Sajhamanch Archive

चीनको वुहानमा फेरि लकडाउन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on चीनको वुहानमा फेरि लकडाउन.

काठमाडौं । कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ । […]

विराटनगरमा आफ्नै घरभित्र जलिरहेको अवस्थामा महिलाको शव फेला

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on विराटनगरमा आफ्नै घरभित्र जलिरहेको अवस्थामा महिलाको शव फेला.

मोरङ । मोरङको विराटनगरमा आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा आइतबार साँझ एक वृद्धा महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका ९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव घरको कोठाभित्र जलेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार आगोले जलेर वृद्धाको मृत्यु भएको खबर साँझ ७ः३० बजेतिर प्रहरीले प्राप्त […]

साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on साझामञ्चमा समाचार प्रकाशन भएको २४ घण्टा नवित्दै साङ्लोले बाधिएकी महिलाको उद्धार.

शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ । शनिबार साझामञ्च डटकममा साङ्लोमा बाधिएकी महिलाको समाचार प्रकाशन भएको २४ घण्टा नविदै उक्त महिलाको उद्धार गरिएको हो । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाल र इलाका […]

एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला, पोष्टमाटमका लागि लैजाने तयारी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला, पोष्टमाटमका लागि लैजाने तयारी.

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । आज विहान कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा भुन्डिएको अवस्थामा फेला परेका थिए । हाल तीन किशोरीको सवलाई पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार घोपा पठाउने तयारी भइरहेको […]

एसईई परीक्षाको नतिजा साउन १० गते भित्र सार्वजनिक गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on एसईई परीक्षाको नतिजा साउन १० गते भित्र सार्वजनिक गर्ने.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा  ( एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी […]

अर्जुनधाराका महिला जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण तालिम सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराका महिला जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण तालिम सुरु.

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका महिला जनप्रतिनिधिहरुका लागि तीन दिवसीय नेतृत्व विकास तालिम आजदेखि बिर्तामोडमा सुरु भएको छ । ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम’को ब्यानरमा सेन्टर फर दलित वुमन नेपालले आयोजना गरेको महिला जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास तालिम साउन ५ गतेदेखि ७ गतेसम्म चल्नेछ । तालिमको उद्घाटन समारोह अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा प्रमुख […]

झापामा गाउँपालिमामा आगलागीबाट ६ घर जलेर नष्ट

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा गाउँपालिमामा आगलागीबाट ६ घर जलेर नष्ट.

कुमरखोद । झापा गाउँपालिका वडा नं ५ सिमलडाँगीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । बिहान ४ः२० बजे झापा गाउँपालिका ५ सिमलडाँगी बस्ने अवदुल कोरिम अलीको घरमा विद्युत सर्ट भई आगलागी शुरु भएको हो । आगलागीबाट अबदुल कोरिम अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी […]

झापामा एक वर्षमा ११६ जनाको सवारी दुर्घटनामा परी मृत्यु

Published: in विविधा by . Leave a Comment on झापामा एक वर्षमा ११६ जनाको सवारी दुर्घटनामा परी मृत्यु.

बिर्तामोड । झापामा गएको एक वर्षमा सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । आर्थिक वर्ष ०७८÷७९ मा ५ जना बालबालिका, ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ९६ […]

कृषि मन्त्री दर्लामीको क्षेत्रमा प्रदेश सरकारबाट ४९ शिर्षकमा बजेट विनियोजन

Published: (Updated: ) in प्रदेश तह, विविधा by . Leave a Comment on कृषि मन्त्री दर्लामीको क्षेत्रमा प्रदेश सरकारबाट ४९ शिर्षकमा बजेट विनियोजन.

शिवसाक्षी । झापा क्षेत्र नं. ४ (क) का लागि प्रदेश सरकारबाट धेरै विकाश बजेट छुट्याइएको छ । प्रदेश नं. १ कृषि मन्त्री माननीय झलकसिंह दर्लामीको पहलमा आ.वा. २०७९÷८० का लागि आफ्नो क्षेत्रमा ४९ ओटा शिर्षकमा बजेट छुट्याएइको छ । आर्थिक बर्ष २०७९÷०८० का लागि मगरले सवै भन्दा ठूलो योजनाको रुपमा सतासीधाम, झिलझिले, हवल्दार चौक, जनताबजार […]

आइतबारबाट बजेट भुक्तानी नहुने, खाता बन्द गर्न सबै लेखा नियन्त्रक कार्यालयलाई निर्देशन

Published: (Updated: ) in विविधा by . Leave a Comment on आइतबारबाट बजेट भुक्तानी नहुने, खाता बन्द गर्न सबै लेखा नियन्त्रक कार्यालयलाई निर्देशन.

काठमाण्डौ । असार २५ गतेबाट चालु आर्थिक वर्ष २०७८/७९ को भुक्तानी निकासा रोक्न महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को […]