Sajhamanch Archive

शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघद्वारा झिलझिले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघद्वारा झिलझिले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघलेले शिवसतक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी ८ को झिलझिले माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई जाडोमा लगाउने सुइटर वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजधाकृष्ण खनाल र संस्थाका अध्यक्ष किसोर बहादुर मगरले वितरण गरेका […]

कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on कनकाईमा फेला परेको शव कनकाई ४ का बाँस्तोलाको भएको पुष्टि.

शिवसताक्षी । झापा शिवसताक्षी १० ट्याक्रा स्थित कनकाई नदिको किनारमा फेला परेको शवको पहिचान खुलेको छ । फेला परेका व्यक्ति कनकाई –४ का पदमलाल बाँस्तोला रहेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । उनी इलुवाबारीमा आफन्तको घरमा बस्दै आएको बुझिएको छ । इलाम देउमाई नगरपालिका घर भई झापा सुरुङास्थित इलुवाबारीमा भाईको घर बस्दै आएका […]

शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी १० स्थित कनकाई नदिको किनारमा एक पुरुषको शव फेला.

शिवसताक्षी । । झापाको कनकाई नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० ट्क्रामा स्थित कनकाई नदिको किनारमा अन्दाजी ४५ वर्ष उमेरको शव फेला परेको झापा प्रहरीले जनाएको छ । उत्तानो परेको अवस्थामा शव फेला परेको छ, घटनास्थलमा खटिएका एक प्रहरीले भने – ‘हामीले घटनास्थल सुरक्षित गरेर राखेका छौं […]

आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने.

बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ। झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए । बिर्तामोडको कञ्चनजंगा स्कुल नजिकै निर्माण भइरहेको नागरिक सहकारी अस्पतालको माटोमुनीको काम समेर पिलर […]

ब्याजदरविरुद्ध  मोरङ सुनसरीका  उद्योगी व्यवसायी सडकमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on ब्याजदरविरुद्ध  मोरङ सुनसरीका  उद्योगी व्यवसायी सडकमा.

मोरङ्ग ।बैंकको चर्को ब्याजदरविरूद्ध विराटनगरका उद्योगी व्यवयासीले आन्दोलन घोषणा गरेका छन् । ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि यहाँका उद्योगी […]

प्रदेश १ का सांसदको शपथ ग्रहण ११ गते हुने

Published: in प्रदेश तह, विविधा by . Leave a Comment on प्रदेश १ का सांसदको शपथ ग्रहण ११ गते हुने.

विराटनगर । प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ । ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त […]

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

Published: in विविधा by . Leave a Comment on एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत.

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र […]

भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु.

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आजबाट सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ […]

कैलाली अत्तरियामा गोली चल्दा दुई जना घाइते

Published: in विविधा, समाज by . Leave a Comment on कैलाली अत्तरियामा गोली चल्दा दुई जना घाइते.

कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । गोली लागेर न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम र थप एक जना […]

कही कसैले पनि जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैनः मन्त्री सरावगी

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on कही कसैले पनि जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैनः मन्त्री सरावगी.

शिवसताक्षी । प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्तीमा धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपालले आयोजना गरेको दक्षता वर्गको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सरावगीले सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै मन्त्री सरावगीले […]