Sajhamanch Archive

शिवसताक्षीमा एक दिवशीय स्काउट अभिमुखिकरण तथा अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा एक दिवशीय स्काउट अभिमुखिकरण तथा अन्तरक्रिया.

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल स्काउट शिवसताक्षी नगर समितिले एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शिवसताक्षीको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा एक स्काउटले एक दिवशीय कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल स्काउट शिवसताक्षी हाल सम्म गरेका गतिविधीहरुको समिक्षा गरिएको स्काउटका शिवसताक्षी संयोजक डिगम पराजुलीले जानकारी दिए । शिवसताक्षी नगरपालिका भित्रका धेरै […]

झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

Published: in विविधा by . Leave a Comment on झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि राईको स्वतन्त्र उम्मेद्वारी घोषणा.

शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आज शिवसताक्षीको युङ्गी क्याफेमा पत्रकार सम्मेलन गरेर शिवसताक्षी ८ का राईले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उनले आफु अर्थशास्त्रमा स्नाकोत्तर तह र कृषि विज्ञानको समेत अध्ययन पूरा गरि शैक्षिक संस्थाको स्थापना गर्दै सामाजिक , […]

डेंगु नियन्त्रणका लागि लार्भा हुने स्थानहरु नष्ट गर्दै शिवसताक्षी नगरपालिका

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on डेंगु नियन्त्रणका लागि लार्भा हुने स्थानहरु नष्ट गर्दै शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । झापामा डेंगुको सक्रमण बड्न थालेपछि शिवसताक्षी नगरपालिकाले डेंगु नियन्त्रणका लागि डेंगुको लार्भा हुर्काउने फोहोर ठाउँहरु नष्ट गर्न थालको छ । नगरको स्वास्थ्य शाखाले नगर भित्रका फोहोरको थोप्रो, पानी जमेको ठाउँ लगायत डेंगुको लार्भा हुने स्थानहरु नष्ट गर्न थालेको हो । स्वाथ्य शाखाले नगरको वडा नं. ८, ९ ,१० र ११ वडाहरुमा आम नागरिकलाई […]

बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने भएको छ । बिर्तामोड नगर क्षेत्रिभत्र सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर,भवनहरु निर्माण गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट ईजाजत लिई नक्सा पास गरेर मात्र निर्माण कार्य गर्नु पर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । यसअघि घर, भवन निर्माणका लागि ईजाजत नलिएका नक्सापास नभई बनेका सम्पूर्ण सरकारी, अर्धसरकारी, […]

आदिवासी जनजाति महासंघ झापाका नव निर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on आदिवासी जनजाति महासंघ झापाका नव निर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण.

शिवसताक्षी । नेपाल आदिबासी जनजाति महासंघले नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई शिवसताक्षीको दूधेमा पदभार ग्रहण गरेका छन् । नेपाल जनजाति महासंघ झापाको ७ औं अघिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराइएको हो । कार्यक्रममा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले प्रमाण पत्र प्रदान गरेका थिए । प्रमाणपत्र बितरणका क्रममा […]

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु.

काठमाण्डौ । कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा […]

दुधे–माइधार सडक खण्डमा दुर्घटना, घटना स्थलमै दुईको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on दुधे–माइधार सडक खण्डमा दुर्घटना, घटना स्थलमै दुईको मृत्यु.

शिवसताक्षी । झापाको शिवसताक्षी १० स्थित सैनिक चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा स्थित दुधे – माइधर खण्डमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना सक्त घाइते भएका छन् । मृत्यु हुनेमा कार लाचक सप्तरी घर भएका वर्ष ४४ का बलराम यादव र सुनसरी […]

काठमाडौंमा गोली चल्यो

Published: in विविधा by . Leave a Comment on काठमाडौंमा गोली चल्यो.

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण […]

झापाका ३ युवाहरुले सुरु गरे सजिलो बस यात्रा, अब मोबाईलबाटै बसको टिकट काट्न सकिने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापाका ३ युवाहरुले सुरु गरे सजिलो बस यात्रा, अब मोबाईलबाटै बसको टिकट काट्न सकिने.

शिवसताक्षी । झापामा पनि बस यात्राका लागि अनलाइन टिकट काट्न सुरु गरिएको छ । झापाका तीन युवा मिलर बस यात्राका लागि अनलाइनट टिकट स्टिम सुरु गरेका हुन् । सजिलो बस यात्रा नामक वयेव साइडबाट झापाबाट विभिन्न जिल्लाको यात्राका लागि बसको टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । जसको सञ्चालक शिवसताक्षीका हेमन्त नेपाल, दमकका विनोद उप्रेती […]

इकमका विद्यार्थीलाई मेगा वैंक नेपाल बिर्तामोडको वित्तीय साक्षरता

Published: in विविधा, समाज by . Leave a Comment on इकमका विद्यार्थीलाई मेगा वैंक नेपाल बिर्तामोडको वित्तीय साक्षरता.

बिर्तामोड । मेगा वैंक नेपाल बिर्तामोड शाखाले बिर्तामोड –१ मा रहेको इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । इष्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट(इकम)का विद्यार्थीहरुलाई बचत, लगानी र कर्जा लगायत विभिन्न बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा वैंक नेपाल बिर्तामोड शाखाले वित्तीय साक्षरता प्रदान गरेको मेगा वैंक […]