Sajhamanch Archive

निर्वाचन खर्च नबुझाउने एक लाखभन्दा बढी उम्मेदवारमाथि आयोगको कारवाही

Published: in राजनीति, विविधा by . Leave a Comment on निर्वाचन खर्च नबुझाउने एक लाखभन्दा बढी उम्मेदवारमाथि आयोगको कारवाही.

काठमाडौ । निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गरेको छ । आयोगका अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दायित्व भएका उम्मेदवारहरूमध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ […]

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत

Published: in विविधा, समाज by . Leave a Comment on असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत.

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । […]

४२ तले चिनियाँ भवनमा भीषण आगलागी

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on ४२ तले चिनियाँ भवनमा भीषण आगलागी.

काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण रुप लिएको थियो । आगलागीसँगै घटनास्थलमा १७ वटा स्टेसनबाट २८० जना अग्निनियन्त्रक खटिएका थिए। साँझ ५ बजेसम्म आगो निभाइसके पनि दमकलले […]

दुबईमा बन्दैछ चन्द्रमा स्वरुपको रिसोर्ट

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on दुबईमा बन्दैछ चन्द्रमा स्वरुपको रिसोर्ट.

काठमाडौं । दूर आकाशमा चम्किलो चन्द्रमा हेरेर पुलकित नहुने को होला रु चन्द्रमाको सौन्दर्यको बखानमा धेरै बाल तथा प्रेम साहित्यहरु प्नि लेखिएका छन् । त्यही सुन्दर चन्द्रमालाई युएईले अब भुईंमा झार्दैछ । अर्थात् युएईले झण्डै साढे ६ खर्ब रुपैयाँ बराबरको रकम खर्चिएर चन्द्रमाजस्तै रिसोर्ट तयार गर्दैछ । युएई सरकारले दुबईमा बनाउन लागेको चन्द्रमा स्वरुपको रिसोर्टको […]

धनगढी विमानस्थलमा जहाज अवतरण हुनै लाग्दा ‘रनवे’ मा स्याल पसेपछि …

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धनगढी विमानस्थलमा जहाज अवतरण हुनै लाग्दा ‘रनवे’ मा स्याल पसेपछि ….

धनगढी । काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको विमान धनगढीको आकाशमा ‘होल्ड’ भएको छ । अवतरण गर्न लाग्दा रनवेमा स्याल देखिएपछि दुई मिनेट आकाशमै होल्ड भएको हो । धनगढी विमानस्थलको रनवेमा स्याल देखेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही ढिलाइ भएको हो । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ’ओभरसुट’ गरेको थियो […]

नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई एशियाली शिक्षा सम्मेलनमा बैंगलोर जाँदै

Published: in राष्ट्रिय समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई एशियाली शिक्षा सम्मेलनमा बैंगलोर जाँदै.

झापा । नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टाका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशियाकै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किलमा सहभागी हुन नेपाली प्रतिनिधिको रुपमा बैंगलोर जाने भएका छन् । आगामी असोज ३ गतेदेखि ७ गतेसम्म भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा हुने उक्त सम्मेलनमा भारतका सबै प्रान्तका साथै […]

चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तिब्रता

Published: in विविधा, समाज by . Leave a Comment on चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तिब्रता.

विर्तामोड । दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसंगै बिर्तामोड बजार अनुगमनलाई तिब्र पारिएको छ । बजारमा म्याद गुज्रिएका, खान अयोग्य सामानहरू र अश्वस्थ माछा मासु विक्री वितरण हुनसक्ने अवस्थालाई ध्यान दिंदै मंगलबार बजार अनुगमन गरीएको हो । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य […]

तीन दिनभित्र प्रगति नदेखाए धरौटी जफत गर्ने विर्तामोड नगरपालिकाको चेतावनी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on तीन दिनभित्र प्रगति नदेखाए धरौटी जफत गर्ने विर्तामोड नगरपालिकाको चेतावनी.

बिर्तामोड । निर्माणमा लापरबाही गर्ने कम्पनी विरुद्ध बिर्तामोड नगरपालिका एक्सनमा उत्रिएको छ । नगरले पहिलो पटक नगर अस्पतालको भवन निर्माण कम्पनीलाई चेतावनी सहितको पत्र काट्दै एक्सनमा उत्रिएको हो । अस्पतालको भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा।लिलाई सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र […]

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा तीन जनाको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on माछा मार्ने क्रममा करेन्ट लागेर झापामा तीन जनाको मृत्यु.

झापा । माछा मार्ने क्रममा करेन्ट लगाएर झापामा तीन जनाको मृत्यु भएको छ । करेन्ट लगाएर  माछा मार्ने क्रममा फरक फरक स्थानमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीय कमल बराईली, ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ् र ४७ वर्षीय सन्त चौधरी रहेका छन्। बराईलीको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा मुत्यु भएको थयो। […]

शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल नगर कमिटी गठन भएको छ । भोलाले क्षितिज लक्समको अध्यक्षतामा ३१ सदस्तय कार्य समिति गठन भएको हो । जसको उपाध्यक्ष द्वयमा चुढामणी बुढाथोकी, रेखा माझी, सचिवमा विद्यानाथ अधिकारी उपसचिवमा प्रेमप्रसाद खनाल र कोषाध्यक्षमा चन्दकला सापकोटा रहेका छन् । संस्थाको विधानमा ५१ जना सदस्य रहेपनि आज […]