Sajhamanch Archive

गुजरातमा चक्रवातको भय, तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on गुजरातमा चक्रवातको भय, तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो.

काठमाडौं । भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अरव सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । सो चक्रवात आज गुजरातको तटसँग ठोक्किने छ । ‘वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ । गुजरातको […]

ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गयो.

कास्की । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । साथीसँग […]

निजी विद्यालयलाई अंकुश लगाउने शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on निजी विद्यालयलाई अंकुश लगाउने शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस.

काठमाडौं। सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने उल्लेख छ । उक्त ऐनमा सार्वजनिक विद्यालय पढ्ने विद्यार्थीलाई सरकारले विशेष प्रोत्साहन दिनसक्ने, […]

आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाही गरिने.

नयाँ दिल्ली । भारतको बिहार सरकारले बुढेसकालमा आमा–बुवाको हेरचाह नगर्ने सन्तानलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ । बिहार सरकारको मन्त्रिपरिषद्ले आमा–बुवाको उजुरीका आधारमा सन्तानलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै अब छोराछोरीबाट प्रताडित वृद्धवृद्धाले न्यायका लागि अदालत जानुपर्ने बाध्यता पनि हटेको छ । छोराछोरीबाट प्रताडित वृद्धवृद्धाको समस्या अब डिस्ट्रिक्ट मजिस्ट्रेटले समाधान […]

हङकङमा विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हङकङमा विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं.

। हङकङ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ । बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् । बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ […]

महिला विश्वकप फुटबलमा अमेरिकाको विशाल जित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on महिला विश्वकप फुटबलमा अमेरिकाको विशाल जित.

काठमाडौं । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिकाले १३–० को विशाल जित निकालेको छ । गएराति भएको खेलमा थाइल्याण्डमाथि १३ गोल बर्षाउँदै अमेरिकाले महिला विश्वकपको इतिहासमै अहिलेसम्मको फराकिलो जित दर्ता गरेको हो । अमेरिकालाई कीर्तीमानी जित दिलाउन अलेक्स मोर्गन एक्लैले ५ गोल गरिन् । महिला विश्वकप फुटबलमा यसअघिको सबैभन्दा फराकिलो जित ११–० को थियो । […]

चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गयो.

दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्। वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ। अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने […]

जोखिमपूर्ण काममा बालबालिका

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on जोखिमपूर्ण काममा बालबालिका.

काठमाडौं । सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे । उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिइनन् तर हातमा पैसा […]

विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा 

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा .

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। काउन्टी मैदानमा दुवै टोली सहज जितको खोजीमा हुनेछन्। दुवै टिम जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राख्ने दाउमा छन्। श्रीलंकाविरुद्ध बंगलादेश दोस्रो जितको खोजीमा हुनेछ। अघिल्ला […]

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक.

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । ब्रेक्जिट मस्यौदालाई लिएर बेलायती संसद् र पार्टीभित्र चर्को आलोचना भएपछि प्रधानमन्त्री टेरिजा मेले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन । त्यसपछि बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले नेता चयन प्रक्रिया सुरु गरेको हो । बेलायतमा सत्तारुढ दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ […]