Sajhamanch Archive

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि ७ स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी दर्ता

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि ७ स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी दर्ता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि २० जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि समा सदस्यका लागि ७ जना स्वतन्त्र सहित १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन कार्यालय क्षेत्र नं. ४ ले जनाएको छ । जसमा नेकपा एमालेबाट लालप्रसाद साँवा, नेपाली कांग्रेसबाट देउमान थेवे, हाम्रो नेपालीपार्टीबाट युक्तप्रसाद भेटवाल, […]

झापा निर्वाचन क्षेत्र नं. ४ मा एमालेका नेता साँवा र खनालद्वारा उम्मेद्वारी मनोनयन दर्ता

Published: (Updated: ) in विविधा by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं. ४ मा एमालेका नेता साँवा र खनालद्वारा उम्मेद्वारी मनोनयन दर्ता.

शिवसताक्षी । आसन्न निर्वाचनका लागि झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले पूर्व संघीय सांसद एलपी साँवा लिम्बुले मनोनयन पत्र उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्यका लागि नेकपा एमाले प्रदेश कमिटी सदस्य राधाकृष्ण खनालले मनोनयन पत्र दर्ता गराएका हुन् । एमाले नेता द्वयले […]

मनास्लु हिमालमा फेरि हिमपहिरो: एक जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on मनास्लु हिमालमा फेरि हिमपहिरो: एक जनाको मृत्यु.

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै […]

झापाको कमलमा खुकुरी प्रहार गरी आमा र काकाको हत्या

Published: in विविधा by . Leave a Comment on झापाको कमलमा खुकुरी प्रहार गरी आमा र काकाको हत्या.

झापा । झापाको कमल गाउँपालिकामा गएराति दुई जनाको हत्या भएको छ । कमल गाउँपालिकामा एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन । गएराति १०ः३० बजे कमल गाउँपालिका २ मिलन चौक सिमलडाँगी बस्ने धनबहादुर माझीका छोरा २० वर्षिय चन्द्र माझीले आफ्नै आमा ५० वर्षिया चन्द्रकला माझी र काका अन्दाजी ५० वर्षिय […]

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

Published: in विविधा, समाज by . Leave a Comment on समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन.

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज (आइतबार) सकिँदैछ । मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए । […]

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरियो

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनमा तिब्रता, म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरियो.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको । शुक्रबार नगरपालिकाले पर्यटकीय क्षेत्र दोमुखा र धरमपुर बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा धेरै मात्रामा म्याद गुज्रेका पेय पदार्थ फेला परेको अनुगमन टोलीले जनाएको छ । धरमपुर बजारमा प्याकेजिङ्ग गरिएको मिश्रीमा तौल नपुगेको भेटिएको छ । त्यस्तै पसल दर्ता नगरी चलाइएको, नविकरण नगरिएको भेटिएको […]

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका र सडेको खानेकुरा भेटिए

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका र सडेको खानेकुरा भेटिए.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका बजार अनुगमन गर्न सुरु गरेको छ । आज बुधबार नगरको शिवगञ्ज र जनता बजारमा छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा शिवगञ्ज अधिकांश किराना, मासु पसल तथा होटलहरुमा मूल्य सूची नराखिएको पाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। शिवगञ्ज बजारको एक होटलमा बेकरी खाद्य सामग्री सडेको अवस्थामा भेटिएको शिवसताक्षी नगरका राजश्व […]

निर्वाचन आचारसंहिता आज मध्यरातबाट लागू हुने

Published: (Updated: ) in विविधा by . Leave a Comment on निर्वाचन आचारसंहिता आज मध्यरातबाट लागू हुने.

काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए। आयोगले गत भदौ १३ […]

सताक्षीधामबाट बेवारिसे महिलाको उद्धार, माया घर नेपाल पठाइयो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सताक्षीधामबाट बेवारिसे महिलाको उद्धार, माया घर नेपाल पठाइयो.

शिवसताक्षी । झापाको एतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा गएको ७ दिनदेखि वेवासिरे अवस्थामा रहेकी एक महिलालाई माया घर नेपालमा पठाइएको छ । शिवसताक्षी नगरपालिका र इलाका प्रहरी कार्यालय झिलझिलेले संयुक्तरुपमा इटहरी स्थित माया घर नेपालमा पठाइएको हो । समाज रहेका मानसिक सन्तुलन गुमाएका वा बेसाहरा बनेका महिलाहरुलाई संरक्षणका रुपमा काम गर्दै आएको मायाघर नेपाललाई सम्पर्क […]

भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]