Sajhamanch Archive

ओली परिवारद्वारा सताक्षीधामका विद्यार्थी तथा गुरुहरुलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on ओली परिवारद्वारा सताक्षीधामका विद्यार्थी तथा गुरुहरुलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम विद्यार्थी, गुरुहरुलाई न्यानो कपडा तथा जुत्ता वितरण गरिएको छ । आइतबार मकर संक्रान्तिको अवसर पारेर शिवसताक्षी ७ व्याङ्गडाँडा निवासी रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान कोषाध्यक्ष गोपाली ओली र उनकी श्रीमती प्रतिष्ठान झापाकी संस्थापक सदस्य तुलसादेवी ओलीले उक्त सामाग्री वितरण गरेका हुन् । ओलीले गोलोक गुरुकोलमका २० जना […]

मकर संक्रान्तिमा लाग्ने कनकाई धार्मिक माई मेलाको उद्घाटन

Published: (Updated: ) in विविधा by . Leave a Comment on मकर संक्रान्तिमा लाग्ने कनकाई धार्मिक माई मेलाको उद्घाटन.

शिवसताक्षी । झापाको कनकाईमा लाग्ने माघे संग्रान्ती मेलाको आज उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाले आज माई पश्चिम किनारमा विधिवत मेलाको उद्घाटन गरेको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले शान्तिको प्रतिक परेवा उडाएर र रिवन काटेर माघी मेलाको उद्घाटन गरेका हुन । उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले वषौ देखि लाग्दै आएको […]

नेविसंघले शिवसताक्षी नगरपालिकामा गरेको आन्दोलनप्रति शिक्षक संगठनको ध्यानाकर्षण

Published: in विविधा, समाज by . Leave a Comment on नेविसंघले शिवसताक्षी नगरपालिकामा गरेको आन्दोलनप्रति शिक्षक संगठनको ध्यानाकर्षण.

शिवसताक्षी । झापा शिवसताक्षी दुधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. नियुक्तिको विषयलाई लिएर शिवसताक्षी नगरपालिकामा गरिएको आन्दोलन र तोडफोड प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले ध्यानाकर्षण भएको जनाएको छ । प्र.अ. नियुक्तिको विषयलाई लिएर मंगलबार शिवसताक्षी नगरपालिकामा नेपाली कांग्रेस सम्बद्ध नेविसंघले गरेको अराजक गतिविधी प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षी एक विज्ञप्ती जारी […]

दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन.

शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही यस विषयमा ७ दिन भित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताए पछि नेविसंघले सहमति जनाएको छ । यता नेविसंघका जिल्ला सभापति […]

शिवसताक्षीका १७ वर्षीय राजवंशी झुण्डिएको अवस्थामा फेला

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीका १७ वर्षीय राजवंशी झुण्डिएको अवस्थामा फेला.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ चर्चाबारीका राजीव राजवंशी भुण्डिएको अवस्थामा फेला परेका छन् । १७ वर्षीय राजवंशी आफ्नै घर पछाडी लुगा सुकाउने डोरीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । आज दिउसो करिब २ बजे राजवंशीका बाबु पुरण लाल राजवंशी काम बाट घर फर्किदा छोरा भुण्डिएको अवस्थमा भेटेको थिए […]

सतासीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम जेसीजको अध्यक्षमा निर्मला प्रधान सर्वसम्मत चयन भएकी छिन् । जेसीजको १० औं साधारण सभा तथा अधिवेशनले वर्ष २०२३ का लागि निर्मला प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो । सतासीधाम जेसीजमा पहिलो पल्ट महिलाले नेतृत्व पाएको हो । त्यसैगरी कार्यकारी उपाध्यक्षमा राजकुमार बस्नेत र विश्व विक्रम दाहाल चयन भएका छन् […]

सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्व अध्यक्ष सहित ४४ जना सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका पूर्व अध्यक्ष सहित ४४ जना सम्मानित.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले पूर्व सञ्चालक समितिहरुलाई सम्मान गरेको छ । नव निर्वाचित धार्मिक तथा पर्यटन विकास समितिले २०३३ सालदेखि यता धामका ४४ जना पदाधिकारीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई झापा क्षेत्र नं. ४ (क) का सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग […]

गएराति धार्मिक क्षेत्र सताक्षीधामको दान पेटिका चोरी

Published: in विविधा, समाज by . Leave a Comment on गएराति धार्मिक क्षेत्र सताक्षीधामको दान पेटिका चोरी.

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा दान पेटिका चोरी भएको छ । सताक्षीधाम परिसरमा राखिएको दान पेटिका गएराति चोरी भएको हो । धाममा रहेको राम मन्दिर, द्वादश जोर्तिलिङ्ग र सतासीधामको शिव मन्दिरमा राखिएको दान पेटिका पोडेर भक्तजनहरुले दिएको भेटी चोरी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार दान पेटिका […]

नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा सभापतिमा काफ्ले

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखा सभापतिमा काफ्ले.

शिवसताक्षी । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको सभापतिमा गोविन्द काफ्ले सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको शिवगञ्जमा भएको ८ औं अधिवेशनबाट काफ्ले सर्वसम्मत चयन भएका हुुन् । त्यस्तै उपसभापतिमा हिमादेवी खनाल, सचिवमा होमप्रसाद राजवंशी, कोषाध्यक्षमा बद्री खनाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपसचिवमा डम्बरप्रसाद विमली, उप कोषाध्यक्षमा नारायणप्रसाद लुईटेल महिला सदस्यमा निर्मला प्रसाई चयन […]

नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम

Published: (Updated: ) in विविधा, विविधा, शिक्षा, समाज by . Leave a Comment on नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ  । आज भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा  शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो स्थान प्राप्त […]