Sajhamanch Archive

मंगलबारे स्वास्थ्य केन्द्रको नयाँ भवन नगरपालिकालाई हस्तान्तरण

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on मंगलबारे स्वास्थ्य केन्द्रको नयाँ भवन नगरपालिकालाई हस्तान्तरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. २ स्थित मंगलबारे स्वास्थ्य केन्द्रको नव निर्मित भवन काम सम्पन्न भएको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित २ करोड, १८ लाख २ हजार ४ सयमा निर्मित भवनको काम सम्पन्न भएको हो । उक्त भवन २.५ तलाको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भवन निर्माण कम्पनीले निर्माणमा कार्य पुरा गरेर […]

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी.

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्। कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर […]

रात्रीकालिन झल्मल्ल दूधे बजार

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on रात्रीकालिन झल्मल्ल दूधे बजार.

शिवसताक्षी । पूर्व पच्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी नगरपालिकाको दुधे बजार पछिल्लो समय रात्री कालिन पनि झलमल्ल भएको छ । बजार विकास समितिले नयाँ नेतृव्व पाएसँगै बजार उज्यालो बनाउने अभियानमा सुरु भएको हो । जसका कारण यहाँका बजारबासीले रातको समयमा सुरक्षित महसुस गर्न थालेका छन् । पूर्व पञ्चिम राजमार्ग अन्तर्गत दूधे बजार देखि करिब २२ किलोमिटर […]

शिवसताक्षी ८ का विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी ८ का विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको दलित अधिकार समन्वय नगर समितिले विपन्न दलित बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । शिवसताक्षी ८ स्थित झिलmिभले माविमा एक कार्यक्रमको आयोजना गरी वडाका ४ सामुदायिक विद्यालयका ३५ जना विपन्न दलित विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको दलित अधिकार सम्वन्य समितिका अध्यक्ष खगेन्द्र लम्जेलले जानकारी दिए । त्यस्तै वडा नं. […]

शिवसताक्षी वडा नं. ३ का १०७२ पशुको निशुल्क उपचार

Published: in विविधा, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षी वडा नं. ३ का १०७२ पशुको निशुल्क उपचार.

शिवसताक्षी । झापाको शिवसताक्षीले १ हजार ७२ पशु चौपायाहरुको उपचार गरेको छ । शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित एक दिवशीय निशुल्क पशु स्वास्थ्य शिविरमा उक्त चौपायाहरुको उपचार गरेको हो । शिवसताक्षी न.पा. ०३ पाराबारी बजारमा सञ्चालन भएको शिविरमा २७५ गाई, १०१ भैसी, ४३६ बाख्रा, ८५ ओटा बंगुर, ९५ कुकुर,र ८० ओटा अन्य पक्षीको उपचार […]

काठमाडौँ महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, स्वास्थ्य by . Leave a Comment on काठमाडौँ महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ। काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए। उनका अनुसार उक्त स्वास्थ्य उपचारका […]

शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगरपालिकाका कृषकलाई टनेल वितरण गर्न सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कृषकहरुका लागि टनेल वितरण गरेको छ । नगरका कृषकहरुलाई कृषि उब्जनीका लागि टनेलमा लगाउने फ्लाष्टिक वितरण गरेको हो । नगरपालिकाले मंगलबार वडा नं. ४ र ५ लाई उक्त टनेल हस्तान्तरण गरेको हो । वडाहरुबाट टनेल माग भएपछि नगरपालिकाले खरिद गरी वडालाई हस्तान्तरण गरेको शिवसताक्षी नगरपालिका कृषि शाखा प्रमुख रविन भट्टराईले जानकारी […]

भेट्रानको उपाधि शिवसताक्षी ९ र अन्डर फिप्टिनको उपाधि वडा नं. ८ को पोल्टामा

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on भेट्रानको उपाधि शिवसताक्षी ९ र अन्डर फिप्टिनको उपाधि वडा नं. ८ को पोल्टामा.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिताको भेट्रान खेलको उपाधि शिवसताक्षी ९ ले उचालेको छ । आयोजक केएनके फुटबल क्लबलाई ट्राइबेकरमा हराउँदै वडा न. ९ले उपाधि हात पारेको हो । ट्राइबेकरमा १– ३ गोल अन्तरले वडा नं. ९ ले उपाधि आफ्नो पोल्टामा सफल भयो । योसँगै वडा नं. ९ ले नगद […]

युवाका लागि आधारभूत पत्रकारिता तालिमको समापन

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on युवाका लागि आधारभूत पत्रकारिता तालिमको समापन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा सञ्चालित युवाका लागि आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजना र शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा जेठ ९ गतेबाट सञ्चालन गरेको पत्रकारिता तालिमको समापन गरिएको हो । तालिमको समापनका क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले पत्रकारिता तालिम लिएका भाई बहिनीहरुलाई पत्रकारको आचार संहितामा […]

लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालयलाई युवा संघको ध्यानाकर्षण

Published: in विविधा by . Leave a Comment on लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालयलाई युवा संघको ध्यानाकर्षण.

शिवसताक्षी । झापाको शिवसताक्षीमा लागु औषध दुव्र्यसनी विरुद्ध कडा कदम चाल्न नेपाल युवा संघ शिवसताक्षी ११ले इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण गराएको छ । शिवसताक्षीका दूधे आसपास शिवसताक्षी ११को जंगलसँग जोडिएको उत्तरी क्षेत्रमा लागु औषध दुव्यर्सनी बढेको गुनासो आएपछि न्यसको नियन्त्रण र न्यूनिकरणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल युवा संघ शिवसताक्षी […]