Sajhamanch Archive

राप्रपाको घोषणापत्रः कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी

Published: in विविधा by . Leave a Comment on राप्रपाको घोषणापत्रः कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी.

काठमाडौं । राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । पूर्ण समानुपातिक संसद हुनुपर्ने उसको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको […]

यस्तो छ प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो छ प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था.

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा […]

माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा.

शिवसताक्षी । आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले […]

अनेरास्ववियु शिवसताक्षी नगर कमिटीको शुभकामना आदान प्रदान सम्पन्न

Published: in विविधा by . Leave a Comment on अनेरास्ववियु शिवसताक्षी नगर कमिटीको शुभकामना आदान प्रदान सम्पन्न.

शिवसताक्षी । अनेरास्ववियु नगर कमिटी शिवसताक्षीले नेपालीहरुको महान चाड तिहारको अवसरमा शुभकामना आदान प्रदान तथा सामुहिक देउसी खेलेको छ । अनेराश्ववियु नगर कमिटीले आसन्न निर्वाचनमा कमिटी खेल्ले भूमिका र शिवसताक्षी नगरकमिटीले हालसम्म उपलब्धी हासिल गरेको कामहरुको बारेमा नेकपा एमाले नगरकमिटी तथा प्रदेश कमिटीलाई जानकारी गराउने उद्दश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेकपा एमाले शिवसताक्षी […]

अहिले साँझ धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on अहिले साँझ धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै.

काठमाडौं।आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कार्तिक कृष्ण […]

झिलिमिली तिहारका लागि बजार सरसफाई गरेर चिटिक्क पार्दै दूधेका युवा

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on झिलिमिली तिहारका लागि बजार सरसफाई गरेर चिटिक्क पार्दै दूधेका युवा.

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित दुधे बजार सरसफाई गरिएको छ । स्थानीय दोस्रो जीवन सुधार केन्द्रको आयोजनामा दुधे बजारका युवाहरुको टोलीले बजार सरसफाई गरेको हो । नेपालीहरुको महान चाड तिहारको रमझम सुरु भएसँगै बजारमा फोहोर देखिएकाले बजार सरसफाई गरिएको दोस्रो जीवन सुधार केन्द्रका अध्यक्ष पविन सेरेङ्गले जानकरी दिए । शिवसताक्षी नगरपालिकाले प्रत्येक हप्ता फोहोर उठाए […]

झापा क्षेत्र नं. ४ (क) का उम्मेद्वार गौतमद्वारा उम्मेद्वारी फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क) का उम्मेद्वार गौतमद्वारा उम्मेद्वारी फिर्ता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य पदका उम्मद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । झापा क्षेत्र नं. ४ (क) का हाम्रो नेपाली पार्टी लोरौ चिन्हका प्रदेश सभा सदस्य पदका उम्मेद्वार होमप्रसाद गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन । उनले आफ्नो फेस बुकमा एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो उम्मेद्वारी […]

बजार अनुगमनका क्रममा शिवसताक्षीका दुई स्थानबाट पटका फेला

Published: in विविधा by . Leave a Comment on बजार अनुगमनका क्रममा शिवसताक्षीका दुई स्थानबाट पटका फेला.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरले अनुगमनका क्रममा बुधबार, दुधे, विहीबार माइधार, लालपानी बजार अनुगमन गरेको हो । दूधे, माइधारका खाद्य पसलहरुमा मूल्य सूची नराखिएको पाइएको नगरपालिकाले जनाएको छ । त्यस्तै केही पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री समेत भेटिएको राजश्व शाखाका शान्तिराम रिमालले जानकारी दिए । रिमालका अनुसार म्याद गुज्रिएका […]

बालनिकुञ्जको ४४ औं वार्षिकोत्सवः शिक्षक भट्टराईसहित ५० जना सम्मानित

Published: in विविधा, विविधा, शिक्षा, समाज by . Leave a Comment on बालनिकुञ्जको ४४ औं वार्षिकोत्सवः शिक्षक भट्टराईसहित ५० जना सम्मानित.

शिवसताक्षी । शिवसताक्षी १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयका शिक्षक नारायण भट्टराई सम्मानित भएका छन् । विद्यालयको ४४ वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट वर्ष शिक्षकको रुपमा भट्टराईलार्ई नगद पुरस्कार सहित सम्मान गरेको हो । उनलाई नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल लगायतले संयुक्तरुपमा सम्मान पत्र प्रदान गरिएका थिए । भट्टराईसहित विभिन्न […]

देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा.

शिवसताक्षी । झापा क्ष ेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एलपी साँवा लिम्बुले देश विकास लहर नेकपा एमालेमात्रै गर्न सक्ने बताएका छन् । विहीबार चुनावी घरदैलोका क्रममा शिवसताक्षी ९ र १० वडामा मतव्य राख्ने क्रममा उनले गएको २०७४ सालमा निर्वाचनमा बनेको नेकपा एमालेको सरकारले देश व्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको […]