Sajhamanch Archive

एक सुत्केरीको ज्यान गएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on एक सुत्केरीको ज्यान गएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा.

एजेन्सी । प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छिन् । व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया […]

घरको ६ तलाबाट हाम्फालेर एक जोडीको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on घरको ६ तलाबाट हाम्फालेर एक जोडीको मृत्यु.

काठमाडौ । काठमाडौंको बुद्धनगरस्थित निर्माणाधीन घरको छतबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन् । काठमाडौं–१० बुद्धनगरस्थित निर्माणाधीन घरको ६ तलामाथिबाट हाम्फाल्दा एक किशोर र एक किशोरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी […]

मानवअधिकार रक्षकले खोजे पहिचान

Published: in विविधा, समाज by . Leave a Comment on मानवअधिकार रक्षकले खोजे पहिचान.

विराटनगर । मानवअधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानव अधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्ने वेला आएको बताए । कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालय काप्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल सरकार […]

बाह्रदशीको सय दिनः स्वास्थ्य र शिक्षामा जोड

Published: in विविधा by . Leave a Comment on बाह्रदशीको सय दिनः स्वास्थ्य र शिक्षामा जोड.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको एक सय दिन पुरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशिल भएको सय दिन पुरा भएको जानकारी दिए । कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दै गर्दा शिक्षा र स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर अघि बढेको जानकारी […]

हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान

Published: in विविधा, समाज by . Leave a Comment on हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान.

बहुनडाँगी । मेचीनगर–४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ दिने मेसिन जडान गरिएको छ । शनिबार सो साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्यमसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । व्याट्री, […]

एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी

Published: in अर्थतन्त्र, मुख्य समाचार, विविधा by . Leave a Comment on एक महिनामै नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब बढी.

काठमाडौ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरु आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ […]

शिवसताक्षीका जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी अभिमुखिकरण सुरु

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीका जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी अभिमुखिकरण सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आजबाट तीन दिवशीय अभिमुखिकरण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीयतह सञ्चालन सम्बन्धी तीन दिवशीय अभिमुखिकरण आजबाट सुरु भएको हो । स्थानीयतह सरकार सञ्चालन ऐन २०७४ विषयगत समितिहरुको कार्यक्षेत्र सम्बन्धी, स्थानीयतहमा निर्वाचित जनपतिनिधिहरुको काम, कर्तव्य अधिकार, योजना अवधारणा, योजना प्रकार, सार्वजनिक खरिद, शुसासन, सदाचार, भ्रष्टचार नियन्त्रण, पारदर्शीता […]

संयुक्त ट्रेड युनियन सञ्जाल ११ सुत्रीय माग राख्दै सरकारको कदम विरुद्ध उत्रियो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on संयुक्त ट्रेड युनियन सञ्जाल ११ सुत्रीय माग राख्दै सरकारको कदम विरुद्ध उत्रियो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका कर्मचारी संगठनहरुले ११ सुत्रीय माग राख्दै सरकारको विरोध जनाएका छन् । शिवसताक्षीमा रहेको संयुक्त ट्रेड युनियन सञ्जालले विभिन्न माग राख्दै नगरपालिकामा विरोध जनाएको हो । सरकारले तयार गर्न लागेको संघीय निजामति सेवा ऐनमा ११ सुत्रीय मागहरु समावेश गराउन दबाब स्वरुप कार्यक्रम गरिएको नेपाल निजामति कर्मचारी संगठन शिवसताक्षी अध्यक्ष विमल बास्कोटाले […]

अनलाइन गेमिङमार्फत सट्टाबाजी खेलाएर लाखौं रुपैयाको कारोवार गर्ने झापामा चार जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on अनलाइन गेमिङमार्फत सट्टाबाजी खेलाएर लाखौं रुपैयाको कारोवार गर्ने झापामा चार जना पक्राउ.

झापा । अनलाइन अनलाइन गेमिङमार्फत लाखौं रुपैयाँको कारोबार गर्ने गिरोहका चार जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित वान–एक्स–बेट एप्लिकेसनमा पैंसा हारजित हुने खेल (सट्टाबाजी) खेलाएर लाखौँ रुपैयाँको कारोबार गर्ने उनीहरुलाई झापाको दमक क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका ८ का २५ वर्षीय सतप्रकाश साह, ३३ वर्षीय राजु लिम्बू, दमक […]

सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, ५० प्रिन्ट रगत संकलन

Published: in विविधा by . Leave a Comment on सतासीधाम जेसीजको जेसीज सप्ताह सुरु, ५० प्रिन्ट रगत संकलन.

शिवसताक्षी । सतासीधाम जेसीजको जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । शिवसताक्षीको दूधेमा रक्तदान कार्यक्रम गर्दै सतासीधाम जेसीजले जेसीज सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो । मानवीय जीवनमा रगत अन्त्य संम्वेदनशिल र विरामीको लागि आश्वयक भएकाले जेसीजले रक्तदान कार्यक्रमको गरेको सतासीधाम जेसीजका वर्ष २२ का अध्यक्ष अर्जुन भट्टराईले बताए । रक्तदानमा ५० प्रिन्ट रगत संकलन भएको […]