Sajhamanch Archive

नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, शिक्षा by . Leave a Comment on नक्कली परीक्षार्थीले दिएको एसईई परीक्षा रद्द.

विराटनगर । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ । एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेका थिए । उनीहरुले अरुको नामा दिएको परीक्षा रद्द भएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले बताए । “बिहीबारसम्म भएका […]

शिवसताक्षीमा २२ जना नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै पदस्थापन पत्र वितरण

Published: (Updated: ) in विविधा, विविधा, शिक्षा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा २२ जना नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै पदस्थापन पत्र वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिक्षा सेवा आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकलाई पदस्थापन गरेको छ । नगरभित्रका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पदस्थापन गरेको हो । नगरपालिका शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा शुभकाना दिदै पदस्थापनका पत्र प्रदान गरेको हो । आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकहरुलाई खादा, माला लगाए दिइएर बधाई […]

साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने.

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदैछ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने […]

उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने.

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु […]

एक युवाको पहलमा सताक्षीधाम जाने सडकलाई सेल्फी रोड बनाइदै

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on एक युवाको पहलमा सताक्षीधाम जाने सडकलाई सेल्फी रोड बनाइदै.

शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जान सडकलाई सेल्फी रोड बनाउन सुरु गरिएको छ । सताक्षीधाम जाने बाटोको रमितेदेखि सताक्षीधामसम्मको सडकलाई ‘सेल्फी रोड’ बनाउन सडक छेउमा रहेको रुखहरुमा रंग लगाउन सुरु गरिएको छ । शिवसताक्षी ११ झिलझिले निवासी एक युवाको पहलमा उक्त सडकलाई सेल्फी रोडका लागि विकास गर्न काम सुरु गरिएको हो । […]

विर्तामोडमा लेखा तथा संस्था व्यवस्थापन सम्बन्धि तालिम सुरु

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोडमा लेखा तथा संस्था व्यवस्थापन सम्बन्धि तालिम सुरु.

विर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको आयोजना गरीएको नगरका सामाजिक विकास तथा सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिए । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर […]

लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण.

काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अब अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्नुपर्नेछ । […]

शिवसताक्षीमा चार केन्द्रमा एस.ई.ई.परीक्षा, ८६७ जना विद्यार्थी सहभागी

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा चार केन्द्रमा एस.ई.ई.परीक्षा, ८६७ जना विद्यार्थी सहभागी.

शिवसताक्षी । विद्यार्थीका लागि आइरन गेटका रुपमा मानिने एस इ इ परीक्षामा शिवसताक्षीमा ८५७ जना विद्यार्थीहरु सहभागी भएका छन् । जसमा ४२८ छात्रा र ४२९ छात्रहरु सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । शिवसताक्षीमा भएको एस ई ई परीक्षामा ६ सामुदायिक र १५ संस्थागत विद्यालयका विद्यार्थीहरु रहेका छन् । नगरभरीमा एस इइका लागि […]

रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम

Published: in विविधा by . Leave a Comment on रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम.

काठमाडौ । रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशले उत्तम अधिकारीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । चैत्र ११ र १२ गते सम्पन्न प्रथम महाधिवेशनले उपाध्यक्षमा विनोद भट्टराई, शालिक ग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजी बहादुर थापा मगर र अर्चना बस्नेत रहेका छन् । त्यसै गरी महासचिवमा जेपी सापकोटा, उपमहासचिवमा भरत शिवाकोटी र […]

मेयर बालेन शाहविरुद्ध प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on मेयर बालेन शाहविरुद्ध प्रदर्शन.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध आज (सोमबार) काठमाडौमा प्रदर्शन गरिएको छ। सुकुम्बासीहरुलाई संविधान र कानुन विपरीत उठिबास लगाइएको भन्दै भूमिहीनहरूले आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । आफूहरुलाई उठिबास लगाउने काममा काठमाडौं महानगरपालिका लागेपछि त्यसको विरोधमा प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार […]