Sajhamanch Archive

नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, अब १० पैसामै कुराकानी

Published: in विविधा by . Leave a Comment on नेपाल टेलिकमले ल्यायो आकर्षक अफर, अब १० पैसामै कुराकानी.

काठमाडौं । नेपाल टेलिकमले आम ग्राहकको हितलाई ध्यानमा राखी मोवाइलबाट १० पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो । यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE 90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा […]

बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध.

ढाका। बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाएको हो । सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने […]

ट्रम्पद्धारा अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ट्रम्पद्धारा अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई नधम्क्याउन इरानलाई चेतावनी दिएका छन् । उनले अमेरिकालाई धम्की लगाइरहे इरानलाई सिध्याइदिने चेतावनी पनि दिए । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकासँग लड्न तयार भए ‘इरानको आधिकारिक अस्तित्वकै समाप्त हुने’ धम्की दिएका हुन् । अमेरिकाको यो धम्कीले अमेरिका र इरानबीच युद्धको बादल मडारिन थालेको विश्लेषण गरिएको छ । परमाणु […]

भारतमा फेरि मोदीलाई भारी बहुमत !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा फेरि मोदीलाई भारी बहुमत !.

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि मतदान सम्पन्न भएको छ । आइतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्डीगढसहित ५९ सिटका लागि मतदान भएसँगै लोकसभा निर्वाचनमा मतदान सम्पन्न भएको हो । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर […]

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, समाज by . Leave a Comment on २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो.

काठमाडौं। भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा.चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा […]

अमेरिकाद्धारा चीनमा उत्पादित सामग्रीमाथिको भन्सार दर दोब्बर

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकाद्धारा चीनमा उत्पादित सामग्रीमाथिको भन्सार दर दोब्बर.

अमेरिकाले चीनमा उत्पादित सामग्रीमाथिको भन्सार दर दोब्बर पारेको छ। दुई देशबीचको व्यापारयुद्ध चर्किंदै जाँदा अमेरिकाले यस्तो घोषणा गरेको हो। यसअघि १० प्रतिशत भन्सार लगाउँदै आएको अमेरिकाले अब चिनियाँ सामानमा २५ प्रतिशत कर लिनेछ। ट्रम्प प्रशासनको यो निर्णयबाट चीनका इलेक्ट्रोनिक्स, मेसिनरी, कार पार्टस् र फर्निचर उत्पादकहरू प्रत्यक्ष मर्कामा पर्नेछन्। सन् २०१८ को तथ्याकंअनुसार अमेरिकाले चीनसँग २५० […]

‘गुटगत राजनीतिको अन्त्य कांग्रेसमा पहिलो आवश्यक शर्त’ : पूर्व राज्यमन्त्री बाँस्कोटा

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘गुटगत राजनीतिको अन्त्य कांग्रेसमा पहिलो आवश्यक शर्त’ : पूर्व राज्यमन्त्री बाँस्कोटा.

बिर्तामोेड । सरकारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट देशब्यापी जनजागरण अभियान शुरु गरेको छ । सरकारका गलत कामको भण्डाफोर गर्दै कार्यकर्तालाई जागरुक बनाएर स्थानीय तहदेखि नै प्रतिपक्षको भूमिका सशक्त बनाउने उद्देश्यसहित कांग्रेसले देशब्यापी जागरण अभियान शुरु गरेको हो । जागरण अभियान सफल पार्न कांग्रेस केन्द्रीय सदस्यहरु ७७ वटै जिल्लामा पुगेर आज नै जिल्लास्तरीय भेला, […]

ग्वाटेमालाको कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ग्वाटेमालाको कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु.

काठमाडौं । ग्वाटेमालाको एक कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको हो । घटनामा २० जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा […]

अफगानिस्तानमा तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा १३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अफगानिस्तानमा तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा १३ जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतवार तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । एक आत्मघाती आक्रमणकारीले हम्भी गाडीमा विस्फोटक भरेर पुल–ए–खुम्री नामक स्थानमा आक्रमण गरेका थिए । बन्दूकधारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । देशको सरकारले प्रस्ताव गरेको युद्धविरामलाई तालिबानले अस्वीकार गरेको केही दिनपछि […]

भोक सहन नसकेर माटो खाएका बालक र बालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भोक सहन नसकेर माटो खाएका बालक र बालिकाको मृत्यु.

एजेन्सी । आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो । रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका […]