Sajhamanch Archive

शिवसताक्षी ४ स्थित रंगेथान सडक कालो पत्रे

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ स्थित रंगेथान सडक कालो पत्रे.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित रंगेथान सडक कालोपत्रे भएको छ । शिवसताक्षी नगरपालिकाले निर्माण गरेको रिङ्गरोडबाट रंगेथान बजार जोड्ने ४५० मिटर सडक कालोपत्रे भएको हो । नगरपालिकाबाट विनियोजित २६ लाख ९३ हजार २३४ रुपैयाको लागतमा उक्त सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगरपालिकाले रिङ्गरोडको अवधारण ल्याएपछि नगरका दक्षिणी क्षेत्रहरु अरुतिरको तुलनामा […]

बालसेवाको स्काउट दीक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुको सहयोग

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on बालसेवाको स्काउट दीक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुको सहयोग.

शिवसताक्षी  । शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयमा स्काउटको दिक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुबाट ५२ हजार सहयोग रहेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम गरी विद्यालयका २८ जना विद्यार्थीहरुलाइ दीक्षित गरेको हो । दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई ड्रेस व्यवस्थापनमा शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष भवानी बिक्रम चेम्जोङ र ८ नं अध्यक्ष सन्तफेवदेनले व्यक्तिगत रुपमा सहयोग […]

अखिल नेपाल किसान महासंघ झापा जिल्ला अधिवेशन, अध्यक्षमा निरौला सर्वसम्मत चयन

Published: in विविधा by . Leave a Comment on अखिल नेपाल किसान महासंघ झापा जिल्ला अधिवेशन, अध्यक्षमा निरौला सर्वसम्मत चयन.

विर्तामोड । अखिल नेपाल किसान महासंघ झापाको नवौं जिल्ला सम्मेलनले विमल निरौलालाई अध्यक्ष चयन गरेको छ । झापाको विर्तामोड स्थित एमाले जिल्ला पार्टी कार्यालयमा भएको सम्मेलनले आज दमक निवासी निरौलालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । सम्मेलनले किसान महासंघको जिल्ला उपाध्यक्षमा कर्णखर प्रसाई हल्दीवारी ,सचिवमा छविलाल गुरागाई र सहसचिवमा प्रेम पुरी कन्काई र कोषध्यक्षमा […]

त्रिदेशीय क्रिकेट श्रृंखला: आज नेपाल र युएई खेल्दै, सन्दीप पनि मैदानमा उत्रिने

Published: in विविधा by . Leave a Comment on त्रिदेशीय क्रिकेट श्रृंखला: आज नेपाल र युएई खेल्दै, सन्दीप पनि मैदानमा उत्रिने.

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज (बिहीबार) घरेलु टोली यूएईसँग भिड्दै छ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । लिग–२ मा लगातार पाँच खेल जितेको नेपालले उत्कृष्ट लय समातेको छ । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एक दिवसीय क्रिकेट इतिहासमा लगातार […]

शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु

Published: (Updated: ) in विविधा, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउन सुरु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउन आजबाट सुरु गरिएको छ । हात्ती पाइलेको औषधि शिवसताक्षी नगरपालिकाका नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले औषधि सेवन गरी हात्ती पाइलको औषधि वितरण गर्न थालिएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख थोप्राले शिवसताक्षी नगरबासीका घर घरमा गएर हात्ती पाइले रोग विरुद्धको औषधि खुवाइने जानकारी दिए । उनले […]

नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा

Published: in विविधा, समाज by . Leave a Comment on नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा.

विर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टाको यहि फागुन ५ देखि ७ गते सम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ठ कार्य गर्ने शाखामध्ये नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरेको छ। यो संगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकोछ। झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका […]

शिवरात्रीमा सताक्षीधामका साधुसन्तलाई खाद्य सामाग्री वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवरात्रीमा सताक्षीधामका साधुसन्तलाई खाद्य सामाग्री वितरण.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा का गोपाल ओली र उनकी श्रीमती तुलसा देवी ओलीले शिवरात्रीको अवसरमा सताक्षीधाम आश्रित साधु सन्तलाई खाद्यन्य सामाग्री वितरण गरेका हुन् । उनीहरुले आज धाम परिसरमा ९ जना साधु सन्तलाई प्रति व्यक्ति २० केजी चामल, १ […]

एकीकृत अखिल नेपाल शिक्षक संंगठन शिवसताक्षीमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on एकीकृत अखिल नेपाल शिक्षक संंगठन शिवसताक्षीमा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक सङठन शिबसताक्षी नगर को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज राष्ट्रिय रमणीय आदर्श माविको हलमा सम्पन्न उक्त सम्मेलनले अध्यक्ष गणेश चौलागाईं लाई सर्बसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा राम प्रसाद मन्डल, महिला उपाध्यक्ष तारा देबि बास्तोला,सचिव ज्ञानेन्द्रप्रसाद चापागाईं, कोषाध्यक्ष युबराज आङदेम्बे सर्वसम्मत […]

शिवसताक्षीमा १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बाल निकुञ्जले जित्यो

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षीमा १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बाल निकुञ्जले जित्यो.

शिवसताक्षी । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तैगरी भगवती माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । दोस्रो स्थान हासिल गरेसँगै भगवती माविले ७ स्वर्ण, […]

वाटर किङडम पार्कको सांस्कृतिक महोत्सवको एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on वाटर किङडम पार्कको सांस्कृतिक महोत्सवको एमाले अध्यक्ष ओलीद्वारा उद्घाटन.

शिवसताक्षी । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आदिवासी जनजातिहरुले आयोजना गरेको सांस्कृतिक महोत्सवको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै अध्यक्षओलीले बैक तथा वित्तिय सस्था नोक्सानमा जानु भनेको देशमा आर्थिक संकट आउनु रहेको बताए । पछिल्लो समय उद्योगी तथा व्यवसायीले आफुहरु चाहि घाटामा गएर व्यापारबाटै पलायन हुने […]