Sajhamanch Archive

शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी १० को कनकाईधाममा पार्केटिङ्ग टायल्स लगाईंदै.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित माइधामको बाटोमा पार्केटिङ्ग टायल लगाउन सुरु गरिएको छ । वडा नं. १० को कनकाई पुल उत्तर बाटोमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिल्यान्यस गरेपछि पार्केटिङ्ग टायल्स लगाउन सुरु गरिएको हो । उक्त धार्मिक क्षेत्र भित्र पर्ने बाटोमा २१ लाखको लागतमा ३०० मिटर सम्म टायल्स लगाउने काम भइरहेको वडा […]

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा, समाज by . Leave a Comment on टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक […]

विपन्न समुदायलाई रेडियो वितरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on विपन्न समुदायलाई रेडियो वितरण.

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे। आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत-संगीत, समाचार सुन्न पाउने भइयो […]

भ्रष्टचारीलाई कुनै पनि बहानामा उन्मुक्ती दिन हुँदैनः पूर्व मन्त्री रिजाल

Published: (Updated: ) in विविधा by . Leave a Comment on भ्रष्टचारीलाई कुनै पनि बहानामा उन्मुक्ती दिन हुँदैनः पूर्व मन्त्री रिजाल.

शिवसताक्षी । नेपाली कांग्रेसले शिवसताक्षीको दूधेमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा एक दिवशीय अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले उक्त प्रशिक्षणको सहजीकरण गरेका हुन् । नेपाली कांग्रेसको सिद्धान्त, दृष्टिकोण र कार्यकर्ताले खेल्नु पर्ने […]

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?.

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला भन्ने प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका छौं । नेपालमा अलि बढी प्रभाव पार्ने […]

टोपबहादुर रायमाझी निलम्बित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on टोपबहादुर रायमाझी निलम्बित.

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी […]

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु.

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला […]

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै साढे ३ करोड ठगी, एक जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै साढे ३ करोड ठगी, एक जना पक्राउ.

काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, […]

यार्सा टिप्न मुगु गएका जुम्लाका ३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on यार्सा टिप्न मुगु गएका जुम्लाका ३ जनाको मृत्यु.

काठमाडौँ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्। यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले […]

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु.

जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु […]