Sajhamanch Archive

शिवसताक्षीको विकासका लागि मेरो पहिलो प्राथमिकता रहने छः एलपी साँवा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीको विकासका लागि मेरो पहिलो प्राथमिकता रहने छः एलपी साँवा.

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ का विविध समस्याहरुको समाधानका लागि एलपी साँवा लिम्बु दोस्रो पटक प्रतिनिधिसभा सदस्यका रुपमा रही जीतका लागि दौडिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित भएर आफुले थालनी गरेका कामहरु कोरोना र सरकारले पाँच वर्ष काम गर्न नपाएका कारण पुरा नभएका योजनाहरु पुरा गर्न मतदाताका माझमा फेरी परीक्षाको घडिमा रहेका छन् […]

आज रातिबाट मौन अवधि

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on आज रातिबाट मौन अवधि.

काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो अवधि […]

शिवसताक्षीका युवाहरुलाई ४५ दिने मेसन तालिम

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीका युवाहरुलाई ४५ दिने मेसन तालिम.

शिवसताक्षी । झापाको शिवसताक्षीका युवाहरुलाई डकर्मी सम्बन्धी मेसन तालिम दिइएको छ । शिवसताक्षी ८ झिलझिलेमा युरापियन युनियनको आर्थिक सहयोगमा २० जना युवाहरुलाई ४५ दिनको तालिम दिइएको हो । घर निर्माण सम्बन्धी काम गर्न युवाहरुलाई अग्रसर बनाई आत्म निर्भर बनाउने उद्देश्यले तालिम दिइएको आप्रावाशी कामदार हकहित संरक्षण केन्द्र शिवसताक्षीका अध्यक्ष पारसमणी आचार्यले बताए । तालिममा सहभागीहरुले […]

शिवसताक्षी नगरपालिकामा नमुना मतदान

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा नमुना मतदान.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमुना मतदान गरिएको छ संघीय र प्रदेश सरकारको निर्वाचन नजिकदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमुना मतदात गराएको हो । नमना मतदानमा प्रतिनिधि सभा, प्रदेश सभा, दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो । निर्वाचनमा खटिने कर्मचारीहरु र अन्यलाई सहभागीता गराई मतदान अधिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट […]

पञ्चायतीकाल देखिकी लडाकू समानुपातिक उम्मेद्वारको सुचीमा

Published: in राजनीति, विविधा by . Leave a Comment on पञ्चायतीकाल देखिकी लडाकू समानुपातिक उम्मेद्वारको सुचीमा.

दमक । पञ्चायती व्यवस्था देखिनै जनअधिकार र स्वतन्त्रताका लागि झापामा संघर्षरत नाम हो, नर्वदादेवी शिवाकोटी पाठक (निर्मला) । २०२५ सालमा ताप्लेजुङ्को ओख्राबोमा जन्मिए पछि उहाँको बाल्यकाल देखिनै संघर्षको समय भने झापामा बित्यो । २०३० साल देखि, झापाको लखनपुरलाई कार्यथलो बनाउनु भएकी उहाँ २०४० विद्यार्थी कालदेखिनै बामपन्थी राजनीतिमा आकर्षित हुनु भयो । तत्कालिन लखनपुरको वाणि माविमा […]

झापाको शिवसताक्षी ९ मा नमुना मतदान

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on झापाको शिवसताक्षी ९ मा नमुना मतदान.

शिवसताक्षी । झापाको शिवसताक्षी ९ मा नमुना मतदान गरिएको छ । नेकपा एमाले शिवसताक्षी ९ को टोल नं. (क) को आयोजनामा नमुना मतदान गरिएको हो । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बदर मत घटाउने उद्देश्यले नकपा एमालेले नमुना मतदान गरेको हो । मतदानमा बृद्ध बृद्धाहरुलाई मत बदर नहुने गरी […]

देश भक्त नागरिकलाई एमालेमा एकता बद्ध हुन अध्यक्ष ओलीको आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on देश भक्त नागरिकलाई एमालेमा एकता बद्ध हुन अध्यक्ष ओलीको आग्रह.

शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् । झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए । एमालेले आफ्नो घोषणा पत्र २० ओटा काम […]

दुई वर्ष भित्र सुकुम्बसी समस्या समाधान गर्ने नेकपा एमालेको घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on दुई वर्ष भित्र सुकुम्बसी समस्या समाधान गर्ने नेकपा एमालेको घोषणा.

काठमाडौं । नेकपा (एमाले) ले आगामी दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । एमालेले भूमि व्यवस्थाको आधारभूत संरचनाका अन्तर्निहित समस्याहरूलाई समाधान गर्न ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्ने नीति अगाडि सारेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको […]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार

Published: in मिडियाबाट साभार, विविधा, विविधा by . Leave a Comment on पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार.

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । तेहेरिक ए इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही समयदेखि जारी लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो । गोली चलाइएपछि उनीसँगै रहेका पार्टीका सांसदसहित चार जना घाइते भएका छन् । पाकिस्तानको वाजिरावादमा भएको र्‍यालीका […]

शिवसताक्षीमा भेट्रान फुटबल प्रतियोगिता सुरुः विर्तामोडलाई हराउँदै दमक भेट्रान विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षीमा भेट्रान फुटबल प्रतियोगिता सुरुः विर्तामोडलाई हराउँदै दमक भेट्रान विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा दमक भेट्रान क्लब विजयी भएको छ । विर्तामोड भेट्रान क्लबलाई ३–१ गोलअन्तरले हराउँदै दमक भेट्रान क्लब विजयी भएको आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ […]