Sajhamanch Archive

राष्ट्रिय रमणीयका विद्यार्थीले बनाए चार पाङ्ग्रे गाडी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on राष्ट्रिय रमणीयका विद्यार्थीले बनाए चार पाङ्ग्रे गाडी.

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीयमा अध्ययनरत तीन विद्यार्थीले चार पाङ्ग्रे गाडी निर्माण गरेका छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ का कक्षा ७ मा अध्ययनरत निशान्त शंकर, सन्देश बराल र प्रसन्न दवाडीले गाडी निर्माण गरी आज दूधेकोसडकमा गाडी कुदाएर देखाएका छन् । उनीहरुले स्थानीय बस्नेत गृल उद्योगमा पुराना सामाग्री जोडेर उक्त […]

झिलझिले बजारमा इन्टरलक टायलको काम अन्तिम चरणमा, उपप्रमुख कार्कीद्वारा अनुगमन

Published: in विविधा by . Leave a Comment on झिलझिले बजारमा इन्टरलक टायलको काम अन्तिम चरणमा, उपप्रमुख कार्कीद्वारा अनुगमन.

शिवसताक्षी । शिवसताक्षीको झिलझिले बजारको सडकमा इन्टरलक टायल लगाउने काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले आज उक्त सडकको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले बाटो गुणस्तरीय र राम्रो बन्दै गरेको जानकारी दिएकी छिन् । उक्त सडकको ११० मिटर लम्बाई र साढे ६ मिटर चौडाई रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ […]

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा माइतीघर र संसद् भवन अगाडि प्रदर्शनको आह्वान

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा माइतीघर र संसद् भवन अगाडि प्रदर्शनको आह्वान.

काठमाडौं– मंगलबार संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग छाएको छ। सबैतिरबाट प्रेम आचार्यलाई यो अवस्थामा पुर्‍याउन राज्यका निकायहरु दोषी रहेको भन्दै विरोध भइरहेको छ। यस्तै आज देशका विभिन्न ठाउँमा मृतक आचार्यलाई श्रद्धाञ्जलीका साथै सरकारको विरोधका लागि प्रदर्शनहरु […]

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ

Published: in राजनीति, विविधा by . Leave a Comment on गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ.

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज बुधबार सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर […]

भूकम्पले बाजुरामा ४ घर भत्किए

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on भूकम्पले बाजुरामा ४ घर भत्किए.

कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए । अन्य […]

आइओएमका विद्यार्थीमाथि प्रहरीले गर्‍यो लाठ्ठीचार्ज

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on आइओएमका विद्यार्थीमाथि प्रहरीले गर्‍यो लाठ्ठीचार्ज.

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ९आइओएमका विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको छ । आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठ्ठीचार्ज गरेको हो । आइओएम सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । विद्यार्थीहरुले प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् । प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ […]

कचनकवलमा एउटै रुखमा झुण्डिए प्रेमी प्रेमिका

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on कचनकवलमा एउटै रुखमा झुण्डिए प्रेमी प्रेमिका.

कचनकवल । कचनकवलमा एउटै रुखमा झुण्डिएर एक पे्रमी प्रेमिकाले आत्म हत्या गरेका छन । एउटै रुखमा ३ किशोरी झुण्डिएर आत्महत्या गरेको केहि महिना नबित्दै झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार […]

चिल्लागढधामको पदहस्तान्तरण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on चिल्लागढधामको पदहस्तान्तरण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न.

शिवसताक्षी । झापा शिवसताक्षीको ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल चिल्लागढधाममा नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । आज चिल्लागढ धाम परिसरमा एक कार्यक्रमको आयोजना गरी नयाँ समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको हो । कार्यक्रममा परानो तीलबहादुर कटुवालको समितिले नयाँ समितिलाई पूर्ण सफलताको शुभकामना दिदै हालसम्मको […]

झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला

Published: (Updated: ) in विविधा by . Leave a Comment on झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ उत्तर झरना खोलाको शिर नजिकै एक मानिसको शव फेला परेको छ । दुधे बजारबाट करीब ४ किलोमिटर माथि झरना खोलाको शिर नजिकै ढुंगामा चेपिएको अवस्थामा एक मानिसको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । सतासीधाम खाने पानी तथा सरसफाईका कर्मचारी पानी मुहानमा जाने क्रममा […]

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण.

माघ, झापा। बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान काठमाडौं आइपुग्दा […]