Sajhamanch Archive

शिवसताक्षीको शुक्रबारेमा पशु स्वास्थ्य शिविर, ७५० पशुको निशुल्क उपचार

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको शुक्रबारेमा पशु स्वास्थ्य शिविर, ७५० पशुको निशुल्क उपचार.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एक दिवशीय बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवसताक्षी न.पा. १ शुक्रबारेमा नगरपालिकाको पशुसेवा शाखाद्वारा आयोजाना गरिएको शिविरमा ७५० पशुलाई उपचार गरिएको छ । शिविरमा पशुको स्वाथ्य परीक्षण, पशु बन्ध्याकरण, गाई र भैसीलाई कृतिम गर्भाधान, पशुलाई खोप, प्रयोगशााला सेवा र निशुल्क औषधि वितरण गरिएको नगरपालिकाका पशु चिकित्सक राम अवतार […]

शिवसताक्षी ९ का कृषकलाई अनुदान, कृषिजन्य उत्पादनका लागि आवश्यक सामाग्री वितरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ९ का कृषकलाई अनुदान, कृषिजन्य उत्पादनका लागि आवश्यक सामाग्री वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले वडाका कृषकहरुलाई अनुदान स्वरुप कुखुरा, बुँगुरको दाना, चल्ला, मौरीको घार वितरण गरेको छ । स्थानीय शिव प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १० लाख ५० हजार बराबरको कुखुराको दाना, बाख्रा, गाई भैसीलाई ओछ्याउने म्याट लगायतका सामाग्री वितरण गरेको हो । वडामा मै च्याउ खेती गर्दै आएका […]

मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङ मार्गको अनुगमन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मन्त्री ज्वालाद्वारा नागढुंगा सुरुङ मार्गको अनुगमन.

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारी सहितको टोलीले आज नागढुंगा सुरुङ मार्गको अनुगमन गरेको छ। उक्त टोलीले आजै नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको कामबारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत […]

क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो.

काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ […]

जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

Published: in विविधा by . Leave a Comment on जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बतायो । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन । ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो । अब शुक्रबार वा […]

शिवसताक्षी नगरपालिका वडा नं. ४ को निर्णयः सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने

Published: (Updated: ) in विविधा, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिका वडा नं. ४ को निर्णयः सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सरकारी सेवामा आबद्ध कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न आज बसेको वडाको बोर्ड बैठकले वडा नं. ४ का सरकारी सेवारत कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाउने गरी निर्णय […]

चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या.

काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि […]

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा.

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उनको भनाइ छ । […]

लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार.

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर […]

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दसहितको आन्दोलनको घोषणा

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दसहितको आन्दोलनको घोषणा.

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । ‘यदि लाल […]