Sajhamanch Archive

सताक्षी गोरक्षा महोत्सव २०७९ को आय व्यय सार्वजनिक

Published: in विविधा by . Leave a Comment on सताक्षी गोरक्षा महोत्सव २०७९ को आय व्यय सार्वजनिक.

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवर्धन गौशालाले सताक्षी गोरक्षा महोत्सव २०७९ आय व्यय सार्वजनिक गरेको छ । गौशालाले गएको मंसिरमा आयोजना गरेको गोरक्षा महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । महोत्सवमा २३ लाख १७ हजार ७७६ आम्दानी र २१ लाख ६६ हजार ११५ खर्च भएको श्री गोलोक गोवर्धन गौशालाका […]

डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडक फेरी कालोपत्रे

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडक फेरी कालोपत्रे.

शिवसताक्षी । झापा शिवसताक्षीको डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडकमा फेरी कालो पत्रे गर्न सुरु गरिएको छ । सडकको कालोपत्रे उक्किन थालेपछि शिवसताक्षी नगरपालिका र सडक सडक बोर्ड नेपालको साझेदारी लगानीमा डुडाँमारी हल्लार चौक सडक र झिलझिले बजारका दुई सडकमा फेरी कालो पत्रे गर्ने काम सुरु गरिएको हो । सडकको जीणोद्धार लागि नगरको […]

शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि

Published: (Updated: ) in विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमै दिक्षान्त समारोह गर्ने पहिलो बन्यो भगवती मावि.

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले आज दिक्षान्त समारोह गरी स्काउटको बृत्ति विकासमा योग्तता पुगेका ५२ जना छात्र छात्रालाई नेपाल स्काउट पहिचान विश्व स्काउट पहिचान अंकित व्याज वितरण गरिएको हो । जसमा २९छात्र र २३ छात्रा रहेका छन् । व्याज वितरण विद्यालयका प्रधानाध्यपक रमेशकुमार […]

नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको छ । हिउँदे बाली, मकै, तोरी, गहुँ कृषि उत्पादन बढाउन नगरपालिकाले जेसीबि लगाएर पैनी सञ्चालनमा ल्याएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा .(रोषन)ले बताए। उनले कनकाई नदि नजिकै भएपनि हिउँद […]

पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने.

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने बाटो कालो पत्रे हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पर्यटकीय क्षेत्र जाने करिब २.९ किमी बाटो यही पौषको अन्तिम साताबाट काम सुरु गरिने शिवसताक्षी नगरपालिकाले जनाएको हो । नगरपालिकाले उक्त बाटो कालो पत्रे गर्न चालु वर्षको नगर स्तरीय बजेटबाट ६ करोड विनियोजन गरेको […]

शिवसताक्षीका १० शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका १० शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण.

शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले उक्त सामाग्री प्रदान गरेको हो । ह्वील चियर […]

प्रअ. काली सरको विदाई, विद्यार्थीहरुले गाडीमा राखेर घरै पुर्याए

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on प्रअ. काली सरको विदाई, विद्यार्थीहरुले गाडीमा राखेर घरै पुर्याए.

शिवसताक्षी । झापा शिवसाक्षीमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विदाई गरिएको छ । विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक कालीप्रसाद रिजाललाई विदाई गरेका हुन् । प्रअ. रिजालको अनिवार्य अवकाश भएपछि विद्यार्थीहरुले आज एक कार्यक्रम गरी विदाई गरेका हुन् । विद्यार्थीहरुले फुल माला, अभिर, खादा लगाई दिएर प्रअ रिजालाई गाडीमा राखी घरसम्म पुयाइएका थिए । […]

समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले.

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा समेत एमालेले ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचन जितेको छ । यसैगरि नेपाली कांग्रेसले समानुपातिकमा १ लाख ६८६ मत ल्याएको […]

शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको अभियानः वडा नं. १ का ४ महिला सम्मानित

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको अभियानः वडा नं. १ का ४ महिला सम्मानित.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा नम्बर १ बाट ३१ औं लैगिक हिंसा विरुद्धको अभियानको सुरुवात गरिएको छ । शनिबार नगरपालिकाको कार्यालयमा उद्घाटन गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आज शिवसताक्षी नगरपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको हो । कार्यक्रममा उपप्रमुख कार्कीले लैंगिक हिंसा घरबाट नै जन्मिने हुँदा यस्को अन्त्य आफ्नै घरबाट आफूबाट गरेर नगर […]

झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेका खनाल विजयी.

शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । खनालले १३९५१ मत प्राप्त गरेका छन् भने मगरले १२३७३ मत प्राप्त गरेका छन् । क्षेत्र नं. (क) मा ३३२५६ मत […]