Sajhamanch Archive

एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on एमाले अध्यक्ष ओलीको जगतगुरु बालसन्तद्वारा प्रशंसा, लिपुलेक र लिप्याधुराको व्याख्या शास्त्रीय हिसाबले पुष्टि गरेको दावी.

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा झापा आउँदा सताक्षीधाममा गोलोक बोद्र्धन गौशालाले लगाएको पुराणको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा अध्यक्ष ओली आफ्नो समय धार्मिक एकता […]

झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका साँवा विजयी

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका साँवा विजयी.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवा  लिम्बु  विजयी भएका छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार देउमान थेवेलाई ६८६७ फराकिलो मत अन्तरले पछि पार्दै साँवा विजयी भएका हुन् । साँवाले २९३१५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देउमान थेवेले २२४४८ मत प्राप्त गरेका छन् । […]

झापा क्षेत्र नं. ४ मा घण्टी अघि बढ्यो

Published: in विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा घण्टी अघि बढ्यो.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ को पछिल्लो मत परिणाम अनुसार घण्टी चुनाव चिन्हका सम्भुप्रसाद ढकालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका एलपी साँवा लिम्बुलाई २३५ मतले पछि पार्दै अग्रता लिएका हुन् । जसमा लिम्बुले ५७३३ मत प्राप्त गरेका छन् भने, ढकालले ५९६८ मत प्राप्त गरेको छन् । गठबन्धन तर्फका नेपाली कांग्रेसका देउमान थेवेले […]

झिलीमिली सताक्षीधाम, नगरपालिकाद्वारा सडक बत्ती जडान

Published: in विविधा, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on झिलीमिली सताक्षीधाम, नगरपालिकाद्वारा सडक बत्ती जडान.

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज साँझ झिलझिली भएको छ । बालाचतुदशी मेलाका लागि र धार्मिक अनुष्ठानका लागि सताक्षीधामलाई पारेर झिलझिली सिगारिएको हो । धाम विकास समितिले र गोलोक गोबद्र्धन गौशालालले बालाचतुदर्शीका लागि सम्पूर्ण तयारी भएको जनाएको छ। आज साँझ सताक्षीधाममा भजन कीर्तन गरेर रातै भरी जाग्रम बस्ने चलन छ । भोली […]

झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै.

झापा क्षेत्र नं. ४ मा  ३८३२  मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी                नेकपा एमाले                       नेपाली कांग्रेस १४९५                            […]

झापामा ६७.२७ प्रतिशत मत खस्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on झापामा ६७.२७ प्रतिशत मत खस्यो.

बिर्तामोड । झापामा ६७.२७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ रहेको छ । जसमा महिलातर्फ २ लाख ३१ हजार ८०३ र पुरुष तर्फ २ लाख १४ हजार ४५२ मत खसेको हो […]

झापा क्षेत्र नं. ४ मा ६४.४५ र ५ मा ६६.२० प्रतिशत मत खस्यो

Published: in विविधा, समाज by . Leave a Comment on झापा क्षेत्र नं. ४ मा ६४.४५ र ५ मा ६६.२० प्रतिशत मत खस्यो.

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ मा ६४.४५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय सुरुङ्गाले जनाएको छ । क्षेत्र नं. ४ कुल मतदाता १लाख २३ हजार ९२३ रहेकोमा ७९ हजार ३६३ मत खसेको हो । जसमा ४१ हजार ४९९ महिला र ३७ हजार ८५० पुरुष मतदाताले मतदान गरेका थिए । झापा क्षेत्र नं. ४ मा ६३ […]

शिवसताक्षीमा ९ ओटा मत खसेपछि पुनः मतदान

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा ९ ओटा मत खसेपछि पुनः मतदान.

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ अन्तर्गतको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयको (ख) मतदान केन्द्रमा ९ ओटा मत खसेपछि पुन मतदान गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै मत पत्र प्रायोग भएपछि उक्त मत पेटिकालाई शिल्ड गरी पुन मतदान गरेको गरिएको हो । क्षेत्र नंं ४ का […]

झापा क्षेत्र नं. ५ को मतदान केन्द्रको सम्पुर्ण तयारी पुरा

Published: in विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ५ को मतदान केन्द्रको सम्पुर्ण तयारी पुरा.

कमल । भोलि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागी मतदान स्थलमा मतदान केन्द्रको निर्माण कार्य कतै सम्पन्न भएको छ भने कतै निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नम्वर ५ (१) अन्तर्गत कमल गाउँपालिका बाट जम्मा ३८ हजार ७ सय ३७ जनाले मतदान […]

आइतबार एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

Published: in विविधा, समाज by . Leave a Comment on आइतबार एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?.

काठमाडौ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त […]