Sajhamanch Archive

अमेरिका भ्रमणमा रहेका साहित्यकार विजय खरेलको निधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on अमेरिका भ्रमणमा रहेका साहित्यकार विजय खरेलको निधन.

झापा । नेपाली झर्रो साहित्यका धरोहर, नेपाली भाषासेवी, प्रगतिवादी साहित्यकार एवम् अक्षरकृषकका अभिभावक विजय खरेलको अमेरिकामा निधन भएको छ । खरेलको ७७ वर्षका थिए । अमेरिकाको स्थानीय समयअनुसार आइतबार बिहान ३ बजे उपचारकै क्रममा खरेलको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पत्नी पार्वतीसहित साहित्यकार खरेल तीन महिना बस्ने गरी एक महिना पहिले छोरा […]

नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य.

काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको […]

मेचीनगरमा सोमबार बिहानै जङ्गली हात्तीको ताण्डवः एक वृद्धाको मृत्यु, एक महिला घाइते

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मेचीनगरमा सोमबार बिहानै जङ्गली हात्तीको ताण्डवः एक वृद्धाको मृत्यु, एक महिला घाइते.

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह जंगली हात्तीको आक्रमणबाट मारिएकी छन् । आज बिहान जङ्गली हात्तीको आक्रमणबाट पन्नादेवीको ज्यान गएको हो भने अर्की एक महिला पनि घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृतक साह भारत सिलिगुडी घर भई एक वर्षदेखि मेचीनगर १० मा […]

आज गुरुपूर्णिमा मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज गुरुपूर्णिमा मनाइँदै.

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने […]

अलपत्र यात्रुलाई निःशुल्क खाजा र पानी वितरण

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on अलपत्र यात्रुलाई निःशुल्क खाजा र पानी वितरण.

काठमाडौँ । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन्। ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन्। ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका […]

नेपालद्वारा यूएई पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालद्वारा यूएई पराजित.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी […]

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको छ । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफमा यूएईसँग खेलेको हो । आइतबार विहान टस जितेर फिल्डिङ रोजेको नेपालले चीर प्रतिद्वन्द्वी यूएईलाई सुरुदेखि नै दवावमा […]

एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, ‘आउने २२ गते (शुक्रबार) सम्म सार्वजनिक गर्न सक्छौं ।’ एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने […]

कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, लोकप्रिय, समाज by . Leave a Comment on कर्कलोमा के पाइन्छ, हेरौँ त फाइदा ?.

कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् । प्राय:ले नरुचाउने भएकाले होला यसलाई हेपिएको तरकारी समेत भनिन्छ । तर कर्कलो निकै गुणकारी तरकारी हो भन्ने विषयमा धेरै कमलाई मात्रै जानकारी होला । कर्कलो सजिलै बिना गोडमेल पनि हुर्किने भएकाले यसलाई कम महत्व दिएको र केलाउने बेला पनि शरीर चिलाउने भएकाले धेरैले मन नपराएको हुन सक्छ […]

यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on यूएईविरुद्ध ज्ञानेन्द्र, अर्जुन र प्रतिश प्लेइङ इलाभेनमा.

काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो । यूएईविरुद्धको खेलमा नेपालले […]