गुजरात । भारतको गुजरातस्थित एक भवनमा शुक्रबार साँझपख कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको ज्यान गएको छ । ज्यान बचाउन भवनको तेस्रो तथा चौथो तलाबाट हाम फाल्ने क्रममा उनीहरुको ज्यान गएको समाचार संस्था बीबीसीमा उल्लेख छ । उक्त घटनामा कयौं घाइते भएका छन् । घाइतेको स्थानीय अस्तालमा उपचार भइरहेको छ । गुजरातका मुख्यमन्त्री […]
काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ । भाजपाका नेता नरेन्द्र मोदी दोस्रो पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै उसको छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् । भाजपा हिन्दु राष्ट्रवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन […]
पञ्जाव। यहाँको जालन्धर लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारलाई परिवारकै सदस्यले भोट नदिएपछि क्वाँ क्वाँ रोएका छन्। चुनावी मैदानमा उत्रिएर उनलाई परिवारकै सबै सदस्यले भोट हालेनन्। कुल ८४० भोट ल्याएका उम्मेदवारको नाम हो निटु । यहाँको टान्डा सडकमा यिनको सटरको कारोबार छ। जालन्धर मात्रै नभएर आसपासको इलाकामा पनि निटु शटरावालाको नाममा चर्चित छन्। उनी […]
लण्डन । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्ज़र्भेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छन्। अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल उनी यथावत रहनेछिन्। भावुक बनेकी टेरिजाले डाउनिङ्ग स्ट्रिटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिश गरेको बताएकी छन्। उनले सम्बोधनका […]
वीरगञ्ज ।भारतमा लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि नेपालको वीरगञ्जमा विजय जुलुश निकालिएको छ । विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप प्रज्वलन पनि गरिएको थियो भने मिठाई समेत बाँडिएको थियो । र्यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा […]
नयाँदिल्ली। भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचण्ड बहुमत हासिल गर्ने निश्चित भएको छ । दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए । […]
कांग्रेसका तर्फबाट बिहारको पटना साहिबबाट चुनाव लडिरहेका अभिनेता शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट देखाएका छन्। अहिलेसम्मको मतगणनामा उनी बिजेपीका रविशंकर प्रसादभन्दा १ लाख ३३ हजार ९५९ मतले पछाडि छन्। भारतीय लोकसभा निर्वाचनको परिणाम एकपछि अर्को गर्दै अगाडि आइरहँदा बिहीबार दिउँसोसम्म बिजेपी नेतृत्व गठबन्धनले ३३९ स्थानमा अग्रता लिएको छ।
नयाँ दिल्ली। भारतमा लोकसभा निर्वाचनमो मतगणना धमाधम भइरहेको छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ । मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३२५ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले आवश्यक बहुमत हासिल गर्ने संकेत प्रारम्भिक नतिजाले गरेको छ । भारतीय […]
काठमाडौं । भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय निर्वाचन आयोगले […]
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत ‘राजदूतसँग गफगाफ’ सुरु गर्न लागेको उद्घोष गरे । ‘म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उनले भनेका छन् –‘त्यसैले म तपाईंहरुका प्रश्न सुन्न र उत्तर दिन ‘राजदूतसँग गफगाफ’ सुरु गर्दैछु । प्रतीक्षा […]