Sajhamanch Archive

सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने.

पाल्पा। पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ। राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ। शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ। रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट […]

कनकाईमा वडास्तरीय फुटबल सुरुः वडा नं. ५ विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कनकाईमा वडास्तरीय फुटबल सुरुः वडा नं. ५ विजयी.

कनकाई । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटिको आयोजनामा आजबाट झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा प्रथम वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल प्रतियोगिताको झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपीसाँबा लिम्बुले आज विशेष कार्यक्रमका विच उद्घाटन गरेका हुन । उद्घाटन खेलमा कनकाई ५ नम्बर वार्ड बिजयी भएको छ । ५ नम्बर […]

शिवसताक्षीमा फिलुङ्गेको नलले छोपेको अवस्थामा महिलाको सव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा फिलुङ्गेको नलले छोपेको अवस्थामा महिलाको सव फेला.

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ६ निपत्रियामा एक महिलाको सव फेला परेको छ । स्थानीय एकल महिला ६३ वर्षीय शान्तिमाया प्रधानको सव विहीबार बेलुका उनकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । छिमेकी परालको तान्न जाँदा गन्ध आएको र माच छेउमा चप्पल देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई […]

शिवसताक्षी नगरपालिकाले वैदेशिक रोेजगारीका लागि पहिलो श्रमस्वीकृति प्रमाण पत्र प्रदान गर्यो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाले वैदेशिक रोेजगारीका लागि पहिलो श्रमस्वीकृति प्रमाण पत्र प्रदान गर्यो.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृतिका लागि भरेको फारमको आज पहिलो स्वीकृति प्रमाण पत्र प्रदान गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ओमप्रकास तामाङ्गलाई पहिलो श्रम स्वीकृतिको प्रमाण पत्र नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रदान गरेका हुन् । नगरप्रमुख थोप्राले श्रम स्वीकृति स्थानीयतहबाटै गर्न थालेपछि बैदेशिक रोजगारीमा जानेहरुलाई विराटनगर र काठमाण्डौ […]

बारा २ बाट उपेन्द्र यादव विजयी

Published: in विविधा by . Leave a Comment on बारा २ बाट उपेन्द्र यादव विजयी.

बारा। प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित […]

उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै.

शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको हो । सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा चन्दा उठाएर मेची अञ्चल अस्पतालमा […]

शिवसताक्षीमा ३४ वर्ष पछि पुनः लाग्न थाल्यो आइतबारे हाट बजार

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा ३४ वर्ष पछि पुनः लाग्न थाल्यो आइतबारे हाट बजार.

शिवसताक्षी । झापाको शिवसताक्षी ०९ पर्ने आइतबारेमा ३४ वर्ष पछि आइतबारे हाट पुन लाग्न सुरु गरेको छ । आइतबारेमा २०४२ सालमा बजार स्थापना गरी हाट सञ्चालनमा आएको थियो । वि.सं. २०४६ सालमा विवित कारण हाट बजार लाग्न सकेको थिएन । आजबाट सञ्चालनमा आएको आइतबारे हाटको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । ३४ […]

भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on भिमेश्वर शिवालय मन्दिरको अध्यक्षमाः खतिवडा.

शिवसताक्षी । झापाको प्रसिद्ध तीर्थ स्थल चिल्लागढमा रहेको भिमेश्वर शिवालय मन्दिरमा नयाँ कार्य समिति चयन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ पर्ने भिमेश्वर शिवालय मन्दिर चिल्लागढ धामको ८ औं अधिवेशनले दिननाथ खतिवडाको अध्यक्षमा ९ सदस्यीय कार्य समिति चयन भएको हो। जसको उपाध्यक्षमा कृष्ण दुलाल, कोषाध्यक्षमा दीपा रिजाल, सचिवमा डिलेन्द्र अधिकारी, सह सचिवमा विन्दा […]

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै.

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍.डा. रामचन्द्र गौतमकाअनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ […]

थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० […]