Sajhamanch Archive

आफ्नो जन्म दिनमा बस्नेतद्वारा सन्थाल समुदायका ३० घर परिवारलाई फाइबर सिरक वितरण

Published: in विविधा, समाज by . Leave a Comment on आफ्नो जन्म दिनमा बस्नेतद्वारा सन्थाल समुदायका ३० घर परिवारलाई फाइबर सिरक वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का युवा प्र्रतिक बस्नेतले आफ्नो जन्म दिनमा डुम्ना गाउँका ३० घरपरिवारलाई ४५ हजार बराबरको फाइबर सिरक वितरण गरेका छन् । बस्नेतले आफ्नो जन्म दिनमा गरिने फजुल खर्चले सन्थाल समुदायमा जाडो मौसममा सिरक वितरण गरेर माया र सद्भाव दिएका छन् । डुम्ना गाउँमा सन्थाल समुदायको बसोवास छ। उनीहरुसँग पेट […]

नगरकी कर्मचारी सापकोटाले कपडा बैंक सञ्चालनमा ल्याएर मनाइन्, आफ्नो जन्म दिन

Published: in विविधा by . Leave a Comment on नगरकी कर्मचारी सापकोटाले कपडा बैंक सञ्चालनमा ल्याएर मनाइन्, आफ्नो जन्म दिन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी कर्मचारी माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १ निवासी वडा नं. १ को कार्यालयमा कार्यरत सापकोटाले जन्म दिन मनाउने खर्चलाई सदुपयोग गर्दै धरमपुर बजारमा कपडा बैंक सञ्चालनमा ल्याएकी हुन् । हुनेले दिउँ र नहुनेले लिउँ भन्ने नारा दिएर उक्त कपडा बैंक […]

सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै

Published: (Updated: ) in विविधा by . Leave a Comment on सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए, ट्रमा सेन्टरमा उपचार हुँदै.

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको […]

विराटनगरमा आगो ताप्दा जलेर वृद्धाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on विराटनगरमा आगो ताप्दा जलेर वृद्धाको मृत्यु.

विराटनगर / विराटनगरमा आगो ताप्ने क्रममा जलेर एकजनाको मृत्यु भएको छ । विराटनगर–१० स्थित लालीगुँरास चौककी ८० वर्षीया बेभी यादवको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । बिहीबार बिहान कोठाबाहिर आगो सेक्ने क्रममा उनले लगाएको साडी र प्लास्टिकको कुर्सीमा आगो सल्किँदा घटना भएको थियो। घटनाको अनुसन्धानका लागि हाल विराटनगरस्थित वडा प्रहरी कार्यालयको टोलीलाई घटनास्थलमा […]

सुनसरीमा हात्ती आत्तंक : एकजनाको मृत्यु, दर्जनौं घर भत्कायो

Published: in विविधा, समाज by . Leave a Comment on सुनसरीमा हात्ती आत्तंक : एकजनाको मृत्यु, दर्जनौं घर भत्कायो.

धरान: सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेपछी स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुर्‍याएको छ। भारतबाट दुई दर्जनभन्दा बढिको संख्यामा आएका जङ्गली हात्तीको आक्रमणबाट बराहक्षेत्र नगरपालिका–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले […]

शिवसताक्षीमा हात्ती पीडित र सरोकारवाला निकायका प्रमुखहरुसँग अन्तरक्रिया

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा हात्ती पीडित र सरोकारवाला निकायका प्रमुखहरुसँग अन्तरक्रिया.

शिवसताक्षी । झापाको शिवसताक्षीमा जंगली हात्तीले आतंक मचाउन थालेपछि हात्तीको हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तरक्रिया गरेको छ। सरोकार समाजले आज शिवसताक्षी ८ स्थित झिलझिलेमा हात्ती पीडित र सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको हो । शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ । जंगली हात्तीले रात्रीको समयमा शिवसताक्षीका वडा नं. १, ८,९ र १० […]

अस्पतालले मृत घोषणा गरेको शिशु चलमलाएपछि…

Published: in विविधा by . Leave a Comment on अस्पतालले मृत घोषणा गरेको शिशु चलमलाएपछि….

विराटनगर । कोशी अस्पतालले मृत घोषणा गरिएको शिशु दाहसंस्कार गराउन लाग्दा जीवित भेटिएका छन्। उनलाई आज बुधबार कोशी अस्पतालले मृत घोषणा गरेको थियो। तर, दाहसंस्कार गराउन लगिएको बेला जिउँदै भेटिएपछि उनलाई उपचारका लागि अस्पताल फर्काइएको हो। १७ दिनको शिशुलाई बुधबार बिहान कोशी अस्पतालमा उपचारको लागि लगेका थिए। तर, उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि […]

यती एयर दुर्घटना : ४८ शव परीक्षण गरिँदै, पहिचान नभए डिएनएबाट जाँच गरिने

Published: in विविधा, समाज by . Leave a Comment on यती एयर दुर्घटना : ४८ शव परीक्षण गरिँदै, पहिचान नभए डिएनएबाट जाँच गरिने.

काठमाडौ । माघ १ गते काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ । मृतकका परिवार र आफन्तजनलाई […]

सभामुखमा एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने ओलीको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on सभामुखमा एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाउने ओलीको तयारी.

काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन् । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको […]

नेपाल रेडक्रस शिवसताक्षीद्वारा निशुल्क स्वास्थ्य परिक्षण, २३१ जनाले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल रेडक्रस शिवसताक्षीद्वारा निशुल्क स्वास्थ्य परिक्षण, २३१ जनाले सेवा लिए.

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाममा मकर संक्रान्तीको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको आयोजनामा सताक्षीधामका ज्येष्ठ नागरिक मकर संक्रान्ती नुहाउन आउने श्रद्धालु भक्तजनहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षणमा २३१ जनाले सेवा लिएको नेपाल रेडक्रस शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए । जसमा […]