Sajhamanch Archive

धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on धरमपुरका अग्नी पीडितलाई घर पुननिर्माण गरी हस्तान्तरण.

शिवसताक्षी । झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा संघ शिवसताक्षी १ र नेपाल खेलकुद परिषद नेपाल नगर कमिटीले तीन कोठाको घर निर्माण गरी हस्तान्तरण गरेको हो । आज नवनिर्मित अम्बर नेम्वाङ्गको घरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको घर निर्माण समितिले जनाएको छ । घर […]

लक्ष्मी नारायणमा अध्ययन गर्ने ४२ जना दलित बालबालिकालाई पोशाक सेट वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लक्ष्मी नारायणमा अध्ययन गर्ने ४२ जना दलित बालबालिकालाई पोशाक सेट वितरण.

शिवसताक्षी । शिवसताक्षी वडा नम्बर १ को आर्थिक सहयोगमा विद्यालय भर्ना भएका दलित बालबालिकाहरुलाई विद्यालय पोशाक सेट वितरण गराएको छ । पोशाक नभएको कारण विद्यालय उपस्थित हुन नसक्ने विद्यार्थीलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्य स्वरुप दलित बालबालिकालाई पोशाक वितरण गरेको हो । शिवसताक्षी नगरपालिका वडा न।१ को सामाजिक बिकास तर्फको सिलिङ बजेट एक लाख […]

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै.

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने नेपाल भ्रमणका लागि आज बिहीबार नेपाल आउँदै छन् । उनी साँझ ७ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर […]

पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on पूर्णपाठ किन चाहियो ? रास्वपाले गृह मन्त्रालय पाउनु पर्छ : ओली.

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने बताएका छन् । विराटनगर पुगेका उनले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै यस्तो अडान सुनाएका हुन् । उनले कांग्रेस गृह राज्यमन्त्री पाए पनि आउने बताउँदै राजनीतिक संस्कारबाहिर गएर कांग्रेसले भाग खोजेको बताए । ‘फेरि रविलाई बनाउनु पर्छ भन्यो भने त्यो रास्वपाको कुरा […]

९ किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on ९ किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल […]

६ थुनुवा फरार प्रकरण : थप एकसहित चार जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on ६ थुनुवा फरार प्रकरण : थप एकसहित चार जना पक्राउ.

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका  ६ थुनुवामध्ये थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गए राति पक्राउ गरेको हो । उनी मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट […]

स्तनपायी आमालाई दूधे आयुर्वेदद्वारा निुशल्क औषधि वितरण

Published: in विविधा, समाज by . Leave a Comment on स्तनपायी आमालाई दूधे आयुर्वेदद्वारा निुशल्क औषधि वितरण.

शिवसताक्षी । शिवसताक्षीको दुधेमा रहेको आर्युर्वेद आषधालयले स्तनपायी आमालाई दुग्धबर्धक औषधि वितरण गरेको छ । आज आयुर्वेद औषधालयमा ११५ जना सुत्केरी महिलालाई औषधि वितरण गरेको हो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबोले उक्त औषधी वितरण गरेका थिए । महिलालाई सुत्केरी अवस्थामा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व […]

दूधेमा माविका विद्यार्थीले बनाए विद्युतीय गाडी, नगरप्रमुखलाई राखेर बजार परिक्रममा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on दूधेमा माविका विद्यार्थीले बनाए विद्युतीय गाडी, नगरप्रमुखलाई राखेर बजार परिक्रममा.

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडीको आज उद्घाटन गरिएको छ । शिवसताक्षी ११, दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो । उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उप्रमुख नगरमाया […]

सतासीधाम जेसीजको १० औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको १० औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले १० औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज शिवसताक्षीको दूधेमा रहेको जेसीज कभर्डहलमा एक कार्यक्रम गरी पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईले आफुले लगाएको चेन वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानलाई हस्तान्तरण […]

प्रधानमन्त्री समक्ष रवि लामिछानेले बुझाए राजीनामा

Published: in विविधा by . Leave a Comment on प्रधानमन्त्री समक्ष रवि लामिछानेले बुझाए राजीनामा.

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनले राजीनामा बुझाएको सचिवालयले जनाएको छ । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार […]