Sajhamanch Archive

बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

Published: in मुख्य समाचार, विविधा, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’.

विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ– ‘झापाको मुख्य व्यापारिक […]

सडक दुर्घटनामा परी दुबईमा घाइते भएकी थापालाई मेडिकल सञ्चालक दुर्गाप्रसाई गरे उद्धार

Published: in विविधा, समाज by . Leave a Comment on सडक दुर्घटनामा परी दुबईमा घाइते भएकी थापालाई मेडिकल सञ्चालक दुर्गाप्रसाई गरे उद्धार.

विर्तामोड । झापा विर्तामोडका विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले दुबईमा सडक दुर्घटनामा परी घाइते भई कोमामा अलपत्र परेकी एक नेपाली चेलीको उद्धार गरेका छन् । प्रसाईले रोजगारीको सिलसिलामा दुबई पुगी सडक दुर्घटनामा घाइते भई अलपत्र परेकी ४२ वर्षीया जानकी थापा मगरको प्रसाईँले निजी खर्चमै उद्धार गरेका हुन्। रोजगारीको सिलसिलामा विदेश पुगी मृत्युवरण गरी वेशारिशे […]

एमाले झापाको द्वारा एमालेमा गोलबद्ध हुदैं, अलग भएकाहरुलाई घर फर्कन आह्वान

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on एमाले झापाको द्वारा एमालेमा गोलबद्ध हुदैं, अलग भएकाहरुलाई घर फर्कन आह्वान.

झापा । नेकपा एमालेले बामपन्थी परिर्वतनकारी न्यायप्रेमी जनसमुदायलाई पार्टीले उठाएको झण्डा मुनी गोलबद्ध आग्रह गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न कालखण्डमा पार्टीबाट अलग भएका एमाले कार्यकर्ताहरुलाई घर फर्कन आग्रह गरेका हुन् । प्रेस विज्ञप्ति हाम्रो पार्टी नेकपा (एमाले) स्थापना काल देखिनै निरंकुशताको विरुद्ध संघर्षको नेतृत्व गर्दै […]

असोज २३ गते उम्मेदवारी दर्ता

Published: in विविधा, समाज by . Leave a Comment on असोज २३ गते उम्मेदवारी दर्ता.

काठमाण्डौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक […]

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण.

काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा […]

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु.

दाङ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर […]

तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on तारकेश्वरमा एकै परिवारका ४ जनाको विभत्स हत्या , घटनास्थलमा चक्कु फेला.

काठमाडौं । राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । मृतकमा श्रीमान(श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय […]

मेची सामुदायिक सिकाइ केन्द्रमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on मेची सामुदायिक सिकाइ केन्द्रमा नयाँ नेतृत्व चयन.

कमल । कमल गाउँपालिका वडा न. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको चौथो साधारणसभाले मातृकाप्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल इलामको माई नगरपालिका वडा न. २, चेप्टीस्थित हयाप्पी ड्रिम्समा शनिबार सम्पन्न साधारणसभाले नेपालसहित चार सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिका सदस्यहरुमा शरणकुमार पराजुली, दुर्गाप्रसाद नेपाल र विष्णु […]

झापामा ब्याडमिन्टन खेल्दै एमालेका अध्यक्ष ओली

Published: in विविधा by . Leave a Comment on झापामा ब्याडमिन्टन खेल्दै एमालेका अध्यक्ष ओली.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् । १०÷१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित बिग ब्रदर्श […]

विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on विश्व हेपाटाइटिस दिवस आज मनाइँदै, हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण बर्सेनि १३ लाख मानिसको मृत्यु.

काठमाडौ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उदेश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस आज (बिहीबार) मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानका रूपमा मनाइने दिवसको यसवर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगविरुद्ध लड्न विश्वभरका […]