Sajhamanch Archive

जनप्रतिनिधि र एमाले नेता बिच छलफल

Published: in विविधा by . Leave a Comment on जनप्रतिनिधि र एमाले नेता बिच छलफल.

बुधबारे । मिसन ग्रास रुट झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १का जनप्रतिनिधिहरु र पार्टी नेताहरु बिच नमुना वडा कसरी बनाउन सकिन्छ भन्ने छलफल भएको छ । नेकपा एमाले बुद्धशान्ति वडा नं. १ का पाटी अध्यक्ष पूर्ण सञ्जेल को अध्यक्षता जिल्ला पाटी झापाका उपाध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीको सहजिकरणमा भएको कार्यक्रममा वडाध्यक्ष अनिल वाग्ले लगायतको […]

टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण

Published: (Updated: ) in विविधा, साहित्य by . Leave a Comment on टीकाको ‘अनुभुतिका स्वरहरु’ लोकार्पण.

काठमाडौ । गीतकार टीका भट्टराई नेपालको गीति संग्रह ‘अनुभुतिका स्वरहरु’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहका बीच गीति संग्रह लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवम् साहित्यकार डाक्टर कृष्णहरि बराल,अतिथिहरुमा गायिका ज्ञानु राणा,गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, संघका पुर्व अध्यक्ष चुडामणी देवकोटा,कलाकार लय संग्रौला,किरण केसी,उत्तम केसी लगायतयले कृतिको […]

शिवसताक्षीको चन्द्रडाँगीमा ७ दिवशीय सेनेटरी प्याड बनाउने तालिम सुरु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको चन्द्रडाँगीमा ७ दिवशीय सेनेटरी प्याड बनाउने तालिम सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो । तालिमको आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले उद्घाटन गरेका हुन् । तालिम उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले […]

शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने.

शिवसताक्षी । शिवसताक्षी भोली चैत्र ११ गतेदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षीको झिलझिले खेल मैदानमा स्थानीय गोर्खाली हटको आयोजनामा प्रथम गोर्खाली हर्ट नेपाल कप २०७९ सुरु हुने भएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था गोर्खाली हर्टले नेपालले खेलकुदको माध्यामबाट युवाहरुलाई एकजुट बनाउने उद्देश्यले जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता […]

शिवसताक्षीमा मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा मेलमिलाप सम्बन्धी तालिमको उद्घाटन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका र वडाहरुका न्यायिक समितिलाई मेलमिलाप सम्बन्धी ५ दिवशीय तालिमको आज उद्घाटन गरिएको छ । शिवसताक्षीको दूधेमा उक्त तालिमको नगरप्रुमख मेगाहाङ्ग थोप्रा (रोषन)ले उद्घाटन गरेका हुन् । शिवसताक्षी नगरका सबै वडाध्यक्षहरु सहिद न्यायिक समितिका पदाधिकारीहरुको न्याय सम्पादनमा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ५ दिवशीय तालिमको आयोजना गरिएको हो । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख […]

दुई महिने सिलाई कटिङ्गको समापन

Published: in विविधा by . Leave a Comment on दुई महिने सिलाई कटिङ्गको समापन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ३ का महिलाहरुलाई दुई महिने सिलाई कटिङ्ग तालिमको आज समापन गरिएको छ । वडा नं. ३ का महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिमको समापन गरी प्रमाण पत्र वितरण गरिएको हो । तालिमका लिइएपछि सहभागीहरुले लुगा कपडा सिलाउन सक्ने भएका शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । […]

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिइएको छ। शिवसताक्षी नगरपालिकाका ११ वटै वडाका वडासदस्यहरुलाई दुई दिवशीय तालिम दिइएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना र विराट प्राविधिक शिक्षा एवम परामर्श प्रा.लि.को प्राविधिक सहयोग दिइएको तालिमका आज समापन गरिएको हो । तालिम जनप्रतिनिधिहरुलाई काम गर्दै जाँदा आउने समस्याहरुका विषयहरुमा केन्द्रिरहेको थियो । त्यस्तै वडा […]

निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on निर्माणाधिन दोमुखा सडकको ह्युम पाइप वाल कमसल भएपछि पुन निर्माण गर्न नगरप्रमुखको निर्देशन.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा सडक निर्माणको चरणमा रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने उक्त सडक निर्माणका क्रममा ह्युमपाइप हेडवालमा लगाइएको ढुंगा कमसल प्रयोग भएपछि नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै रोवहरमा उक्त वाल निर्माण कम्पनीलाई भत्काउन लगाएका छन् । निर्माण कम्पनीले निर्माण सामाग्री कमशल प्रयोग भएको जनगुनासोसँगै अनुगमनका क्रममा नगरप्रमुख थोप्राले […]

शिवसताक्षीमा सञ्चालित लोकसेवा तयारी कक्षामा ५० जनाको सहभागीता, आज गरियो समापन

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा सञ्चालित लोकसेवा तयारी कक्षामा ५० जनाको सहभागीता, आज गरियो समापन.

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ६ मा निशुल्क लोकसेवा कक्षा सञ्चालन भएको छ । निशुल्क लोकसेवाको कक्षाको आज समापन भएको हो । ३० दिन सम्म चलाइएको उक्त कक्षामा ५० जना सहभागी भएका थिए । शिवसताक्षी नगरपालिका वडा न ६ को आयोजनामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिए […]

स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, चार सदस्य सम्मानित, निशुल्क आँखा शिविर सञ्चालन

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवसः विपन्न विद्यार्थीलाई स्कुल व्याग, चार सदस्य सम्मानित, निशुल्क आँखा शिविर सञ्चालन.

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी न.पा. ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो । सहकारीले आज […]