Sajhamanch Archive

निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा अनारमनी स्वास्थ्य चौकी बिर्ताबजार र वडा नं. ३ को प्रगति महिला समूहको आयोजनामा भएका दुई छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविरबाट ४५० जना बिरामी लाभान्वित भएका छन् । ‘मेयरसँग ज्येष्ठ नागरिक’ कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३३९ जनाले सेवा लिएका छन् । बि एण्ड सी टिचिङ […]

नेपाल र भारतबीच रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाल र भारतबीच रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण.

काठमाडौं  । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो । यस अघि सन् २००४ पहिलो पटक नेपाल […]

तलतल गयो मधेसमा पानी

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on तलतल गयो मधेसमा पानी.

काठमाडौं। यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव […]

मोदी पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट सुरु गर्दै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदी पहिलो औपचारिक विदेश भ्रमण माल्दिभ्सबाट सुरु गर्दै.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमणका लागि शनिबार साँझ माल्दिभ्स प्रस्थान गर्दैछन्। भारतको सामरिक महत्वको हिन्द महासागर क्षेत्रमा पर्ने माल्दिभ्सको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। मोदीको यो भ्रमणले माल्दिभ्समा चीनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै त्यहाँ आफ्नो प्रभुत्व बढाउने र भारत तथा माल्दिभ्सका सुरक्षा निकायहरुबीच सहकार्यको मार्गको खोल्ने विश्वास दुईपक्षिय सम्बन्धका […]

भारतमा हावाहुरीबाट १८ जनाको मत्यु २० भन्दाबढी घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा हावाहुरीबाट १८ जनाको मत्यु २० भन्दाबढी घाइते.

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार आएको भीषण हावाहुरीबाट विभिन्न ठाउँमा गरी १८ जनाको मत्यु भएको छ भने २० भन्दाबढी घाइते भएका छन्। हावाहुरीबाट उत्तरप्रदेशको मैनपुरीमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ। मौसम विभागका निर्देशक जेपी गुप्ताले हावाहुरीको खतरा अझै टरीनसकेको बताएका छन्। अझै दुईतिन दिनसम्म हावाहुरीको सम्भावना रहेको बताइएको छ। हावाहुरीको समयमा सर्तक रहन […]

युएईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on युएईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु.

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएको दुबई प्रहरीले जनाएको छ। बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनामा विभिन्न देशका नागरिकको मृत्यु भएको जनाइएको छ। […]

विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत.

काठमाडौं । बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । विश्व बैङ्कका अनुसार सन् २०१९ मा सेवा र कृषि क्षेत्रमा भएको प्रगतिले नेपालको आर्थिक वृद्धि सात दशमलव एक प्रतिशत पुग्ने छ । सेवा क्षेत्रमा मात्र […]

युट्युबले हजारौं भिडियोलाई हटाउँदै, धेरैलाई असर गर्ने

Published: in राष्ट्रिय समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on युट्युबले हजारौं भिडियोलाई हटाउँदै, धेरैलाई असर गर्ने.

युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको बुधबार घोषणा गरेको हो । युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्लेख गर्दै सो कम्पनीले घृणा, दुव्र्यवहार, विभेद र हिंसाबाट कम्पनीलाई जोगाउनु आफ्नो जवाफदेहिता भएको […]

सुडानमा सेनाको दमनः नाइल नदीबाट निकालियो ४० शव

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सुडानमा सेनाको दमनः नाइल नदीबाट निकालियो ४० शव.

खार्तुम । सुडानमा विपक्षी कार्यकर्ताले सैनिक परिषदको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् । प्रदर्शनकारीमाथिको हिंस्रक दमनका कारण सेनामाथि भरोसा गर्ने अवस्था अब नरहेको विपक्षी कार्यकर्ताले बताएका छन् । विपक्षी कार्यकर्ताले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि भएको हिंस्रक आक्रमणमा कम्तिमा १०० जना मानिस मारिएको जनाएका छन् । राजधानी खार्तुममा नाइल नदीबाट ४० शब निकालिएको विपक्षीहरुले बताएका छन् । […]

इन्डो–प्यासिफिक रणनीतिमा किन तानिँदै छ नेपाल ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इन्डो–प्यासिफिक रणनीतिमा किन तानिँदै छ नेपाल ?.

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ जेठमा सार्वजनिक गरेको हिन्द–प्रशान्त ९इन्डो–प्यासिफिक० राणनीतिसम्बन्धी प्रतिवेदनअनुसार अमेरिकाले सन् २०१९ मा ८६ देशसँग ७९ वटा सैन्य साझेदारी गर्दै छ । यसमा नेपालसहित हिन्द–प्रशान्त क्षेत्रका १२ मुलुक छन् । पेन्टागनका अनुसार अमेरिकाले ग्लोबल पिस अपरेसन इनिसिएटिभमार्फत नेपाल, भारत, बंगलादेश, कम्बोडिया, फिजी, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, थाइल्यान्ड, टोंगा र भियतनामसँग […]