रेलको घरमा रहेको संग्रौला ब्रदर्शमा आगलागीमा करिब डेढ करोडको क्षति भएको सञ्चालक रमेश संग्रौलाले बताए । बन्द गरेको पसलमा साँझ ७ः१५ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि पसलमा रहेका फ्रिज, टिभी, […]
झापा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को झापा जिल्ला कमिटी १७५ सदस्यीय बनाइने भएको छ । साउन २८–३०, काठमाडौंको गौशालामा सम्पन्न कार्यदलको बैठकले सो निर्णय गरेको हो । पार्टी केन्द्रले तोकेको कार्यदलमा रहेका चारजना नेताहरु रविन कोइराला, झलकसिंह दर्लामी, चिन्तन पाठक र विजय साम्पाङ सम्मिलित बैठकले सो निर्णय गरेको हो । कार्यदलले चारवटा […]
काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका […]
दूधे । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् । वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे […]