Sajhamanch Archive

शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर आजबाट सुरु

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर आजबाट सुरु.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक भवनमा उक्त शिविरको उद्घाटन भएको हो । उद्घाटनका ाक्रममा कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला निर्वाचन क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य माननिय राधाकृष्ण […]

शिवसताक्षी ४ का ७५ विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ का ७५ विपन्न परिवारलाई जाडोमा न्यानो कपडा वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ ले विपन्न ७५ परिवारलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । वडाले आदिवासी जनताति समुदायका ७५ परिवारलाई म्याट र ब्लाङकेट वितरण गरेको छ । वडा नं. ४ मा अधिकांश राजवंश, ताजपुरिया र शाहका बसोबास रहेको र स–साना फुसका घरमा जाडोयाममा बृद्ध बद्धाहरुलाई समस्या भएको भन्दै वडाले न्यानो कपडा […]

सेवारो साकोसमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on सेवारो साकोसमा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको आज मंगलबार दूधेमा भएको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले दुर्गा देवी मगरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत  चयन गरेको छ । जसको उपाध्यक्षमा भरत नविन राई, सदस्यहरुमा कविता राई, राजुकमार […]

शिवसताक्षीमा आगलागी, एक घर जलेर नष्ट

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा आगलागी, एक घर जलेर नष्ट.

शिवसताक्षी ।  झापाको शिवसताक्षीमा एक घर आगलागीबाट नष्ट भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे अचानक आगलागी हुँदा घरका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो । घरमा सबै काम बाहिर निस्किएका बेला आगलागी हुँदा केही पनि समान बाहिर निकाल्न नसकिएको सुकुलाल मुर्मूले जानकारी दिए । घरमा मसिना केटाकेटीहरु […]

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ.

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पाइन्टमा […]

शिवसताक्षीको दूधेमा गजल प्रशिक्षण

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीको दूधेमा गजल प्रशिक्षण.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको सताक्षीधाम साहित्य संगमले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएको छ । सताक्षीधाम साहित्य संगमको आयोजना शिवसताक्षी निजी तथा सामुदायिक विद्यालयका ७५ जना विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएको हो । साहित्य प्रति रुचि भएकालाई गजल लेखन क्षमता अभिबृद्धि गर्ने उदेश्यले गजल लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सताक्षीधाम साहित्य संगमका […]

सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन आग्रह.

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरी समेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता […]

मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू

Published: in विविधा, समाज by . Leave a Comment on मेचीनगरद्वारा काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धि पहल सुरू गरेको छ । नेपालको पूर्वी प्रवेशद्वार संगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ । बसपार्क अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भइरहेको भन्दै त्यसको समाधानका लागि नगरपालिकाले पहल थालेको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । शनिबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा […]

आयुर्वेद स्वास्थ्यकर्मी समाज झापामा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on आयुर्वेद स्वास्थ्यकर्मी समाज झापामा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाको छैटौ अधिवेशनबाट अध्यक्षमा गोपाल सुवेदी निर्वाचत भएका छन् । अध्यक्षमा सर्वसम्मत नभएपछि चुनाव गरिएको आयुर्वेद स्वास्थ्यकर्मी समाजले जनाएको छ । अधिवेशनमा उपाध्यक्षमा राजन भट्टराई, सचिव दिपेश राजवंशी, कोषाध्यक्ष रन्जना देवी रिजाल सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा मनकुमार राजवंशी, भावना राई धिरज राई सर्वसम्मत चयन भएको दुधे आयुर्वेद औषधालयका […]

बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on बारामा गोली प्रहारबाट व्यापारीको मृत्यु.

बारा । बारामा गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो । महागढीमाइ नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल आएका दुई अपरिचित व्यक्तिले गोली हानेर भागेका थिए । उनको कोखामा एक […]