Sajhamanch Archive

महिलाहरुलाई आत्मनिर्भर बनाउन, शिवसताक्षीको शिवगञ्जमा सिलाई कटाई तालिम सुरु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on महिलाहरुलाई आत्मनिर्भर बनाउन, शिवसताक्षीको शिवगञ्जमा सिलाई कटाई तालिम सुरु.

शिवसताक्षी । एकल,दलित विपन्न र बेरोजगार महिलाहरुलाई लक्षित गरेर झापाको शिवगञ्जमा सिलाई कटाई तालिम आजबाट सुरु भएको छ। महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकास तालिम केन्द्र भद्रपुर र गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले संयुक्त आयोजनमा तालिम दिइने भएको हो । तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगहाङ्ग थोप्रा (रोषन) र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा दीप प्रज्ज्वल […]

मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा.

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो । निर्वाचन […]

अभिवादन र जय नेपाल शब्दको राजनीतीकरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on अभिवादन र जय नेपाल शब्दको राजनीतीकरण.

काठमाडौं । राणाशासनको अन्त्यपछि २०१५ सालमा नेपालले पहिलो पटक संसदीय चुनावको अभ्यास गर्‍यो । यही चुनावमार्फत दलहरूले पहिलो पटक घोषणापत्र सार्वजनिक गरे । त्यस अगाडि २००४ र २०१० सालमा स्थानीय तहको चुनाव भए पनि ती चुनावमा घोषणापत्रको प्रयोग गरिएको थिएन । चुनावी इतिहासका जानकार डिल्लीराम मिश्र भन्छन्, ‘२००४ र २०१० सालमा भएका चुनावमा पर्चा, पम्प्लेट […]

सुन र मोवाइल चोरी गर्ने पक्राउ

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सुन र मोवाइल चोरी गर्ने पक्राउ.

बिर्तामोड । झापा प्रहरीले मोवाइल र सुनका गरगहना चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर १० का २२ वर्षीय रितिक कुमार शर्मा र वडा नं. ७ का रोशन राजवंशी रहेका छन् । भद्रपुर नगरपालिका वडा नं। ७ स्थित विशम टोलमा रहेको राजेन्द्र गिरीको घरबाट उनीहरुले मोवाइल र गरगहना चोरी गरेको […]

सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने

Published: in विविधा, समाज by . Leave a Comment on सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने.

काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिंदो चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक […]

इलाम क्षेत्र नम्बर-२ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on इलाम क्षेत्र नम्बर-२ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस.

इलाम । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले) ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो । क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उनी नै […]

मनोमानी सिटामोल खाँदा के हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, विविधा, स्वास्थ्य by . Leave a Comment on मनोमानी सिटामोल खाँदा के हुन्छ ?.

काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने । अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के […]

लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड पक्राउ, मुद्दा चलाउने तयारी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड पक्राउ, मुद्दा चलाउने तयारी.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा एकजना सुरक्षा गार्ड पक्राउ परेका छन्। शुक्रबार व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका हुन् । मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुगेका थिए । भिसाका […]

पोखराबाट जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण

Published: in विविधा by . Leave a Comment on पोखराबाट जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण.

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको समिट एअरको जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आइतबार बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको विमान सात मिनेटमै पुनः पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण […]

दोस्रो दिनको बयानमा पनि चोलेन्द्रशमशेरले खुलाए महाभियोग निष्क्रिय हुनुको कारण, बैठकमा सन्नाटा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on दोस्रो दिनको बयानमा पनि चोलेन्द्रशमशेरले खुलाए महाभियोग निष्क्रिय हुनुको कारण, बैठकमा सन्नाटा.

काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिनको बयानका क्रममा पनि महाभियोग कानुनतः निस्क्रिय भएको बताएका छन् । उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६५ को व्यवस्थाको व्याख्या गर्दै समितिमा सो व्यवस्था वाचन गरेर सुनाए । नियम ६५ को उपनियम १ मा प्रस्ताव निष्क्रिय हुने र पुनः पेश गर्न नपाइने ब्यवस्था रहेको […]